अनेरास्ववियुको विस्तारित बैठकका यस्ता छन् निर्णय !
चितवन,भदौं २१( चितवनमा भएको एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटी र राष्ट्रिय परिषदको विस्तारित बैठकले शैक्षिक प्रमाणपत्र धितो राखी दिने भनिएको शैक्षिक ऋण कार्यक्रम कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले बजेटमार्फत नै शैक्षिक प्रमाणपत्र धितो राखी शैक्षिक ऋण दिने गरी ल्याएको कार्यक्रमलाई पछिल्ला २…
Read More