नेपाल ट्रष्टको जग्गामा उप–महानगरको अस्वाभाविक आँखा
चितवन । नेपाल ट्रष्टको स्वामित्वमा रहेको आँपटारीको दियालो बंगाला क्षेत्रको जग्गामा भरतपुर उपमहानगरपालिकाले अस्वाभाविक आँखा लगाएको छ । नेपाल ट्रष्ट कार्यालयले टेण्डरमार्फत दिएको जग्गालाई आफू मातहतमा ल्याउन लबिङ सुरु गरेको हो । भरतपुर उपमहानगरपालिकाले ट्रष्टको जग्गा टेन्डर प्रक्रिया बाटै भाडामा लिएर निर्माण समेत सुरु गरिसकेको निजी कम्पनीलाई पत्र लेखेर काम स्थगित गरी उपमहानगरपालिका लाई सहयोग…
Read More