| प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ वाणिज्य

    चितवनमा कृषि विज्ञहरु र सफल व्यवसायीहरुकाे संयुक्त लगानीमा मेड ऐग्रो टेक संचालन

      चितवन :     चितवनमा कृषि विज्ञहरु र सफल व्यवसायीहरुकाे दुई करोड लगानीमा मेड ऐग्रो टेक प्रा. ली संचालनमा आएको छ । गुणस्तरीय कृषि उपज उपलब्ध गराउने उद्देश्यले मेड एग्रो टेक प्रालि सञ्चालनमा हाे । भरतपुर महानगरपालिका–९ शरदपुरमा २६ जना शेयर सदस्यहरुले दुई करोड रुपैयाँको लगानीमा मेड एग्रो टेक प्रालि सञ्चालनमा आएको हो । मेड…

    Read More
  • अन्तरराष्ट्यि

    चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने

    काठमाण्डौ/चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने भएका छन् । घोषणा गरी निर्माण कार्य गर्न बजेट विनियोजन भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । घोषणा हुन बाँकी रहेका स्थानीय तहमा यस वर्ष घोषणा गरिनेछ । विभिन्न स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आइरहेका छन् । मन्त्रालयको औद्योगिक पूर्वाधार शाखाका उपसचिव शान्ता…

    Read More
  • अन्तरराष्ट्यि

    आज विनियोजन विधेयक पारित गर्ने तयारी

    काठमाण्डौ/सरकारले आज बस्ने प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । गएको शुक्रवारदेखि सरकारी ढुकुटीबाट रकम खर्चिन नपाएको सरकारले संसदबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ…

    Read More
  • अन्तरराष्ट्यि

    आजदेखि दशैँको लागि नयाँ नोट साट्न पाइने

    काठमाण्डौ/बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट साट्ने भएका छन् । दशैँमा नयाँ नोटको विशेष महत्त्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । काठमाण्डौ उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ । यस्तै काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशमा रहेको कार्यालय वा…

    Read More
  • अन्तरराष्ट्यि

    नेपालको इतिहासमै पहिलो पटक बजेट होलिडे

    काठमाण्डौ/मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक–२०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भए पनि संशोधित बजेट पास गर्ने काम भने अल्झिएको छ । जसका कारण बुधबारदेखि चालू आवका लागि विनियोजित बजेट निष्क्रिय भएको छ । प्रतिपक्षी दल एमालेको अवरोधका कारण मुलुकको इतिहासमै…

    Read More
  • अपराध/दुर्घटना

    बिपना सुबेदीको आत्महत्या घटनालाई किन गुपचुप बनाईयो ? चितवन प्रहरी नाजवाफ !

    चितवन/भरतपुर महानगरपालिका वडा नं ५ (स्वामी चोक) स्थित आफ्नै मामा घरमा बस्दै आएकी वर्ष अन्दाजी २३ की बिपना सुबेदीको मृत्यु(आत्महत्या÷लागु औंषध ओभरडोज सेवन)को घटनालाई प्रहरीले नियोजित रुपमा गुपचुप राखेको पाईएको छ । गत् आषाढ १४ गते राती भएको सो (आत्माहत्या) मृत्यु प्रकरणमा शब सँगैं भेटिएको एक झोला बढी लागुऔंषध कस्ले कहाँबाट कसरी सो स्थानमा ल्यायो…

    Read More
  • अर्थ वाणिज्य

    चितवनमा एक अर्बको लगानीमा सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनमा ल्याइदै।

    नारायण अधिकारी ,चितवन, १६ भदौ (रासस) : पर्यटकीय नगरी चितवनको पटिहानीमा रु एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ । रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार चितवनसहित देशभरका २२ व्यवसायीका लगानीमा निर्माण गरिएको हो । हालसम्म रु…

    Read More
  • अर्थ वाणिज्य

    अकुत कमाउने उद्योग र घराना नै तिर्दैनन् बिजुलीको बिल

    काठमाडौं/सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी (बक्यौता) रकम ३४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। नतिर्नेमा अथाहा नाफा गरिरहेका गतिला उद्योगधन्दा, ठूला घरानाका व्यक्ति र कतिपय कार्यालय छन्। सर्वसाधारणको तत्काल लाइन काटिदिने प्राधिकरणले तिनीहरूबाट रकम असुल्न भने सकेको छैन। बरु अनेक बहानामा टारिरहन उन्मुक्ति दिँदै आएको छ। यहाँसम्म कि प्राधिकरणको बक्यौता अघिल्लो वर्षको तुलनामा…

    Read More
  • अपराध/दुर्घटना

    कालोसूचीका एलबीको अर्को छलकपट : एनबी बैंकको ६ अर्बको सेयर खरिद गर्दै।

    काठमाडौं/बैंकको कर्जा नतिरेकै कारण पटक पटक लिलामीको सूचीमा नाम निस्केका लक्ष्मीबहादुर श्रेष्ठ(एलवी)ले ढाकास्थित आइएफआइसी बैंकले लिलाम गर्न लागेको नेपाल बंगलादेश बैंकको स्वामित्व खरिदका लागि निवेदन दिएका छन् । उनीसँगै अगाडि सरेका छन्, एनबी बैंककै पूर्व अधिकृत नरेन्द्र भट्टराई । समाचार स्रोतका अनुसार एलबीका छोराहरू एल्सन र विल्सन श्रेष्ठका नामबाट सेयर खरिदको आवेदन दिइएको छ ।…

    Read More
  • अन्तरराष्ट्यि

    विकास निर्माणमा कोही कसैले राजनिति गर्न नहुने: मेयर दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास निर्माणमा कोही कसैले राजनिति गर्न नहुने भन्दै सबैको सामुहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने बताएकी छिन् । शनिबार कबिलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्र भवनको सिलान्यास गर्दै उनले सो कुरा बताएकी हुन् । भरतपुरको वडा नं. २९ मा कबिलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद…

    Read More