| 
  • नेकपा एमाले चितवनको जिल्ला अधिवेशनमा सेल्फी प्वाइन्ट राखिने

    चितवन/नेकपा ९एमाले० चितवनको ११ औं जिल्ला अधिवेशनमा सेल्फी प्वाइन्ट राखिने भएको छ । आज पार्टी कार्यालयमा बसेको मञ्च व्यवस्थापन उपसमितिको निर्णयले अधिवेशनको हल बाहिर फोटो खिच्नका लागि सेल्फी प्वाइन्ट राख्ने निर्णय गरेको एमाले चितवनका उपसचिव एवम् प्रचारप्रसार विभाग प्रमुख प्रकाश ढुंगानाले जानकारी दिए । मञ्च व्यवस्थापन उपसमितिका संयोजक भक्ति प्रसाद गौतमको संयोजकत्वमा बसेको उक्त बैठकले…

    Read More
  • ठोरी छोटी भन्सार पुनः सञ्चालनमा, अस्थायी सवारी पास सहजै पाइने

    चितवन । ठोरी छोटी भन्सार बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । एक समारोहका बिच प्रदेश सासंद ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजी कुमारी महतो, ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभयो त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी–माडी–भरतपुर–रसुवागढी९केरुङ० को प्रवेश बिन्दु ठोरी नाका रहेको छ…

    Read More
  • चितवनको माडी १ मा एमालेद्वारा बामपन्थी अग्रज योद्धाहरुलाई सम्मान

    चितवन/नेकपा एमाले माडी नगरपालिका १ चितवनले बामपन्थी अग्रज योद्धाहरुलाई सम्मान गरेको छ ।आज सम्पन्न बामपन्थी अग्रज योद्धा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रममा २१ जनालाई सम्मान गरिएको हो ।मरणोपरान्त सम्मानित हुने बामपन्थी योद्धाहरुमा स्व। लेखनाथ बराल, स्व। कुलबहादुर केसी, स्व। रामकृष्ण तिमिल्सिना, स्व। तेजबहादुर थापा, स्व। कृष्णलाल तिमिल्सिना, स्व। विष्णुकुमार बस्नेत, स्व। छविलाल परियार रहेका छन्…

    Read More
  • अधिवेशनको तीव्र तयारीमा एमाले चितवन : उपसमितिका संयोजकहरुको बैठक सम्पन्नचितवन

    नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन सम्पन्न गर्न बनेका विभिन्न समिति र उपसमितिहरुका संयोजकको बैठक सम्पन्न भएको छ ।आज पार्टी कार्यालयमा बसेको बैठकले अधिवेशनको तयारीलाई तीव्र पार्न विभिन्न निर्णय गरेको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए उनका अनुसार सबै उपसमितिको बैठक तत्काल बसेर कार्ययोजना बनाउने र राजनैतिक प्रतिवेदनलाई पूर्णता दिने मुख्य निर्णयहरु बैठकले…

    Read More
  • नारायणी नदी तटबन्धको मेयर दाहालद्वारा अनुगमन

    चितवन, वैशाख १६ । नारायणी तटबन्धनको कार्य प्रगतिबारे भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहितको टोलीले निरीक्षण गरेको छ । तटबन्धको पहिलो चरणको २० किलोमिटर मध्ये ८ किलोमिटरको काम सम्पन्न भइसकेको छ । यो कुल कामको ४० दशमलव ९९ प्रतिशत हो । वर्षातको समय नजिक आएसँगै प्रमुख दाहालले तटबन्धनको निरीक्षणमा सक्रियता देखाउनु भएको हो । आयोजनाका अनुसार…

    Read More
  • चितवनमा एकीकृत विकासको लागि एमाले चितवनले बनायो समृद्धि गुरुयोजना कार्यदल

    चितवननेकपा एमाले चितवनले जिल्लामा एकीकृत विकासको आवश्यकता पहिचान गरि चितवनलाई समृद्ध बनाउने योजना निर्माणको लागि एक कार्यदल गठन गरेको छ ।जिल्लामा भएका सात स्थानीय तहमध्ये सबैले फरक फरक कार्ययोजनासहित अघि बढ्दा समग्र जिल्लाको विकास योजना एकीकृत रुपले अघि बढ्न नसक्ने निक्र्यौल गर्दै पार्टीको १५ औँ जिल्ला कमिटी बैठकले कार्यदल बनाउने निर्णय गरेको हो । अहिले…

    Read More
  • चितवन सेरोफेरो

    एमाले रत्ननगर ९ को अध्यक्षमा तेश्रो पटक पनि लेखनाथ आचार्यको नेतृत्वमा

    चितवन/चितवनको रत्ननगर नगरपालिका ९ नेकपा एमाले वडा कमिटीको अध्यक्षमा पुनः लेखनाथ आचार्य चयन भएका छन्  । आज सम्पन्न १० औं वडा अधिवेशनल सर्वसम्मतीबाट आचार्यलाई लगातार तेश्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । २३ सदस्यीय कमिटीको उपाध्यक्षमा मन बहादुर थापा मगर, सचिवमा छन्दप्रसाद तिमिल्सना, उपसचिवहरुमा ज्ञानु पौडेल, प्रतिमा पौडेल चयन भएकी छन् । यसैगरी कार्यालय…

    Read More
  • चितवन सेरोफेरो

    खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो

    भरतपुर/खडेरीले मकै सुक्न थालेपछि चितवनको भरतपुरमा नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले सिँचाइका लागि पानी छोडेको छ । बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा लिफ्टको ‘बी’ क्यानलबाट पानी छाडिएको व्यवस्थापन कार्यालय प्रमुख हरि गुरागाईंले जानकारी दिनुभयो । कार्यालय प्रमुख गुरागाईंले नारायणी लिफ्ट सिँचाइ योजनाबाटएक दशकपछि किसानको मागअनुसार मकै र धान बालीलाई लक्षित गरी हिउँदमा…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिवेशनको लोगो सार्वजनिक

    चितवन/नेपाल कम्युनिष्ट पार्टी ९एमाले० चितवनको ११ औं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । आगामी १०, ११ र १२ गते एमाले चितवनको अधिवेशन हुँदैछ। सार्वजनिक लोगोमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लेखिएको छ । लोगोमा सूर्य चिन्ह, एमालेको लोगो, कम्युनिष्टको झण्डा, एकसिंगे गैंडा, हात्ती, चितवनको नक्सा र हिमालको दृश्यलाई समेटिएको छ । उक्त लोगोमा नेपाली…

    Read More