| 
  • चितवन सेरोफेरो

    भरतपुरमा ‘बोस्टन फिएस्टा’ हुने, विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने लक्ष्य

    चितवन/भरतपुरको बोस्टन इन्टरनेशनल कलेजमा आगामी असोज २६ गतेबाट दुई दिनसम्म बोस्टन फिएस्टा हुने भएको छ । विद्यार्थीहरुलाई कार्यक्रम सञ्चालनसम्बन्धी व्यवहारिक ज्ञान दिएर रचनात्मक बनाउन बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कलेजले विद्यार्थीहरुकै सक्रियतामा फिएस्टा गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । फिएस्टामा २४ वटा विभिन्न व्यापारिक स्टलहरु रहने छन् । जसमा ९…

    Read More
  • चितवन सेरोफेरो

    चितवन प्रहरीको चाडपर्वलक्षित योजना: सुरक्षित चाडपर्व मनाउन अनुरोध

    चितवन/जिल्ला प्रहरी कार्यालय चितवनले सुरक्षित रहेर चाडपर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चाडपर्व लक्षित सूचनामार्फत सभ्यतापूर्वक सुरक्षित रहेर विजया दशमी, तिहार र छठजस्ता पर्व मनाउन आग्रह गरेको हो । चितवन प्रहरीले घर तथा कोठा छोडेर अन्यत्र जानुपर्दा घरको झ्याल–ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई खबर गरी जान, आफ्नो घर कोठामा…

    Read More
  • चितवन सेरोफेरो

    असल करदातालाई स्टिकर वितरण गर्दै भरतपुर महानगर

    चितवन/भरतपुर महानगरपालिकाले समयमै कर बुझाउने करदातालाई असल करदाता स्टिकर वितरण गरेको छ । महानगरपालिकाको आर्थिक ऐन, २०८० बमोजिम २९ वटै वडाका असल करदातालाई ३ वटा रङ भएका स्टिकर वितरण गरेको छ । व्यवसाय कर तिर्ने करदातालाई हरियो, सम्पत्ति तथा भूमिकरलाई रातो र घर जग्गा तथा बहाल कर तिर्ने करदातालाई निलो स्टिकर वितरण गरेको हो ।…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्‍यु

    भरतपुर/भरतपुरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्‍यु भएको छ । भररतपुर महानगरपालिका वडा नं ४ स्थित नवदुर्गा चोकमा मोबाइल चार्ज गर्ने क्रममा ९शनिबार० करेन्ट लागेर एक युवाको मृत्‍यु भएको हो । सर्लाहीको मलंगवा नगरपालिका वडा नं–१२ घर भई हाल भरतपुर–४, नवदुर्गा चोकमा डेरा गरी बस्ने रामु यादवको ज्यान गएको हो । मोबाइल…

    Read More
  • अपराध/दुर्घटना

    म्याद गुज्रिएको करोड बराबर रुपैयाँको बियर चितवन नष्ट

    चितवन/वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै एक करोड रुपैयाँको बियर नष्ट गरेको छ । काठमाडौँको धुम्बाराहीबाट बरामद भएको बियरलाई विभागले चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको हो । तर, विभागले बियर कम्पनीको नाम भने खुलाएको छैन । विभागका अनुसार बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पाइएपछि ९७ लाख ५६ हजारभन्दा धेरै रुपैयाँ बराबरको बियर…

    Read More
  • भरतपुरमा विरुवा उखालेर फाल्ने महिला पक्राउ

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर ३ अन्तरगत सहिदचोक बेलचोक सडकखण्डको विरुवा उखाल्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्ने महिला वर्ष २८ की खुस्बी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । आज दिउँसो ३ बजे पक्राउ परेकी महिलालाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।सोमबार राती सवा…

    Read More
  • भरतपुरको रामनगरमा वृहत खुल्ला योग शिविर हुने

    चितवन/भरतपुर महानगरपालिका–१ रामनगरमा वृहत खुल्ला योग शिविर सञ्चालन हुने भएको छ । पतञ्जलि योग समिति नेपालको तत्वावधान र पतञ्जलि योग समिति चितवन तथा रामनगर ठिमुरा समाज भरतपुरको आयोजनमा तीन दिने वृहत योग शिविर सञ्चालन हुन लागेको हो । रामनगरको पुष्पबाटिकामा यही असोज १३ देखि १५ गतेसम्म बिहान ५ देखि ७ बजेसम्म दुई घण्टा शिविर सञ्चालन…

    Read More
  • चितवन सेरोफेरो

    सिसीटीको जब फेयरमा विद्यार्थी उत्साहजनक सहभागिता

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर १२ आस्था चोकस्थित चितवन कलेज अफ टेक्नोलोजी९सिसिटी०मा पहिलो पटक जब फेयर सम्पन्न भएको छ। आज कलेज परिषरमा विद्यार्थीको उत्साहजनक सहभागिता सहित सो जब फेयर सम्पन्न भएको हो । कलेजमा जबको लागि करीब दुईसय जनाले आवेदन दिएको कलेजले जनाएको छ । कलेजका प्रिन्सिपल रवि तिवारीले कलेजमा सूचना प्रविधि अध्ययन गरेका विद्यार्थीलाई पढ्दै…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा ढिलो गरी पर्ब मेला शुरु !

    चितवन/दशैं तिहार लगायतका पर्वलाई लक्षित गरी स्वदेशी उद्योग र उत्पादनलाई प्रबर्द्धन गर्ने भन्दै चितवन उद्योग संघले नेपाली जुत्ता घरसँगको सहकार्यमा आयोजना गरेको “पर्व विशेष मेला–२०८०” को तोकिएको मिती र समय भन्दा केही ढिलो गरी हिजो असोज १० बुधबारबाट शुरु भएको छ । मेलाको चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले एक कार्यक्रमका बीच समुद्घघाटन गर्नु भएसँगै…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरलाई देशको दोस्रो पर्यटकीय गन्तव्यका रुपमा विकास गर्छौ: प्रमुख रेनु दाहाल

    चितवन/भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई देशको दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने क्रम जारी रहेको बताउनुभएको छ । बिहिबार भरतपुर महानगरपालिकामा आईपुगेको गोल्डेन ट्रयाङगल टुरमा निस्किएको टोलीलाई भरतपुरमा स्वागत गर्दै प्रमुख दाहालले यसको एउटा कडी भरतपुर भ्रमण वर्ष २०२४ भएको उल्लेख गर्नुभयो । भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई विशाल नदी नारायणी र राप्ती, १…

    Read More