बाग्लुङको जैमिनीमा कृषि एम्बुलेन्स सञ्चालन
बलेवा/किसानको घरबारीसम्म पुगेर कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन जैमिनी नगरपालिकाले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । सरकार र नगरको साझेदारीमा एम्बुलेन्स खरिदको तयारी गरिएको जनाइएको छ । ‘कृषि एम्बुलेन्स’ खरिद प्रक्रिया अन्तिम चरणमा रहेको नगरका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । सङ्घीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको रु २५ लाख अनुदान र जैमिनी नगरपालिकाको…
Read More