| 
  • चितवन राष्ट्रिय निकुञ्जले नौ महीनामै १८ करोड राजर्श्व संकलन गर्‍यो ।

    चितवन , १५ बैशाख । चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्ष ०७४÷०७५ को चैत मसान्तसम्म नौ महीनामा १८ करोड ५९ लाख ९७ हजार ५ सय ५३ रुपैयाँ राजस्व संकलन भएको छ । निकुञ्जमा घुम्न आउने पर्यटकहरु र निकुञ्जको आन्तरिक श्रोतबाट सो राजस्व संकलन गर्न निकुञ्ज सफल भएको हो । निकुञ्जले ‘क’ र ‘ख’ श्रेणी विभाजन…

    Read More
  • भरतपुमा २५ करोडको लगानीमा स्वचालित कपी उद्योग सञ्चालनमा आयो

    चितवन, १५ बैशाख नेपालमा नै पहिलो पटक चितवनको भरतपुरमा स्वचालित प्रविधिबाट सञ्चालन हुने कपी उद्योग सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ शिवघाटमा सञ्चालनमा आएको पूजा कपी उद्योगको शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गरेका छन् । ३१ जना व्यवसायीले करिब २५ करोड रुपैयाँको लगानीमा कपी उद्योग सञ्चालनमा ल्याएका हुन्…

    Read More
  • गीतानगरको चोकबजारमा बैशाख १७ गते लाईभ कन्सर्ट हुँदैं

    चितवन,बैशाख १५ । बुद्ध जयन्तीको अवसर पारेर पश्चिम चितवनको गीतानगरस्थित चोक बजारमा समर फ्रेस–२०७५ (कन्सर्ट) आयोजना गरिएको छ । आज (शनिवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले कार्यक्रमबारे जानकारी दिइएको छ । एजे. इन्टरनेशनल प्रालिको आयोजनामा बैशाख १७ गते चोक बजारमा कन्सर्ट हुन लागेको हो । सोमवार साँझ ४ बजे बाट ९ बजेसम्म कार्यक्रम हुने…

    Read More
  • रत्ननगरको ॐ ईट्टा भट्टामा ५ बर्षिय अवोध बालिका बलात्कृत

      चितवन ,बैशाख १५(्चितवनको रत्ननगरको एकईट्टा भट्टामा ५ बर्षिय बालिका बलात्कृत भएकी छन् । रत्ननगर १६ पिठुवाको ॐ ईट्टा भट्टामा हिजो शुक्रबार बिहान सोही ईट्टा भट्टामा काम गर्ने ३२ बर्षका एक पुरुषले बालिकालाई ललाई फकाई गरि जर्बजस्ती बलात्कार गरेका हुन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले रत्ननगर १४ गैरीगाँउ घर भएका ३२ बर्षका राजकुमार…

    Read More
  • कर्मचारीहरु माथि दुर्वव्यवहार गर्ने भरतपुर क्यान्सर अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत पाठक निलम्बित

    चितवन,१४ बैशाख । भरतपुर क्यान्सर अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत अयोध्या पाठक निलम्बित भएका छन् । अस्पतालका कर्मचारीहरु माथि गालिगलौज र दुर्वव्यावहार गरेको भन्दै उनलाई निलम्बन गरिएको हो । अधिकृत पाठकले नर्सिङ विभागमा कार्यारत कर्मचारी र नर्सिङ विभागका प्रमुखको कार्यकक्षमै पसी नर्सिङ प्रमुख र अनिता भुषाल माथि नै हातपात गरेको पीडितबाट उजुरी परेपछि आवश्यक छानबिन र…

    Read More
  • भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट भुर्तेल भ्रष्टाचारी ठहर

    चितवन , १४,बैशाख । चितवनको भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट एवं हाल मौलाकालिका अस्पतालका सञ्चालक समिती समेत रहेका डा। केशवराज भुर्तेललाई बिशेष अदालतले बिहीबार भ्रष्टाचारी ठहर गरेको छ । डा। भुर्तेल पदमा रहँदा अस्पतालको ए र बी ब्लक भवन निर्माणमा ठेकेदारसँग मिलेर रकम असुल गरेको, स्टोरमा सेटिङ मिलाएर अकुत सम्पती आर्जन गरेको, उपकरण खरिदमा नाजायज…

    Read More
  • महिलामाथि बलात्कारको प्रयास गर्ने युवक प्रहरी खोरमा ।

    चितवन , १३ बैशाख । पुर्वी चितवनको राप्ती नगरपालिका १ लोथरमा एक महिलामाथि बुधबार बलात्कारको प्रयास भएको छ । लोथर बजारबाट मकवानपुरको राक्सिराङ तर्फ जादै गरेकी ३५ बर्षिय चन्द्रिमाया थिङलाई राप्ती नगरपालिका वर्डा नम्बर ४ का स्थानीय २७ बर्षीय बम बहादुर कुवँरले बलात्कारको प्रयास गरेका हुुुन् । कुवँरलाई तत्काल प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय…

    Read More
  • प्रहरी भित्रका अपराधिक किराहरुलाई फालेरै छाड्ने : आईजीपी खनाल

    चितवन बैशाख १३( नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी भित्रका अपराधिक किराहरुलाई फालेरैं छाड्ने चेतावनी दिएका छन् । प्रहरी मातहतका प्रमुखहरुलाई निर्देशन दिन चितवन आएका खनालले पत्रकारहरुसंग कुराकानी गर्दै प्रहरी भित्रका केही नालायक सदस्यहरुले गरेको कामले समग्र प्रहरी संगठन बदनाम हुन नहुने बताए । “प्रहरी संगठनभित्र केही त्यस्ता किराहरु छन जस्लार्ई फाल्नुपर्छ महानिरीक्षक खनालले भने”े,त्यस्ता…

    Read More
  • भरतपुरस्थित क्यान्सर अस्पताल भद्रगोल स् डाक्टरले नै गर्छन् बिरामीमाथि दुब्यबहार

    चितवन , १३ बैशाख । चितवनको भरतपुर स्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागी पुग्ने बिरामीले अनेक सास्ती झेल्न बाध्य छन् । एक्सरे टेक्निसियन अशोक कुमार झा र अनिल पण्डितको ब्याबहारका कारण बिरामी र तिनका आफन्त हैरान छन् । दुई डाक्टरद्वयले सेवा लिन जाने बिरामीहरुमाथी दुब्यवहार गर्ने अपशब्द प्रयोग गर्ने , गाली गलौज गर्ने…

    Read More