निर्वाचनलाई मध्ययनजर गर्दै चितवन ’हाई अलर्ट’ ।
भरतपुर, मंसिर १० । जिल्ला प्रहरी कार्यालय चितवनले आगामी मंसिर २१ गते हुन गईरहेको आसन्न निर्वाचनलाई मध्ययनजर गर्दै ५२ वटा मतदान केन्द्रलाई अतिसंवेदनशील र १ सय ९ वटा मतदान केन्द्रलाई संवेदशनशील मानेर सुरक्षा व्यवस्थालाई कडाइ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता एंवम् प्रहरी नायब उपरीक्षक प्रभु प्रसाद ढकाल का अनुसार जिल्लाको…
Read More