| 
  • शक्तिखोर औद्योगिक क्षेत्रको अवलोकन

    चितवन, जेठ ३१– चितवनको कालिका नगरपालिका–४ स्थित शक्तिखोरमा निर्माण हुन लागेको अन्तराष्ट्रिय स्तरका औद्योगिक क्षेत्रको अध्ययन तथा अवलोकन गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापा, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण सापकोटा, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवंम् चितवन उद्योग संघका निवर्तमान अध्यक्ष कृृष्णप्रसाद…

    Read More
  • अपराधी नसमातेको भन्दै थाकसको आपत्ति

    चितवन । चितवन भरतपुर महानगरपालिकाको वडा नं। २५ शुक्रनगरस्थित चितहीमा भएको डरलाग्दो लुटपाटमा संलग्न कसैलाई पनि प्रहरीले हालसम्म गिरफ्तार गर्न सकेको छैन । गत,जेठ ४ गते राती एघार बजेको समयमा अज्ञात समूहले गोली हानी स्थानीय गंगासागर महतोको हत्या गरेका थिए भने, उनको आमा सउनी महतो र बहिनीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । लुटेराले…

    Read More
  • घरबाहाल उपभोक्ता मञ्च माडिमा पाठक

    नेपाल घरबाहाल उपभोक्ता मञ्च माडि ईकाईको अध्यक्षमा सुर्य पाठक निर्बिरोध चयन भएका छन् । माडि ईकाईको तदर्थ समितिका अध्यक्ष सुर्य पाठकलाई सोमबार आयोजित भेलाले नयाँ कार्यसमितिको अध्यक्षमा निर्बिरोध चयन गरेको हो । यसैगरि समितिको उपाध्यक्षमा युबराज सुबेदि ,सचिबमा अपेक्षा चौधरी ,सह–सचिबमा नारायण सुबेदि ,कोषअध्यक्षमा उमा सापकोटा , सदस्यहरुमा दिपेन्द्र न्यौपाने र याम प्रसाद  रहेका छन…

    Read More
  • घुमुवा मार्फत अबैध पैसा असुल्दै एसपी थापा

    चितवन÷जिल्लामा शुरुका दिनहरुमा शान्ति सुरक्षा र अमन चैंन स्थापित गराउन सफल मानिएका चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिपक थापा अन्तत ः नराम्ररी बिवादमा छाएका छन् । गाडी चोरी तस्करीमा प्रत्यक्ष संलग्न भएको आरोपमा केहीदिन अगाडी मात्रै पक्राउ परेका नामुद तस्कर ‘दीपु’ भन्ने दीपेन्द्र श्रेष्ठलाई एसपी थापाले बिना कार्वाही नै छाडिदिएपछि उनी यतिबेला सर्बत्र आशंकाको…

    Read More
  • राजधानीबाट हटाइएका थोत्रा गाडी चितवनमा भित्रिन सक्छन

    चितवन । २०६२ सालमा चितवनमा राजधानीबाट हटाइएका थोत्रा टेम्पुहरु आए । राजधानीमा प्रदूषण भएको भनी हटाइएका टेम्पु कालो धुवाँ फाल्दै आजसम्म चितवनमा गुडिरहेका छन् । सरकारले फागुन १८ गतेदेखि राजधानीबाट २० वर्ष पुरानो गाडी हटाउने भएको छ । पुनः ती थोत्रा गाडी चितवनमा भित्रिन सक्छन् । थोत्रा गाडी भित्रने सहर अर्थात डम्पिङ साइड चितवनलाई बनाउन…

    Read More
  • नेपाल ट्रष्टको जग्गामा उप–महानगरको अस्वाभाविक आँखा

    चितवन । नेपाल ट्रष्टको स्वामित्वमा रहेको आँपटारीको दियालो बंगाला क्षेत्रको जग्गामा भरतपुर उपमहानगरपालिकाले अस्वाभाविक आँखा लगाएको छ । नेपाल ट्रष्ट कार्यालयले टेण्डरमार्फत दिएको जग्गालाई आफू मातहतमा ल्याउन लबिङ सुरु गरेको हो । भरतपुर उपमहानगरपालिकाले ट्रष्टको जग्गा टेन्डर प्रक्रिया बाटै भाडामा लिएर निर्माण समेत सुरु गरिसकेको निजी कम्पनीलाई पत्र लेखेर काम स्थगित गरी उपमहानगरपालिका लाई सहयोग…

    Read More
  • संख्या बढेसंगै इ–रेक्सा र अटो को कारण ट्राफिक ब्यवस्थापनमा चुनौती

    चितवन । भारतीय नाकाबन्दि पछि नेपालमा ब्यवसायिक रुपा राम्रो संग सञ्चालनमा आएको ई–रिक्साको संख्या बढ्दै गए संगै ट्राफिक ब्यवस्थापनमा चुनौती थपिदै गएकोछ । ब्याट्रीबाट चल्ने तिनपांग्रे सवारी साधन ई–रिक्सा को संख्या बढे संगै नरायाणगढको बजार क्षेत्र र भरतपुर बसपार्क आसपासमा ट्राफिक ब्यवस्थापनमा चुनौति थपिदै गएको हो । नारायणगढ बजार क्षेत्र र भरतपुर ओरालो क्षेत्रमा यसको…

    Read More
  • नियम विपरित किरानाबाट खुल्ला विषादी विक्री हुन्छन्

    चितवन । चितवन जिल्लामा र आस–पासका क्षेत्रमा रहेका प्रायः किराना पसलहरुले नियम विपरित खुलम खुल्ला रुपमा मानव स्वास्थ्यको लागि अन्त्यत हानिकारक विषादीहरु विक्री–वितरण गरिरहेका छन् । ग्रामीण क्षेत्रका साना खुद्रा पसलेहरुले मात्र होइन नारायणगढ, भरतपुर, टाँडी, पर्सा, गैडाकोट, कावासोती लगाएत चितवन जिल्लामा रहेका अधिकांश किराना पसलेहरु खाद्य समाग्री खँगै उक्त खतरनाक विषदीहरु विक्री वितरण गरिरहेका…

    Read More
  • राजमार्गमा पर्ने रुखहरु नकाट्दा सडक दुर्घटना बढ्दै ।

    चितवन । भरतपुर उपमहानगरपालिका भित्र राजमार्गमा पर्ने अधिकांश रुखहरु नकाट्दा सडक विकासमा अवरोध भएको छ नै, दुर्घटनाको समेत उत्तिकै जोखिम बढेको छ । सडक विस्तार गरेको वर्षौ बितिसक्दा समेत उक्त रुखहरु हाल सम्म पनि काटिएको छैनन् । भरतपुरको वीरेन्द्र क्याम्पस अगाडि रहेका ठुला ठुला रुखहरु काट्न भरतपुर उपमहानगर पालिका मौन छन् । पढाइको सिलसिलामा ज्यामीरे…

    Read More
  • बिना कार्वाही जुवाडे छाडेपछि टाँडीका डिएसपी बिवादमा तानिए

    चितवन । टाँडी प्रहरीले ६ जना जुवाडेलाई गत् बुधबार पक्राउ गरे पनि अन्ततः कुनै कारबाही नै नगरी छाडेको थियो । पूर्वी चितवनको रत्ननगर १४ माधव पुरबाट प्रहरीले बुधबार ६ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको थियो । नगद १८ हजार ४ सय ८५ रुपैयाँ सहित पक्राउ गरेका उनीहरुलाई एकरात हिरासतमा राखेर छाडिएको थियो । यता, जुवाडेलाई…

    Read More