| 
  • प्रचण्ड महिनामै २५ पटकभन्दा बढी पुग्छन् यो ठाँउमा

    काठमाडौं, २३ वैशाख । चितवनमा कुनै कार्यक्रम आयोजना भए त्यसको प्रमुख अतिथिमा पहिलो नाम आउँछ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको । अहिले उनी जिल्लामा साझा र सजिलो नेताका रूपमा परिचित छन् । निम्त्याएपछि सजिलै स्वीकार गर्ने र राष्ट्रिय प्रभाव पनि दह्रो भएका नेताका रूपमा दाहाललाई लिने गरिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकले यो समाचार…

    Read More
  • भू उपयोग नीति ल्याउने मन्त्री खनालको प्रतिबद्धता

    चितवन २२ वैशाख । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अवको दुई वर्ष भित्रमा कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्ने गरी काम भइरहेको बजानकारी दिएका छन् । आज शनिबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “अहिले नेपालमा ९३ प्रतिशत कृषिजन्य वस्तु आयात भएको छ, दुई वर्षमा माछा, कुखुरा, गहुँ, फलफूल…

    Read More
  • चितवनमा नेकपा विप्लव समूहको बन्दको पूर्ण प्रभाव देखियो ।

    चितवन, वैशाख २२– बर्तमान संसदीय व्यबस्थाबाट जनताको मुक्ति नहुने भन्दै बिद्रोह गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवनमा पनि पूर्णरुपमा परेको छ । बन्दका कारण बजारहरु बन्द भए् भने जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेनन् । भरतपुर, रत्ननगर,पर्सा,भण्डारा,मुग्लीनलगायतका क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको…

    Read More
  • मानव हित हुने काम गर्न सदैव तत्पर हुनुपर्ने ।

      मानवको विकासका लागी भलो हुने काम आफुले सधै गर्न तयार रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । शनिबार मानव कल्याण केन्द्रको पहिलो वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा उनीहरुले समाजको सकारात्मक विकासका लागी मानव नै जिम्मेबार रहेकोमा समेत जोड दिएका थिए । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि मानव कल्याण…

    Read More
  • उपमेयरको घरमा बम बिस्फोट

    चितवन , २२ बैशाख । पूर्वी चितवनको राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको घर नजिक बम विस्फोट भएको छ । आज ९विहान० करिव ४ः३० बजेको समयमा उपमेयर लामाको घर नजिक बम विस्फोट हुँदा लामाको घरमा सामान्य क्षति पुगेको छ । उपमेयर लामाले बम विस्फोटले झ्यालको सिसा फुटेको बताउनुभयो । सो घरमा नेपाल विद्युत प्राधिकरणको कार्यालय समेत…

    Read More
  • सिभिल बैंकको अर्को काण्ड : नक्कली लालपुुर्जा बनाई चितवनको जग्गा बिक्री गरेको खुलासा ।

       चितवन , २२ बैशाख । सिभिल बैंकले नक्कली लालपुुर्जा बनाई चितवनको एक सय सात रुपैयाँ जग्गा बिक्री गरेको तथ्य खुुलेको छ । बैंक सञ्चालक समितीका अध्यक्ष ईच्छाराज तामाङ, तत्कालीन प्रमुुख कार्यकारी अधिकृत किशोर मर्हजन र बर्तमान प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्ग र प्रशिद्ध अर्याल समेतको मिलेमतोमा बैंकले करोडौं रुपैयाँ बराबरको जग्गा नक्कली लालपुुर्जा बनाएर…

    Read More
  • फेमिली पिस एसोसियसनको शुभारम्भ हुँदैं

    फेमिली पिस एसोसियसन नेपालको शुभारम्भ भोली शनिबार चितवनबाट हुने भएको छ । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा फेमिली पिस एसोसियसन नेपाल उदघाटन समितीका संयोजक प्रा.डा. होम ब. बस्नेतले सो कुराको जानकारी दिएका हुन् । सम्मेलन भोली शनिबार बि.पि. कोईराला क्यान्सर अस्पताल भरतपुरको सभाहलमा विहान ११ बजे गर्न लागिएको आयोजकले जानकारी दिएका छन् । आर्दश परिवार…

    Read More
  • राष्ट्रको विकाससँंग जोडेर शिक्षालाई अगाडि बढाउनुपर्छः प्रधानमन्त्री

      चितवन, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकाससँंग जोडेर शिक्षालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको विशेष बैठकलाई आज रामपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो “ सरकारले उपयोगी शिक्षामा जोड दिन थालेको छ ।” प्रधानमन्त्री ओलीले विगतमा विकास, समृद्धि र संस्कृतिको अभिन्न अङ्ग विद्या, ज्ञान, महाविद्यालय र विश्वविद्यालय भएको…

    Read More
  • विश्व प्रेस स्वतन्त्रता दिवसमा चितवनमा प्रभातफेरि

    चितवन, वैशाख २०( विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा चितवनमा प्रभातफेरि गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालयबाट शुरु भएको प्रभातफेरि भरतपुर क्षेत्रमा परिक्रमा गरी जिविस चौतारीमा गएर कोणसभा गरी समापन गरिएको थियो । सो अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रेस स्वतन्त्रताको पक्षमा आफू रहेको र जहाँ रहे पनि प्रेस स्वतन्त्रताको पक्षमा लागि रहने…

    Read More
  • गुम्बा संरक्षणमा सबैले भुमिका खेल्नुपर्ने सरोकारवालाको भनाई

      बैशाख २०, भरतपुर । तामाङ समुदायको धार्मिक केन्द्र गुम्बाहरुको संरक्षणमा सबैले भुमिका खेल्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । भरतपुर महानगरपालिका ७ मा रहेको साम्बालिगीं गुम्बाको वाङ (अभिषेक) कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । बिहिबार गुम्बा परिसरमा आयोजित कार्यक्रममा प्रदेश नं. ३ का सांसद मिलन बाबु श्रेष्ठले गुम्बा संरक्षण र सम्बद्र्धनमा तामाङ तथा गैर…

    Read More