| 
  • मुख्य पृष्ठ

    आजको मौसमः यी प्रदेशमा आंंशिक बदली रहने।

    काठमाडौ/हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराइमा मुख्यतयाः सफा रहनेछ ।

    Read More
  • अन्तरराष्ट्यि

    ४७ औं राष्ट्रपतिको कार्यभार सम्हाल्दै ट्रम्प: ह्वाइटहाउसमा ट्रम्पको स्वागत र बाइडेनको बिदाइ !

    एजेन्सी/काठमाडौं/अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज ह्वाइटहाउसमा पदभार ग्रहण गर्दैछन् । सोमबार १२ बजे ७८ वर्षीय ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्ने छन् । ह्वाइटहाउस प्रवेशअघि राष्ट्रपति ट्रम्प बिहान सेन्ट्र जोन्स चर्चमा प्रार्थना सभामा सहभागी हुनेछन् । त्यसपछि वर्तमान राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटघाट गरी सत्ता हस्तान्तरण हुने छ ।…

    Read More
  • अर्थ/बाणिज्य

    एमाले भरतपुर ३ लाई माडीमा आवासीय प्रशिक्षण

    चितवन/नेकपा (एमाले) भरतपुर महानगर कमिटी ३ द्वारा चितवनको माडीमा आयोजित दुई दिने आवासीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भरतपुर ३ का ३५ जना एमाले नेता कार्यकर्तालाई विविधि विषयमा प्रशिक्षण दिइएको हो । कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा गोपि नेपाल रहेका थिए । एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्यहरु यम बहादुर परियार, कृष्णभक्त पोखरेल, एमाले…

    Read More
  • अर्थ/बाणिज्य

    चितवन महोत्सवमा भोलि रचना रिमाल आउँदै, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम ?

    चितवन/उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको बाह्रौं दिन भोलि माघ ७ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । महोत्सव सांस्कृतिक समिति…

    Read More
  • अर्थ/बाणिज्य

    चितवन महोत्सवमा शिक्षा गोष्ठी : कलेजभन्दा कन्सल्टेन्सी बढी भएकोप्रति चिन्ता व्यक्त

    चितवन महोत्सवका अवसरमा आयोजित ‘चितवनको शिक्षामा नीजि लगानी : वर्तमान अवस्था र अवसर’ विषयक शिक्षा गोष्ठी सम्पन्न भएको छ ।उवासंघ चितवनको सभाहलमा सम्पन्न गोष्ठीमा चितवनको शिक्षासहित देशकै समग्र शिक्षामा नीजि लगानी अवसर र चुनौती लगायतका विविधि विषयमा छलफल भएको छ । वैदेशिक शिक्षाका लागि विद्यार्थीको पलायन नै अहिलेको ठूलो चुनौती रहेको कुरामा गोष्ठी बढी केन्द्रीत…

    Read More
  • अर्थ/बाणिज्य

    भीम रावलतिर लागेपछि एमालेका पूर्वमन्त्री सुवेदी बुवाछोरा निष्कासित

    धनगढी/नेकपा एमालेमा कारबाहीमा परेका नेता भीम रावल पक्षीय गतिविधिमा सक्रिय देखिएपछि एमाले कैलालीले पूर्वमन्त्रीसहित दुई जनालाई कारबाही गरेको छ ।नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उनका छोरासमेत रहेका जिल्ला सदस्य भीष्मराज सुवेदीलाई कारबाही गरेको हो । एमाले कैलाली सचिव ममता प्रसाद चौधरीका अनुसार शनिबार बसेको एमाले जिल्ला सचिवालय बैठकबाट…

    Read More
  • अन्तरराष्ट्यि

    इजरायल–प्यालेस्टाइन द्वन्द्व: शान्ति खोजीको जटिल यात्रा

    इजरायल र प्यालेस्टाइनबीचको दशकौँ पुरानो द्वन्द्व पुनः उग्र रूपमा अन्तर्राष्ट्रिय मञ्चमा चर्चाको केन्द्र बनेको छ। यस विवादको जरा ऐतिहासिक, धार्मिक, र राजनीतिक रूपमा गहिरो छ, जसले मध्यपूर्वमा निरन्तर अस्थिरता सिर्जना गर्दै आएको छ। हालैका आक्रमण र प्रतिक्रियात्मक हिंसाले दुबै पक्षलाई ठूलो क्षति पुर्‍याएको छ। गाजामा नागरिकहरूको मृत्यु संख्या दिनप्रतिदिन बढिरहेको छ, जहाँ अस्पताल, विद्यालय, र…

    Read More
  • अन्तर्वार्ता

    सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छः मुख्यमन्त्री सिंह

    महेन्द्रनगर/मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश आन्दोलनको बलमा प्राप्त सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक रहेको बताउनुभएको छ ।प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेशी सहिद प्रतिष्ठानले सातौँ बलिदानी दिवसका अवसरमा आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा उहाँले सङ्घीयतासहितको संविधान मधेश आन्दोलनकै उपज भएको भन्दै यसलाई सुदृढीकरण गर्न थप सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।…

    Read More
  • खोखो विश्वकपको फाइनल आजः नेपाललाई च्याम्पियन बन्ने अवसर

    काठमाडौं/नेपालले आज खोखो विश्वकपको फाइनल खेल खेल्दैछ। नेपालको खो खो खेलाडी टोलिले विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएर इतिहास बनाएका छन्। भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले सहजै हरायो। यो नतिजाले नेपाली खेल क्षेत्रमा इतिहास निर्माण गरेको छ। नेपालले कुनै पनि खेलमा यसअघि विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन। महिला…

    Read More
  • अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित

    दमौली,(तनहुँ)/तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ ।स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ६८ एचआइभी सङ्क्रमित हुँदा कास्कीमा सात सय र स्याङ्जामा चार सय ८१ सङ्क्रमित छन् । तेस्रोमा तनहुँमा सङ्क्रमित सङ्ख्या छ । यहाँ भएका…

    Read More