चितवन महोत्सवमा भोलि अस्मिता र थानेश्वर आउँदै, यात्रा/हस्टलरको ब्याण्डसँगै स्थानीय कलाकारको प्रस्तुती पनि
चितवन/१५ औं संस्करणको चितवन महोत्सव २०८१ नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा जारी छ ।महोत्सवको चौंथो दिन भोलि पुष २८ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार भोलि दिउँसो २ बजेपछि कलाकार अस्मिता अधिकारी र थानेश्वर गौतमको प्रस्तुती रहने छ । त्यसैगरी बिहान ११ः३० बजेपछि यात्रा/हस्टलरको लाइभ ब्याण्ड रहने…
Read More