चितवनमा प्रशासनको अनुगमन तीब्र , म्याद नाघेका पेय पर्दाथ बरामद ।
चितवन , २६ भाद्र । पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ५ भण्डारा बजारका विभिन्न पसलहरुबाट म्याद गुज्रिएका पेय पदार्थ बिक्री हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सोमबार यहाँ गरिएको संयुक्त बजार अनुगमनका क्रममा प्रायः पसलबाट म्याद गुज्रिएका पेय पदार्थ बिक्री हुने गरेको पाइएको हो । चाडपर्वलाई लक्षित गर्दै सोमबार भण्डारा…
Read More