किशोरीहरुलाई आत्मरक्षा तालिम !
चितवन, १४ पुष / महिला हिंसाका घटनाहरु बढ्दै गएपछि राष्ट्रिय खेलकुद परिषदले महिलाहरुलाई आत्मरक्षा तालिम दिन सुरु गरेको छ । पहिलो चरण अन्तर्गत आगामी माघ १० गतेसम्म १९ वटा जिल्लाका महिलाहरुलाई तालिम दिन खटिएका प्रशिक्षकहरुले चितवनका किशोरीहरुलाई आत्म रक्षा तालिम दिएका छन् । …
Read More