| प्रवास | अन्तरराष्ट्यि | अर्थ वाणिज्य | 
  • अर्थ/बाणिज्य

    चितवनमा सात लाख राशिको गोल्डकप हुँदै

    चितवन/चितवनमा राईजिङ्ग भरतपुर गोल्डकप-२०८१ हुने भएको छ । चितवन ११ फुटबल क्लब भरतपुर–१३ले आगामी माघ १२ गतेदेखि १९ गतेसम्म गोल्डकपको आयोजना गर्न लागेको हो । प्रतियोगिता नेपाल जुनियर प्रहरी शिक्षालयको खेलमैदान भरतपुरमा हुने आयोजकले आज (शनिबार) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । प्रतियोगितामा विभागिय टोली सहित ८ टिमको सहभागिता रहने चितवन ११ फुटबल…

    Read More
  • अर्थ/बाणिज्य

    चितवनमा करको बक्यौता उठाउन घर–घरमा पत्र

    चितवन/आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घर–घरमा पत्राचार गर्न थालेको छ । लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) र आय कर नबुझाएका करदाताको घरमा नै पत्र पठाउन थालेको हो । कार्यालयमा ७० हजार करदाता छन् । तीमध्ये १० हजार भ्याटका हुन् । कूल करदातामध्ये ४० प्रतिशतले आय विवरण बुझाएका छैनन् । कार्यालयका प्रमुख पुण्यविक्रम…

    Read More
  • अपराध/दुर्घटना

    टिपर दुर्घटना: १ जनाको मृत्यु, चितवनका दुई सहित चार जना गम्भीर घाइते

    स्याङ्जा/स्याङ्जा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। टिपर दुर्घटना हुँदा पर्वतको कुश्मा नगरपालिका- १४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको गयराति नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए। गएराति आँधिखोला गाउँपालिका-५ कृषिस्थित कृषि-ओहिया भित्री…

    Read More
  • अर्थ/बाणिज्य

    प्रधानमन्त्रीले नैतिकरुपमा राजीनामा दिनु उपयुक्त हुन्छः प्रचण्ड

    काठमाडौं/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।विपक्षी दलहरुको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुने बताए । उनले भने, ‘गठबन्धन गर्दा जे भनेर गरिएको थियो, ती कामहरु केही पनि अगाडि बढेका छैनन् । संविधान संशोधन प्रधानमन्त्री आफैंले ०८७ मा…

    Read More
  • अर्थ/बाणिज्य

    प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शिष्टाचार भेट गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसीहितका विविध विषयका साथै सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिको आधुनिकीकरण, शिक्षा र संस्कृतिलगायत पारस्परिक साझेदारीका बारेमा विचारविमर्श भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।त्यस अवसरमा राष्ट्रियसभाका सदस्य एवं इजरायलका लागि…

    Read More
  • अन्तरराष्ट्यि

    बाइडेनलाई मार्न ह्वाइट हाउसमा ट्रक आक्रमण गर्ने भारतीय नागरिकलाई ८ वर्ष जेल सजाय

    काठमाडौँ/अमेरिकाको ह्वाइट हाउसमा आक्रमणको प्रयास गरेको अभियोगमा भारतीय नागरिक सासाई वर्शित कंडुलालाई बिहीबार ८ वर्षको जेल सजाय सुनाइएको छ। कंडुलाले २२ मे २०२३ मा भाडाको ट्रकले हमला गर्ने योजना बनाएका थिए। उनलाई मे १३, २०२४ मा अमेरिकी सम्पत्तिलाई जानाजानी नोक्सान गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। सोधपुछका क्रममा उनले राष्ट्रपति जो बाइडेनलाई सरकार नियन्त्रणमा लिएर…

    Read More
  • अर्थ/बाणिज्य

    निकुञ्ज ऐन संशोधन बदरः संरक्षणकर्मीद्वारा स्वागत असन्तुष्ट जनप्रतिनिधि

    चितवन/सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ माथिको पछिल्लो संशोधनलाई बदर गरेपछि चितवनका जनप्रतिनिधि र संरक्षणकर्मीले फरकफरक मत जाहेर गरेका छन्। जनप्रतिनिधिले विकासमा अवरोध हुनेमा आशंका व्यक्त गरेका छन् भने संरक्षणकर्मीले वातावरण संरक्षणको पक्षमा महत्त्वपूर्ण फैसला भन्दै त्यसको स्वागत गरेका छन्। चितवनको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार…

    Read More
  • अर्थ/बाणिज्य

    गृहमन्त्री आज संसदीय समितिमा जाने, राष्ट्रिय परिचयपत्रबारे छलफल

    काठमाडौं/प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले आज गृहमन्त्री रमेश लेखकसँग छलफल गर्दैछ।दिउँसो साढे १२ बजे बस्ने बैठकमा राष्ट्रिय परिचयपत्रको विषयमा छलफलका लागि गृहमन्त्रीलाई बोलाएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । बिहीबार बसेको समितिको बैठकले शुक्रबारगृहमन्त्री लेखकलाई छलफल गर्न बोलाउने निर्णय गरेको थियो। राष्ट्रिय परिचयपत्रको नाममा नागरिकले पाएको हैरानीका विषयमा केन्द्रित रहेर गृहमन्त्रीसँग छलफल हुने सभापति…

    Read More
  • अर्थ/बाणिज्य

    विदेश पढ्न जानेले पाँच महिनामा लगे ४७ अर्ब ३४ करोड

    काठमाडौं/ देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थाहरू सञ्चालनमा रहे पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्ने क्रममा रहेको देखिएको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय…

    Read More
  • अर्थ/बाणिज्य

    चितवन महोत्सवमा आज राष्ट्रव्यापी गजल प्रतियोगिता, सिमरन परियारको प्रस्तुतिसँगै बलरामको जादु

    चितवन/नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको नवौं दिन आज माघ ४ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । महोत्सव सांस्कृतिक कार्यक्रम…

    Read More