फेन्सी व्यावसायी संघ चितवनको निर्वाचन यहि पौष ८ गते उधोग बाणिज्य संघ चितवनको सभाहलमा हुने भएको छ। संघको ३८ औ साधारणसभा तथा १९ औ अधिवेशन हुन लागेको हो।
अधिवेशनमा सस्थापन पक्षबाट रामप्रसाद पौडेलले उम्मेद्बारी दिएका छन् भने गत निर्वाचनमा पराजित यम प्रसाद घिमिरेले समेत उम्मेद्बारी दिएका छन्। केही दिनयता ब्यबसायीहरु दुई प्यानल नै बनाई निर्वाचन आफ्नो पक्षमा पार्न दुबै उमेदवार ब्यबसायीको पसल पसलमा चहार्दै निर्वाचनको रौनक ह्वात्तै बढेको छ। यसैबीच, रामप्रसाद पौडेलले आफ्नो घोषणा पत्र सार्बजनिक गरेका छन जो यसप्रकार छ। महोदय, यो…
Read More