‘हाउस पेन्टिङ’बाट चौधरीले महिनामै कमाउँछन् एक लाख
कञ्चनपुर/शुक्लाफाँटा नगरपालिका–९ नौखरीका ३५ वर्षीय सुरेश चौधरी हाउस पेन्टिङ (घर रङरोगन) को कार्यबाट गतिलो आम्दानी गर्दै आउनुभएको छ ।घरमा रङरोगनको काम गरेर चौधरीले महिनामै रु एक लाखभन्दा बढी कमाइ गर्दै आउनुभएको छ । नयाँ पुराना घरमा रङरोगनको कामका लागि उहाँले ठेक्का लिनुहुन्छ । महिनामा चार, पाँच घर जतिमा रङरोगनका लागि ठेक्का लिने गरेको चौधरीले बताउनुभयो…
Read More