| 
  • संयुक्त जेसिज सप्ताह सोमबारदेखि सुरू हुँदै

    नारायणगढ । नारायणगढ जेसिज र नारायणगढ लेडि जेसिजको संयुक्त आयोजनामा सोमबारदेखि संयुक्त जेसिज सप्ताह सुरू हुँदैछ । संस्थाको वार्षिक कार्यक्रमअन्तर्गत यस वर्ष विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको नारायणगढ जेसिजका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए । जानकी बालिका आश्रम देवघाटधाम र मानव सेवा आश्रम भरतपुरमा खाद्यन्न सहयोग, रत्ननगरस्थित सानो घरलाई नगद तथा खाद्यन्न सहयोग, युवाका लागि…

    Read More
  • गुटबन्दिको कारण काँग्रेस कमजोर : सभापति देउवा

    चितवन, १२ साउन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा गुटबन्दिको कारण काँग्रेस कमजोर बनेको बताएका छन् । डेमोक्र्या्टिक लयर्स एशोसिएसनको १० औं राष्ट्रिय महाधिवेशनलाई आज शनिबार नवलपुरको गैंँडाकोटमा सम्बोधन गर्दै उनँले अब पार्टीभित्र गुटबन्दि छाडी फरक राजनीतिक विचारसँग लड्ने समय आएको भन्दै पाटीपत्ािंmलाई एक ढिक्का हुन सबैलाई आह्वान गरेका छन् । उनले…

    Read More
  • स्वामीजीको ट्रकभित्रै १२ बर्षिय बालिका बलत्कृत

    ११ श्रावण, चितवन÷चितवनमा एउटी १२ वर्षे बालिका बलत्कृत भएकी छिन् । भरतपुर महानगरपालिका वडा नं. ३ आनन्दमार्ग स्थित अविनाश ह्याचरी प्रा. लि.द्वारा सञ्चालित ट्रकका सह चालक वर्ष २२ का अनिल तामाङले नारायणगढकै बालिकालाई गत श्रावण ७ गते राती जबरजस्ती करणी गरेका हुन् । सह चालक तामाङले बाबु नभएकी ती टुहुरी बालिकालाई शुरुमा ललाई फकाइ गरी…

    Read More
  • जलवीरेमा पहिरो खसेपछि मुग्लिङ्ग नारायणगढ सडकखण्ड अवरुद्ध

    चितवन , ११ साउन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा शुक्रबार दिउँसो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ जलवीरेमा दिउँसो ३ः४५ बजे पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको हो । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभु प्रसाद ढकालले बताउनुभयो ।…

    Read More
  • त्रिशुली नदिमा बस खस्यो : अपडेट

    चितवन , ११ साउन । त्रिशुली नदिमा शुक्रबार बिहान बस खसेको छ । काठमाडौंबाट पोखरातर्फ जांँदै गरेको ना।६।ख। २५०६ नम्बरको बस बिहान ११स्५० बजे इच्छाकामना गाँउपालिका वर्डा नम्बर ३ चुक्लिङटारबाट सय मिटर तल त्रिशुलीमा खसेको हो । सडक छेउमा धोएर निकाल्दै गरेको ना। ५ । ख। ७४०९ नम्बरको ट्रकसंँग ठक्कर खाएर बस त्रिशुलीमा खसेको त्यहाँका…

    Read More
  • त्रिशुली नदिमा बस खस्यो : एक बच्चासहित सात जनाको मृत्यु ।

    चितवन , ११ साउन । चितवनको त्रिशुली नदिमा बस खसेर भएको दुर्घटनामा एक बच्चासहित सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाण्डौंबाट पोखरातर्फ जाँँदै गरेको ना ६ ख २५०६ नम्बरको बस बिहान ११स्५० बजे इच्छाकामना गाँउपालिका ३ चुक्लिङटारबाट त्रिशुलीमा खसेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको हो । अन्य…

    Read More
  • चितवनमा नै पहिलोपटक अष्ट्रेलियन युनिर्भसिटि एजुकेशन फेयर हुने ।

    चितवन , ११ साउन । चितवनमा पहिलो पटक १७ वटा अष्ट्रेलियन युनिर्भसिटिको सहभागीतामा एजुकेशन फेयर हुने भयको छ । ग्लोबल रिच नेपाल चितवन शाखाले अष्ट्रेलियन युनिर्भसिटि एजुकेशन फेयर गर्ने भएको हो । ग्लोबल रिच नेपाल चितवन शाखाले यहि साउन १८ गते शुक्रबार होटल गार्डेन रिर्सोटमा फेयर गर्ने ग्लोबल रिच चितवन प्रमुख सुरेश पौडेलले जानकारी दिनुभयो…

    Read More
  • भारी मात्रमा लागुऔषध सहित राई पक्राउ

    फाईल फोटो १० श्रावण÷चितवन÷ भारी मात्रमा लागुऔषध सहित चितवन प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार राती २ बजे भरतपुर १० बिक्रम मार्ग बाट प्रतिवन्धित लागु औषध सहित चितवन प्रहरीले एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर म.न.पा.वडा नं.११ बस्ने बर्ष २० को सुवाष राई रहेका छन् । राईको साथबाट प्रहरीले प्रतिवन्धित…

    Read More
  • आन्दोलन उग्र बनेपछि गोली चलाउनुपरेको हो : एसपी राठौर ।

    चितवन , १० साउन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी शुशील सिंह राठौरले आन्दोलनले उग्ररूप लिन थालेपछि बाध्य भएर गोली नै चलाउनुपरेको बताउनुभएको छ । उहाँले आन्दोलनकारीलाई पटकपटक सम्झाई र बुझाई गर्दा गराउदा समेत ब्यक्तिको निजी सम्पत्ति माथि तोडफोड एवं आगजनी गर्दै शान्तिसुरक्षामा खल्ल पुर्‍याइ भरतपुरस्थित केन्द्रीय बस टर्मिनल चोकमा रहेको चौकीमाथि नै…

    Read More