निर्वाचनलाई लक्षित गर्दै चितवनमा सुरक्षामा कडाई
२८ कार्तिक । चितवन । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । निर्वाचन सुरक्षाका लागि जिल्लामा करीब पाँच हजार सुरक्षाकर्मी समेत परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आगामी निर्वाचनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्था मजबुत बनाइएको बताएका छन् । गत् सोमबार…
Read More