| 
  • चितवन सेरोफेरो

    एकीकृत समाजवादीले भरतपुर र भण्डारामा कोणसभा गर्ने

    चितवन/नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (एस)ले देशव्यापी ‘समाजवादी जागरण अभियान’ चलाएको छ । मुलुक रुपान्तरणका लागि पार्टीको दृष्टिकोणलाई जनसमक्ष पु¥याउनका निम्ति अभियान चलाइएको पार्टीको जिल्ला कमिटी चितवनले बिहीबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । असोज १४ गतेदेखि सुरू गरेको अभियान शुक्रबार चितवन आइपुग्ने छ । अभियान अन्तर्गत शुक्रबार चितवनका दुई स्थानमा कोणसभा हुने बताईएको…

    Read More
  • ‘पत्रकारिता निष्पक्ष र स्वतन्त्र हुनुपर्छ’

    भरतपुर/राजनीतिक, आर्थिक कारणले गर्दा स्वतन्त्र र निष्पक्ष पत्रकारिताको अभ्यास कमजोर भएकोमा नागरिक समाजका अगुवाले टिप्पणी गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० बागमती प्रदेशको आयोजनामा बुधबार भरतपुरमा भएको मानवअधिकार संवद्र्धनमा नागरिक समाज तथा सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रमका वक्ताहरुले पत्रकारिता निष्पक्ष हुन नसकेको बताएका हुन् । कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष डा। कुन्दन अर्यालले आर्थिक र…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा माओवादी निकट विश्वासी र पास्टरको भेलाद्धारा प्रगतिशील ईसाई मञ्च गठन

    चितवन/सत्तारुढ दल नेकपा माओवादीमा रहेका ईसाई धर्मावलम्बीहरुले भरतपुर महानगरपालिकामा भ्रातृ संगठन निर्माण गरेका छन् । भरतपुर महानगरकी मेयर रेनु दाहाललाई प्रमुख अतिथि बनाएर गरिएको सम्मेलनबाट माओवादी निकट ‘प्रगतिशील ईसाई मञ्च’ गठन गरिएको हो । गत साता भरतपुरको अतिथि पार्टी प्यालेसमा सम्मेलन आयोजना गरिएको थियो । १५० जना क्रिश्चियन धर्मावलम्बीहरु सहभागी रहेको सम्मेलनले शिवु क्षेत्री अध्यक्ष…

    Read More
  • चितवन सेरोफेरो

    सिजन शुरु हुँदा पनि सौराहाका होटल खाली: संकटमा पर्यटन ब्यबसाय !

    चितवन/देशको तेस्रो ठूलो पर्यटकीय गन्तव्यको रूपमा परिचित सौराहा अहिले सुनसान छ । पर्यटन सिजन शुरु भइसक्दा पनि पर्यटक नआएपछि व्यवसायीहरू निराश बनेका छन् । सिजन शुरु भइसक्दा पनि होटल बुकिङ नभएपछि उनीहरू निराश बनेका हुन् । यतिबेला सौराहामा १० प्रतिशतभन्दा कम पर्यटक आएको व्यवसायी बताउँछन् । क्षेत्रीय होटल संघ, सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे थिलथिलो भएको…

    Read More
  • चितवन सेरोफेरो

    संस्थागत विद्यालयहरुमा लिटिल फ्लावर स्कुल उत्कृष्ट, भरतपुर महानगरद्धारा सम्मानित

    चितवन/चितवनको नारायणगढमा रहेको लिटिल फ्लावर स्कुल उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको छ । राष्ट्रिय शिक्षा दिवश २०८० को अवसरमा भरतपुर महानगरपालिकाले लिटल फ्लावर स्कुललाई संस्थागत विद्यालयहरुतर्फ उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएको भन्दै सम्मान गरिएको हो । भरतपुरमा आज आयोजित एक विशेष समारोहमा भरतपुर महानगरपालिका प्रमुख रेनू दाहाल उपप्रमुख चित्रसेन अधिकारी र नगरशिक्षा अधिकारी महेन्द्रप्रसाद…

    Read More
  • चितवन सेरोफेरो

    लक्की फिल्मी अवार्ड: उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

    काठमाडौं/लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असोज २५ गते एनप्लस प्रोफेशनल लक्की फिल्मी अवार्ड हुने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागेको हो । मोफसलमा रहेर पनि नेपाली सिनेजगतको संरक्षण र जगेर्ना गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको हो । ‘चलचित्र उद्योगको प्रवर्द्धन र…

    Read More
  • चितवन सेरोफेरो

    जुत्ता चप्पल मेलामा ५० प्रतिशत सम्म छुट पाईने

    चितवन/चितवन उद्योग संघको आयोजना तथा नेपाली जुत्ता घरको सहकार्यमा भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजित जुत्ता चप्पल दशै महोत्सव २०८० मा ५० प्रतिशतसम्म छुट पाएपछि उपभोक्ताको आकर्षण बढेको छ । गत असोज १० गते बुधबारबाट शुरु भएको जुत्ता चप्पल महोत्सव आगामी असोज ३० गते सम्म २० दिनका लागि चल्नेछ । महोत्सवमा आउने ग्राहकहरुले…

    Read More
  • चितवन सेरोफेरो

    सेन्ट्रल कलेज टि–१० लिगको उपाधि आरसीसीलाई

    चितवन/नारायणगढस्थित क्याम्पाचौरमा भएको सेन्ट्रल कलेज टि–१० क्रिकेट लिगको उपाधि रत्ननगर क्रिकेट क्लव (आरसीसी)ले जितेको छ । फाइनल खेल वर्षाले प्रभावित भएपछि लिगको शीर्ष स्थानमा रहेको आधारमा आरसीसीले उपाधि जितेको हो । लिग चरणमा आरसीसीको ८ अंक रहेको थियो । फाइनलमा प्रतिस्पर्धा गर्न नपाएपछि ड्रागन फाइटर्स लिग चरणमा बटुलेको ६ अंकको आधारमा दोस्रो स्थानमा रहँदै ड्रागन…

    Read More
  • चितवन सेरोफेरो

    अबिरल बर्षाको कारण भरतपुरका हवाई उडान प्रभावित

    चितवन/निरन्तरको अबिरल बर्षाको निम्त्याएको प्रतिकूल मौसमका कारण आज (बुधबार) चितवनमा हवाई उडान प्रभावित बनेको छ । भरतपुर विमानस्थलका अनुसार अबिरल बषाको कारण आज बिहानैबाट उडान प्रभावित बनेको हो । बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्त बस्नेतले दिएको जानकारी अनुसार आज भरतपुरबाट एउटा मात्रै उडान भएको छ । प्रतिकूल मौसमका कारण बिहान ८ बजे भरतपुरबाट बुद्ध…

    Read More
  • अपराध/दुर्घटना

    यातायात कार्यालय भरतपुरमा चलिरहेको ब्रम्हलुटको धन्दा कहिलेसम्म?

    सांसद रबि लामिछानेको निरिक्षणपछि पनि अवस्था उस्तैं, सांसदको निर्देशन लत्याईयो, टेण्डर आáन देखावटी मात्र, मेडिकल मिलेमतोमै चलाउन गोप्य साँठगाठ । चितवन/यातायात कार्यालय भरतपुरमा ब्रम्हलुटको धन्दा चलिरहेको महिनौं भईसकेको छ । बिभिन्न नाम वा बहानामा लिने शुल्क अति एवं अबैध रहेको भएपनि यस बिषयमा जिल्लाका जनप्रतिनिधीहरु समेत तैं चुप मै चुप भई बसिरहेका छन् । कार्यलयले…

    Read More