| 
  • चितवन सेरोफेरो

    घर वहाल मञ्चको अध्यक्षमा कट्टेल

    भरतपुर/नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनको १२ औं साधारणसभा तथा ७ औं अधिवेशन सोमबार भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले जनकलाल कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद उपाध्याय पौडेल, प्रथम उपाध्यक्षमा विक्रम सापकोटा, उपाध्यक्षमा दिपा शाही, महासचिवमा सुरेन्द्र के.सी., सचिवमा बुद्धि सागर सापकोटा, कोषाध्यक्षमा नेत्र प्रसाद शर्मा,…

    Read More
  • अपराध/दुर्घटना

    चितवन राष्ट्रिय निकुञ्जमा फेरी मृत भेटियो गैँडा

    चितवन/चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत भेटिएको छ । खाग र खुर नभेटिएकाले शिकारीले मारेको आशङ्का गरिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको अवस्थामा गैँडाको हाडखोर भेटिएको हो । गस्ती टोलीले गैँडा भेटेको उहाँले जानकारी दिनुभयो । झण्डै ६–७ महिना अघि गैँडा मरेको हुनसक्ने आँकलन…

    Read More
  • चितवन सेरोफेरो

    चितवनकी पूर्णिमायासँग भीम उपाध्यायले माफी मागेपछि मिलापत्र,उजुरी पनि फिर्ता

    चितवन/पूर्वसचिव भीम उपाध्यायले चितवनकी पूर्णिमाया गुरुङसँग माफी मागेका छन्। पूर्णीमायाको विवादित फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै ‘गोरु खाने धराने’ लेखेपछि पूर्वसचिव उपाध्यायविरुद्ध चितवन प्रहरीमा साइबर क्राइमको उजुरी परेको थियो। तर उपाध्यायले सार्वजनिक रुपमा माफी मागेपछि पूर्णिमाया पनि सहमत भएर दुवै पक्षले कागज गरेका छन्। मिलापत्रपछि पूर्णिमायाले उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा दर्ता गराएको उजुरी…

    Read More
  • मरहठ्ठाकाे संयोजकत्वमा गाेरखा चितवन पत्रकार समाजकाे तदर्थ समिति गठन

    चितवन । पुर्खौली घर गोरखा भई हाल चितवनलाई कार्यक्षेत्र बनाई सञ्चारकर्म गर्ने पत्रकारहरूले गोरखा चितवन पत्रकार समाज गठन गरेका छन् । विभिन्न संचार माध्यमका लागि चितवनमा रहि पत्रकारिता कार्यमा संग्लन पत्रकारहरूको भेलाले आज शनिबार भरतपुरमा गोरखा चितवन पत्रकार समाज गठन गरेको हो । भेलाले नविनबाबु मरहट्टाको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति बनाएको छ । तदर्थ…

    Read More
  • चितवन सेरोफेरो

    साप्ताहिक सञ्जालको अध्यक्षमा सूर्य बराल सर्वसहमत चयन

    चितवन/साप्ताहिक सञ्जाल नेपाल चितवनको अध्यक्षमा सूर्य बराल सर्वसहमत अध्यक्ष चयन भएका छन् । भरतपुर २९ भतेरीमा सम्पन्न सञ्जालको प्रथम अधिवेशनले सूर्य बरालको नेतृत्वमा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी, सह-सचिवमा बबिलाल तामाङ, कोषाध्यक्षमा हरि कार्की ‘लक्की’ र प्रवक्तामा नबिन बाबु मरहठ्ठा सर्वसहमत चयन भएका हुन् ।…

    Read More
  • अपराध/दुर्घटना

    ठूलालाई चैन सानालाई ऐनः रूङ्टालाई किन लगिएन अझैं जेल !

    चितवन/चितवनका चर्चित युवा व्यवसायी एवम् नेपाली कांग्रेस चितवनका नेता शङ्कर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन अदालतद्धारा पुर्पक्षका लागि कारागार९जेल० चलान आदेश भएका धनाढ्य व्यवसायी प्रदीप रूङ्टालाई अझैं कारागार लगिएको छैंन् । जनसामान्यलाई घिसार्दै, लतार्दै हिरासत र कारागार लैजाने नेपालको कानुनी निकायहरु प्रहरी प्रशासनले रुङ्गाटालाई भने बिरामीको निहुँमा स्टार होटल सरहको अस्पतालको भिआईपि क्याबिनमा मस्ती गर्न…

    Read More
  • चितवन सेरोफेरो

    गैँडाकोटमा इन्टरनेटका तार व्यवस्थित गर्न सर्वपक्षिय छलफल

    गैँडाकोट, भदौ १० । गैँडाकोट वडा नम्बर ६ मा छरपष्ट रहेका तार व्यवस्थित गर्न आज सर्वपक्षिय छलफल गरेको छ । वडा कार्यालय, राजनीतिक दल, टोल विकास संस्था, नेपाल टेलिकम, विद्युत प्राधिकरण, केबुल, इन्टरनेट सेवा प्रदायक कम्पनिका प्रतिनिधिबीच सर्वपक्षिय छलफल गरेको हो । भेलाले सेवा प्रदायक कम्पनिलाई तार व्यवस्थापनका लागि अनुरोध गर्दै सूचना जारी गर्ने र…

    Read More
  • चितवन सेरोफेरो

    चितवन जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष कैलाश प्रधान सम्मानित!

    भरतपुर/चितवन जिल्ला क्रिकेट संघले निर्वतमान अध्यक्ष कैलाश प्रधानलाई सम्मान गरेको छ । चितवनको क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै संघले आज शनिबार (नारायणगढ)मा एक कार्यक्रमको बीच प्रधानलाई ताम्रापत्र र खादाले सम्मान गरेको हो । सम्मानित हुँदै प्रधानले नयाँ निर्वाचित नेतृत्वलाई क्रिकेट ऐकेडेमीको विकास गर्न आग्रह गर्नुभएको छ । उहाँले नयाँ प्रतियोगिता खेल्ने वातावरण बनाउनका…

    Read More
  • चितवन सेरोफेरो

    केन्द्रीय बस ट्रमिनललाई नमुना बस पार्कका रुपमा विकास गर्छौ:प्रमुख दाहाल

    चितवन/भरतपुर वडा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनल भरतपुरलाई नमुना बस पार्कको रुपमा विकास गरिने बताउनुभएको छ । भरतपुर -९ मा रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले अहिले धमाधम स्तरोन्नतिको कार्य भईरहेको जानकारी दिनुभयो । बस पार्क हरियाली बनाउन वृक्षरोपण, सरसफाई, मर्मत सम्भारलगायतका कार्य भईरहेको प्रमुख दाहालले…

    Read More
  • चितवन सेरोफेरो

    नारायणीमा बन्ने सिग्नेचर पुलको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुरमा फिल्ड सर्भे गर्दै!

    चितवन/नारायणी नदीमा बन्ने सिग्नेचर पुलको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुर आइपुगेको छ । आज भरतपुर महानगरकी मेयर रेनु दाहाल, गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, पुल महाशाखाको टोली, सडक विभागका प्रतिनिधि, तँुदी कन्स्ट्रकसनका प्रतिनिधिसहितको संयुक्त टोलीले नारायणघाट स्थित फिल्डको निरीक्षण गरेको हो । पुल महाशाखाका उपनिर्देशक नरेशमान शाक्यका अनुसार सिग्नेचर पुलको लागि अहिले भएको पुलभन्दा…

    Read More