| प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ वाणिज्य

    भरतपुर महानगरपालिका र आर्य बिल्डर्स बिच भरतपुर मेट्रो प्लाजा निर्माण सम्बन्धि सम्झौता, तीन वर्षभित्र निर्माण सम्पन गर्ने लक्ष्य

    चितवन/भरतपुर महानगरपालिका र आर्या बिल्डर्स एन्ड इन्जिनियरिङ प्रा ली बिच भरतपुर मेट्रो प्लाजा निर्माण सम्बन्धि आईतबार निर्माण सम्झौता सम्पन भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा आर्या बिल्डर्सले निर्माण र संचालन गरी सम्झौताको मितिले ३ बर्ष पछि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने छ । परियोजना निर्माण तथा संचालन सम्झौता निरन्तरको प्रयासपछि…

    Read More
  • अर्थ वाणिज्य

    भरतपुर महानगरलाई कृषि मैत्री महानगर बनाईने

    चितवन/भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई कृषि मैत्री महानगर बनाउन आवश्यक निती नियम र कार्यक्रम तर्जुमा गरी अगाढी बढाएको बताएकी छिन् । भरतपुर महानगरपालिकाले दुध उत्पादक किसानहरूलाई १ रूपयॉ प्रतिलिटर अनुदानलाई ३ रुपैंया प्रतिलिटर बृद्धि गरेको अवसरमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै प्रमुख दाहालले सो बताएकी हुन् । सो अवसरमा…

    Read More
  • अर्थ वाणिज्य

    व्यवसाय सञ्चालनको बाताबरण बनाउन उवासंघ चितवनको प्रजिअ सङ्ग माग।

    चितवन/उद्योग वाणिज्य संघ चितवनले ब्यापार व्यवसाय सञ्चालनको माग गरेको छ । उद्योग वाणिज्य संघ–चितवनले चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापनपत्र बुझाउंँदै निर्बाध रूपमा ब्यापार व्यावसाय संचालनको माग गरेको हो । संघले सोमबार प्रजिअलाई ज्ञापन पत्र बुझाउदै कोभिड १९ को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उद्यमी व्यवसायीले पालना गरेको र हाल कोरोना…

    Read More
  • अन्तरराष्ट्यि

    खाजा रकम जाेगाएर आविष्कार केन्द्रलाई देवकाेटाकाे आर्थिक सहयोग

    मुगु-साेरु गाउँपालिका–१० धैनकाेट घर भई हाल जापानमा अध्यनरत राजेन्द्र देवकोटाले खाजा रकम जाेगाएर महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । उनले केन्द्रलाई ५००० हजार रुपैयाँ सहयोग गरेका हुन् । भिम उपाध्यायकाे हाम्रो टिम नेपाल अभियान मार्फत आविष्कार केन्द्रमै पुगी उक्त रकम केन्द्रका संयोजक पुनलाई हस्तान्तरण गरिएको छ । आफ्नो सानाे सहयोगले नेपालका…

    Read More
  • अर्थ वाणिज्य

    गैँडाकोटको मौलाकालिका मन्दिरमा एक वर्षभित्रै केवलकार सररर!

    गैँडाकोट, जेठ १०/नवलपुर जिल्लाको गैंडाकोट १ मा रहेको देशकै प्रशिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरमा एक वर्षभित्रै केवलकार निर्माण हुने भएको छ । केवलकार निर्माणका लागि आजबाट रुख कटानको काम सुरु भएको हो । गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाको सभापतित्वमा भएको एक कार्यक्रमका लगत्तै रुख कटानको थालनी…

    Read More
  • अर्थ वाणिज्य

    काेराेनाकालमा अन्य व्यवसाय टाट पल्टिदै बैंकको व्यवसाय भने साढे २५% ले वृद्धि

    कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व्यवसायमा भने खासै प्रभावित भएको देखिँदैन । अधिकांश उद्योग तथा व्यवसाय प्रभावित भए पनि गत आर्थिक वर्ष (आव) २०७६/७७ को चैतसम्मको तुलनामा चालू आव २०७७/७८ को सोही अवधिसम्म बैंकहरूको कर्जा प्रवाह थप २५ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ । यसअवधिमा २७ ओटा…

    Read More
  • अर्थ वाणिज्य

    कन्टेनर भाडा ४ गुणासम्म बढाइयाे: महङ्गी अरु बढ्ने!

    तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । बन्दाबन्दी खुलेयता सिपिङ कम्पनीहरूले ४ गुणासम्म भाडा बढाएको आयातकर्ताले बताएका छन् । गत असोजयता ७ महीनाभित्रै सिपिङ कम्पनीहरूले ४ गुणासम्म भाडा वृद्धि गरेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले बताए । अध्यक्ष लाठका अनुसार गत असोजअघि चीन…

    Read More
  • अर्थ वाणिज्य

    मूल्यवृद्धि आकासिदै !

    काठमाडौं/दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन्। कोभिड १९ महामारीका कारण आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिबीच नेपालीको भान्छा अचाक्ली महँगिएको छ। भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउ, हरियो तरकारी, कुखुराको मासु, खाना पकाउने ग्यासको भाउ उच्च परिमाणमा बढेको छ। यस्तै, पेट्रोल र डिजेलको मूल्य पटक–पटक बढेको छ।…

    Read More
  • अर्थ वाणिज्य

    अब दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध !

    सरकारले दलालीमार्फत घरजग्गा कारोबारमा रोक लगाउने गृहकार्य थालेको छ । घरजग्गा किनबेच दलालीमार्फत भइरहँदा अपेक्षाकृत राजस्व नउठेपछि सरकारले एजेन्सीमार्फत मात्रै खरिद गर्न सकिने नयाँ व्यवस्था ल्याउन लागेको हो । दलालीमार्फत किनबेच हुँदा करको दायरामा नदेखिएपछि सरकारले एजेन्सीबाट किनबेच व्यवस्था गर्न लागेको छ । ‘संसारभर एजेन्सीमार्फत नै घरजग्गा किनबेच हुन्छ,’ नेपाल राजस्व परामर्श समिति अध्यक्ष महेशप्रसाद…

    Read More
  • अर्थ वाणिज्य

    भरतपुरमा निशानको म्याग्नाइट गाडीको बिक्री शुभारम्भ

    चितवन, ११ फागुन /भरतपुर–१० रिजाल चोकमा रहेको एबीएस एक्सपोर्ट इम्पोर्ट प्रालिले निशान म्याग्नाइट बिक्री शुभारम्भ गरेको छ । प्रालिले मंगलबारदेखि सो मोडलको गाडीको बिक्री शुभारम्भ गरेको हो । गाडीको बिक्री शुभारम्भ उद्योग वाणिज्य संघ चिनवनका अध्यक्ष राजु श्रेष्ठले गर्नुभएको हो । जापानीज कम्पनी निशानको म्याग्नाइट मोडलका विभिन्न ११ वटा भेरियन्टमा गाडी उपलब्ध हुने प्रालिका सेल्स…

    Read More