| 
  • ५ दिन चौकीमा, २५ दिन रक्सीमा

    चितवन÷देशकै तेश्रो पर्यटकीय गन्तव्यको रुपमा परिचित चितवनको सौराहा यतिखेर पर्यटन प्रहरी लोकेन्द्र अधिकारीको हर्कतले थप चर्चामा आएको छ । पर्यटन प्रहरी बिट सौराहाका इन्चार्ज प्रहरी नायब निरिक्षक (सई) अधिकारीको हर्कत र कार्यशैलीलाई लिएर प्रहरीवृत्त मित्रमात्र नभई सौराहा, टाँडी, पर्सा, भरतपुर, नारायणगढ र गैंडाकोटमा समेत खासखुस बढिरहेको छ । ५ दिन त्यो पनि एकाध घण्टा चौकीमा…

    Read More
  • शहिदचोकको चुके कम्पलेक्समा नक्सापासविनै ट्रष्ट निर्माण

    चितवन÷भरतपुर महानगरपालिका ३नारायणगढको शहिदचोकमा रहेको चुके कम्पलेक्समा नक्सापासविनै थप संरचना निर्माण गरिएको छ ।शहिदचोकबाट बेलचोकतर्फ जाने मार्गको मुखैमा रहेको सो भवनमा गत ०७२ बैशाखको भुकम्पले क्षति पु¥याएको थियो । भुकम्पले थिलाथिला भएको सो भवनभत्काउनुपर्ने अवस्था आएपनि सो भवनका धनिले सामान्य टालटुल गर्दै केही ठाउँमा फलामको टेका मात्र लगाएर भवन भाडामा लगाएका छन् । जनता बैंक,…

    Read More
  • व्यवसायीबाट प्रतिसटर ३० हजार

    चितवन÷भरतपुर महानगरपालिका वडा नं. १० भरतपुर हाईटमा रहेको इंग्ल्याण्ड मोटरकार रिकण्डीसन हाउस रहेको भनवको घर धनीले ब्यापक कर छली गरेको खुल्नमा आएको छ । भण्डाफोरलाई प्राप्त एक गोप्य दस्तावेज हेर्दा सो भवनमा रहेका ७ वटा सटरको घरधनीले प्रति सटर रु ३० हजारको दरले भाडा लिएको प्रष्ट देखिन्छ । सातवटा सटर बापत रु. दुई लाख दशहजार…

    Read More
  • नारायणगढ–भरतपुरमा व्यापक घरबहाल कर छली

     चितवन÷नारायणगढ–भरतपुर क्षेत्रका घरधनिहरुले ब्यापक मात्रामा घरबहाल कर छलि गरिरहेको भए पनि आन्तरिक राजस्व कार्यालय भरतपुर भने मुकदर्शक बनि बसिरहेको छ । घरधनीहरुले ब्यबसायीबाट घरबहाल बापत मोटो रकम लिए पनि घरबहाल कर भने न्युन मात्रामा बुझाउने गरेका हुन् । उनीहरुले त्यो न्युन रकम समेत व्यवासयीहरुबाट भराइरहेका छन् । उद्योग–व्यवसाय गरी रोजगारी सिर्जना गर्नुका साथै राज्यलाई मनासिव…

    Read More
  • युवा क्रिकेटर लामिछाने सम्मानित ।

      रत्ननगर । युवा क्रिकेटर सन्दिप लामिछानेलाई रत्ननगर नगरपालिकाले मंगलबार सम्मान गरेको छ । चितवनको रत्ननगर निवासी लामिछानेलाईनगरपालिकाका मेयर नारायण वन र प्रमुख अतिथी प्रदेश सभा साँसद कृष्णप्रसाद खनालले दौसल्लाले ओढाई कदर पत्रले सम्मान गरेको हो । छोटो समयमा क्रिकेटमा ठुलो सफलता हात पारेर रत्ननगरको मात्रै नभई नेपालकै नाम अन्तर्राष्ट्रियमा चिनाउन भुमीका निर्वाह गरेको भन्दै…

    Read More
  • चनौंलीमा बाह्रमासे जुवाखाल !

