| 
  • ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु ।

      चितवन , २२ भाद्र । पूर्वी चितवनको राप्ती नगरपालिका स्थित भुरझुरेमा गएराती साँढे ८ बजे ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको ना।३।ख। ८५३९ नम्बरको ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग।५।प। ६२६० नम्बरको मोटरसाइकललाई राप्ती नगरपालिका–३ झुरझुरेमा ठक्कर दिदा मकवानपुर छत्तिवनका ३४…

    Read More
  • मानव बेचविखनविरुद्धका उजुरी संख्या बढ्दै

      चितवन , २२ भाद्र । चितवन जिल्लामा पछिल्लो समय मानव बेचविखनविरुद्धका उजुरी संख्या बढ्न थालेको छ । आर्थिक वर्ष २०७४÷७५ मा १० मुद्धा दर्ता भएका छन् । बेचविखनमा परेका १६ जनाको उद्धार भएको छ । घटनामा ४ जना महिला र १० जना पुरुष पक्राउ परेका छन् । पक्राउ परेका १४ जनामध्ये ११ जना पुपक्षका…

    Read More
  • रत्ननगर नगरपालिकाद्वारा मोबाईल एप्लिकेसनको सुरुवात

      चितवन , २२ भाद्र । रत्ननगर नगरपालिकाले प्रविधिको प्रयोग वढाउने क्रममा मोबाईल एप्लिकेशनको सुरुवात गरेको छ । मोबाईल एप्लिकेशनको प्रदेशसभा सदस्य कृष्ण खनालले शुभारम्भ गरेका हुन् । सो,अवसरमा प्रदेश सभा सांसद खनालले प्रविधिको विकासले आम जनताले नगरपालिकाबाट भए गरेका कार्यसम्पादन लगायतका काम हेर्न सक्ने भएकाले नगरको विकासमा यो प्रविधिले टेवा पुग्ने बताए । एप्लीकेशन…

    Read More
  • आखिर कस्को बलमा चलाउदैछन खनालले त्रिसुलीमा अबैध क्रसर उधोग ?

    चितवन,भदौं २१( नारायणगढ मुग्लीन सडक खण्ड अन्र्तगत पर्ने भरतपुर २९ भोर्ले स्थित त्रिशुली नदिमा अबैध क्रसर उधोग सञ्चालन गरी ढुङ्गा गिट्टी बालवा ुउत्खनन् गर्ने कार्य ब्यापक मात्रमा भईरहेको छ । यो कार्य झण्डै २ महिना अघिबाट भएको हो । उसो त नारायणगढ मुग्लीन सडक खण्ड बनाउने ठेक्का लिएका ठेकेदारहरुले बाटो बनाउने भन्दा राजनितीक शक्तिको आडमा…

    Read More
  • कृषि तथा वनविज्ञान विश्वविद्यालयका मंगलबार देखी पुनः अनिश्चितकालका लागी बन्द

    चितवन , २१ भाद्र । कृषि तथा वनविज्ञान विश्वविद्यालयका प्राध्यापकहरुले मंगलबार देखी पुनः अनिश्चितकालका लागी विश्वविद्यालय बन्द गराएका छन् । अदालतमा चलिरहेको दुवै मुद्दालाई सहयोग पुग्ने गरी विश्वविद्यालयका पदाधिकारीले कीर्ते प्रमाण उपलब्ध गराएको आरोप लगाउँदै नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका प्राध्यापकले विश्वविद्यालय बन्द गराएका हुन् । मन्त्रीपरिषदबाट भएको सम्बन्धन खारेजीको निर्णयको प्रतिरक्षा गर्नुपर्नेमा…

    Read More
  • लागु औषध विरुद्ध सचेतना कार्यक्रम

    चितवन, २० भदौ लागु औषध विरुद्धको अभियान सञ्चालन गर्दै आएको सन्देश फाउन्डेशन नेपाल भरतपुर महानगर लागु औषध रोकथाम अभियानले आफ्नो कार्यक्रमलाई निरन्तरता दिएको छ । केही समय प्राविधिक कारणले रोकिएको अभियान पुनः सुरु गरिएको हो । अभियान अन्तर्गत बुधबार भरतपुर महानगरपालिका वडा नम्बर २५ मा कार्यक्रम गरिएको छ । वडा कार्यालयमा स्थानीय सरोकारवालासँग छलफल पश्चात…

    Read More
  • भरतपुर २९ स्थित त्रिशुली नदी मै अबैध क्रसर उधोग सञ्चालनमा

    चितवन,भदौं २० नारायणगढ मुग्लीन सडक खण्डको भरतपुर २९ स्थित त्रिशुली नदिमा अबैध रुपमा ढुङ्गा गिट्टी उत्खनन् गर्ने कार्य ब्यापक मात्रमा भईरहेको पाईएको छ । सडक बनाउने ठेक्का लिईएका ठेकदार कम्पनिकै नाममा उत्खनन् र तस्करी भईरहेको हो । उक्त सडक खण्डको सो क्षेत्रमा रौता र लामा कन्ट्रक्सनले विगतमा सडक निर्माण गरेको थियो । सडक निर्माण सम्पन्न…

    Read More
  • चितवन प्रहरीको अर्को अप्रेसन स् दुई केजी सुन सहित भारतीय नागरिक पक्राउ ।

    चितवन , २० भाद्र । चितवन प्रहरीले तिब्बत बाट भित्रिएको अबैध दुई केजी सुन सहित एक भारतीय नागरिकलाई मंगलबार दिउँसो पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानहरूबाट सुनको तस्करी हुने गरेको भन्ने बिशेष सुराकीको आधारमा तीन नम्बर प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूहबाट प्रहरी निरीक्षक रोशन थापाको टोलीबाट खटिएको प्रहरीको विशेष टोली र जिल्ला प्रहरी…

    Read More
  • मुलुकी संहिता संशोधन हुनुपर्नेमा देउवाको जोड

    चितवन, १८ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा लागू भएको मुलुकी संहिता संशोधन गर्नुपर्ने मा जोड दिएका छन् । पुर्बप्रधानमन्त्री समेत रहेका देउवाले मुलुकी संहिताको धेरै धाराको विषयमा बिरोध भइरहेकाले यसलाई संशोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । आज सोमबार चितवनको भरतपुरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा देउवाले मुलुकी संहितालाई लिएर चिकित्सकहरुले…

    Read More
  • त्रिशुलीको भोर्लेमा अबैध ढुङगा गिट्टी उत्खनन

    चितवन,भदौं १८( नारायणगढ मुग्लीन सडक खण्डको त्रिशुली नदिमा अबैध रुपमा ढुङ्गा गिट्टी उत्खनन् गर्ने कार्य ब्यापक मात्रमा भईरहेको खुल्नमा आएको छ । सडक बनाउने ठेक्का लिईएका ठेकदार कम्पनिकै नाममा उत्खनन् र तस्करी भईरहेको हो । उक्त सडक खण्डको सो क्षेत्रमा रौताह कन्ट््रसन ले विगतमा सडक निर्माण गरेपनि हाल सो सडकको तलपटीको त्रिशुली नदीबाट उत्खनन् र…

    Read More