Breaking News
 | 
  • चितवन सेरोफेरो

    दियालो फुडल्याण्डमा भरतपुर महानगरले चलायो डोजर !

    चितवन/भरतपुर महानगरमा पुङ्गिखोला आसपासका सार्बजनिक जमिन अतिक्रमण गरी बनाईएका संरचना भत्काउने अभियान द्रुत गतिमा अघि बढेको छ। यसै क्रममा महानगरपालिका–२ स्थित विक्रम मार्गमा रहेको दियालो फुड्ल्याण्डको संरचनामा महानगरले डोजर चलाएको हो । पुङ्गीखोलालाई मिचेर बनाईएको संरचना महानगरले भत्काउन सुरु गरेपछि दियालो फुडल्याण्डको संरचनामा पनि डोजर चलेको हो । पुङ्गीखोलालाई मिचेर निर्माण गरेका संरचना भत्काईएको महानगरपालिकाका…

    Read More
  • चितवन सेरोफेरो

    पुंगी खोला अतिक्रमण गरी निर्माण गरिएको नारायणगढस्थित लायन्स भवनमा चल्यो महानगरको डोजर।

    चितवन/पुंगी खोला अतिक्रमण गरी निर्माण गरिएको नारायणगढस्थित लायन्स भवन भत्काइएको छ । भरतपुर महानगरपालिकाले डोजर प्रयोग गरी लायन्स क्लबको पाँच तले भवन आज बुधबार भत्काएको छ। अतिक्रमित संरचना हटाउन दिइएको समयसिमा भित्र पनि नहटाइएपछि महानगरले बल प्रयोग गरी भवन भत्काएको हो । भवन भत्काउने क्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी पनि…

    Read More
  • अर्थ वाणिज्य

    ईतिश्री गार्मेन्टको दोश्रो शाखा भरतपुरको हाकिमचोकमा।

    भरतपुर/चितवनको भरतपुरमा सर्वसुलभ दर्लमा गुणस्तरीय सेवा प्रदानको उद्धेश्य सहित ईमाश्री गार्मेन्ट भरतपुरमा संचालनमा आएको छ। चितवनको भरतपुरस्थित हाकिमचोकमा बिग मार्ट सँगै रहेको सो गार्मेन्ट विगत २० बर्ष अघिदेखी चितवनको पर्सा बाट सेवा दिदै आएको सो गार्मेन्टले दक्ष र अनुभवी कालिगढका साथ अत्याधुनिक सेवा दिदै आएको छ। चितवनको खैरहनी नगरपालिका वडा नम्वर ८ बाट पहिलो शाखा…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा (एमाले) चितवनको तेश्रो पूर्ण बैठक सम्पन्न: नेताहरुलाई कार्य विभाजन

    चितवन/नेकपा (एमाले) चितवनको तेश्रो पूर्ण बैठक सम्पन्न भएको छ । आज पार्टी कार्यालय चितवनको सभाहलमा बसेको बैठक नेताहरुलाई विभिन्न कार्य विभाजन गर्दै सम्पन्न भएको हो । बैठकले जिल्ला सचिवालय गठन, संघ र प्रदेश निर्वाचन क्षेत्रीय समन्वयन कमिटी गठन, जिल्लागत विभिन्न विभाग प्रमुखहरुको चयन, जनवर्गीय संगठनका जिल्ला इन्चार्ज चयन, जिल्ला सल्लाहकार परिषद् गठन, ज्येष्ठ कम्युनिष्ट मञ्च…

    Read More
  • चितवन सेरोफेरो

    चितवन जिल्ला क्रिकेट संघको साधारणसभा सम्पन्न

    चितवन/चितवन जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघको कार्यालयमा चितवन जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । प्रमुख अतिथि ढकालले चितवन जिल्ला क्रिकेट संघले पछिल्लो समय क्रिकेट गतिविधि बढाएको भन्दै प्रशंसा गरे । चितवनमा चलायमान थोरै संघ मध्यको एक क्रिकेट संघ भएको भन्दै आगामि दिनमा…

    Read More
  • चितवन सेरोफेरो

    ‘प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स प्रतियोगिता २०८१’ हुने

    चितवन/चितवनमा पहिलोपटक “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” हुने भएको छ । आयोजक चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । नेपालीहरुको महान् चाड बडा दशैं, तिहारको पूर्व सन्ध्यामा “स्वास्थ्यका लागि खेदकूद, राष्ट्रका लागि खेलकूद”भन्ने नाराका साथ भरतपुर भ्रमण…

    Read More
  • चितवन सेरोफेरो

    सेन्ट्रल कलेजमा बिएचएम र बिआइएम पढ्न पचास प्रतिशत छात्रबृत्ति पाउने

    चितवन/भरतपुरको क्षेत्रपुरस्थित सेन्ट्रल मोडल कलेजले भरतपुर महानगरपालिकाका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ति दिने घोषणा गरेको छ । भरतपुर ओरालोमा रहेको कलेजले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर कलेजबाट सञ्चालित व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रममा छात्रबृत्ति घोषणा गरेको हो । कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले संविधान दिवसको अवसर…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा जग्गाको वर्गीकरण वैज्ञानिक र व्यवहारिक किसिमले भएन: अध्यक्ष अधिकारी

    चितवन/भरतपुर महानगरको भदौ १२ गते बसेको कार्यपालिका बैठकले जग्गाको वर्गीकरण सम्बन्धि गरेको निर्णयको विरोधमा चितवनका घरजग्गा व्यवसायीले विभिन्न वडाहरुमा ज्ञापन पत्र बुझाएका छन् । आवासीय जग्गालाई समेत कृषियोग्य जमिनमा वर्गीकरण गरी जग्गाको मुल्यांकन कम बनाइएको भन्दै व्यवसायीहरुले बुधवार वडा अध्यक्षहरु समक्ष ज्ञापन पत्र बुझाएका हुन् । भरतपुर महानगरपालिकाको निर्णय अनुसार महानगरका २९ वटा वडा मध्ये…

    Read More
  • चितवन सेरोफेरो

    एलाईभ अस्पतालमा अत्याधुनिक सिटि स्क्यान सेवा सुरु

    चितवन/भरतपुरको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा सिटि स्क्यान सेवा सुरु भएको छ । विश्वकर्मा पुजाको अवसर पारेर अस्पतालमा मंगलवारबाट सिटि सेवा सुरु गरिएको हो । जर्मनीमा बनेको अत्याधुनिक उक्त मेसिनमा विरामीेलाई अत्यास नलागोस् भनेर सानो स्क्रिन छ । त्यसमा दृष्यावलोकन गरेर समय कटाउन सक्ने सुविधा रहेको छ । सिटि स्क्यान सेवाले दुर्घटना र गम्भिर घाइते…

    Read More
  • चितवन सेरोफेरो

    सेन्ट्रल कलेजबाट युके र युएसएका प्राय: युनिभर्सिटीमा सजिलै जान सकिने

    चितवन/अग्रणि शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजबाट युके र युएसएका विभिन्न कलेज तथा युनिभर्सिटीमा समेत अध्ययनका लागि जान सकिने भएको छ । कलेजले पछिल्लो समय आफ्नो सेवा विस्तार गर्दै बिश्वका बिभिन्न देशमा अध्ययनका लागि बिद्यार्थी पठाउन थालेको छ । आइएलटिएस, पिटिइ पढेर यहाँबाट प्रोसेस गरेका धेरै विद्यार्थीले भिसा समेत प्राप्त गरेको कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी)…

    Read More

sahid diwas