    चितवन । चितवनको चनौंलीमा बाह्रमासे जुवाखाल सञ्चालमा रहेको पाईएको छ । चनौलीका विभिन्न घर, होटल तथा केटेज रेष्टुरेण्टहरुमा बाह्रमासे जुवाखाल सञ्चालमा रहेपनि चितवन प्रहरीले जुवाडेहरुलाई कारबाही भने गर्न नसकेको पाईएको छ । चेन अफ कमाण्डलाई लत्याउदै प्रहरीऐन विपरित पटक पटक चनौली चौकीमा ईन्चार्जको रुपमा आएका सई भानु भक्त आचार्यले नै जुवाडेहरुलाई संरक्षण प्रदान गर्ने गरेको…

    Read More
  • भरतपुर–मेघौली सडक खण्डलाई तत्काल कालोपत्रे सम्पन्न गर्न पहल गरिने

      चितवन, फागुन ८– नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर–मेघौली सडक खण्डलाई तत्काल कालोपत्रे सम्पन्न गर्न पहल गरिने प्रतिवद्धता जनाएका छन् । पश्चिम चितवनको अमर माध्यमिक विद्यालय भरतपुर–२२ को ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । यस्तै प्रचण्डले केपी ओली नेतृत्वको सरकारको मन्त्रीमण्डल आजै विस्तार…

    Read More
  • शिक्षा सबैका लागि सर्वसुलभ र ब्यावहारिक हुनुपर्नेमा प्रमुख दाहालको जोड

    सोमबार, ०७ फागुन चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शिक्षा सबैका लागि सर्वसुलभ र ब्यावहारिक हुनुपर्ने बताएकी छन् । निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याबसन) चितवनको वार्षिक साधारण सभालाई सोमबार भरतपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । शिक्षाको गुणस्तरबिना नागरिकको स्वास्थ्य र सभ्यताको कल्पना गर्न नसकिने बताउँदै महानगर प्रमुख दाहालले अबको आवश्यकता शिक्षाको…

    Read More
  • जगदम्बा पेट्रोल पम्प हत्याकाण्डका फरार अभियुक्त सात वर्षपछि पक्राउ

    चितवन, ७ फागुन । चितवनको भरतपुर १ स्थित रामनगरमा रहेको जगदम्बा पेट्रोल पम्पमा सात बर्ष अगाडि लुटेराले हानेको गोली लागी निधन भएका म्यानेजर भरत घिमिरेका हत्यारालाई अन्तत ःप्रहरीले पक्राउ गरेको छ । उक्त हत्याकाण्डका फरार अभियुक्त गोरखाको साविक धावा गाविस वडा नं.१ घर भई ताप्ले–३ बस्ने वर्ष ४६ का श्याम नेपाली भनिने रोकाहा लाई शुक्रबार…

    Read More
  • डि मामा रेष्टुरेन्टको पाँचौ शाखा चौविसकोठीमा

    चितवन,फागुन ७( डि मामा रेष्टुरेन्टले आफ्नो पाँचौ शाखाको रुपमा अर्को नयाँ रेष्टुरेण्ट भरतपुरको चोविसकोठीमा संचालनमा ल्याएको छ । करिव १ करोडको लगानिमा सो स्थानमा डि मामा गरम मसला रेष्टुरेन्ट संचालनमा ल्याइएको हो । २०५१ सालमा मामा कटेज तासघरबाट सुरुवात भएको रेष्टुरेन्ट व्यवसाय होटल डि मामा, डि मामा रेष्टुरेन्ट एण्ड वार पुल्चोक, डि मामा फेमेली रेष्टुरेन्ट…

    Read More