प्रहरी प्रशासन पिडितमैंत्री नरहेको गुनासो
सुर्य बराल चितवन÷जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा सोमबार भरतपुरमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रहरीले ३–३ महिनामा आफुले गरेका कामहरुको जानकारी गराउने र स्थानीयहरुको गुनासा सुन्ने उद्देश्यले सो कार्यक्रम गर्ने गरेको जनाएको छ । सोही कार्यक्रममा बोल्दै चितवनको प्रहरी प्रशासन पिडितमैंत्री नरहेको स्थानियहरुले गुनासो गरेका छन् । विशेषगरि मुद्धा शाखामा सेवाग्राहिलाई प्रहरी कर्मचारीले…
Read More