गृहमन्त्री आज संसदीय समितिमा जाने, राष्ट्रिय परिचयपत्रबारे छलफल
काठमाडौं/प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले आज गृहमन्त्री रमेश लेखकसँग छलफल गर्दैछ।दिउँसो साढे १२ बजे बस्ने बैठकमा राष्ट्रिय परिचयपत्रको विषयमा छलफलका लागि गृहमन्त्रीलाई बोलाएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । बिहीबार बसेको समितिको बैठकले शुक्रबारगृहमन्त्री लेखकलाई छलफल गर्न बोलाउने निर्णय गरेको थियो। राष्ट्रिय परिचयपत्रको नाममा नागरिकले पाएको हैरानीका विषयमा केन्द्रित रहेर गृहमन्त्रीसँग छलफल हुने सभापति…
Read More