| 
  • रंगशालाको डिपिआर निर्माण प्रारम्भ

    चितवन – भरतपुर महानगरपालिका वडा नम्बर १५ को शान्ति चोकमा बनाउन लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर निर्माण कार्य प्रारम्भ गरिएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रंगशालाको डिपिआर निर्माण कार्य आइतबारबाट सुरु भएको छ। डिपिआर निर्माण कार्यको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुस० र कुञ्जना घिमिरे ९सुन्तली० ले आइतबार संयुक्त रूपमा सुरु गरे। आगामी…

    Read More
  • प्रथम दिवाकर भुसाल स्मृति राष्ट्टिय भलिबलको उपाधिका लागि आर्मी र पुलिस भिड्ने।

    सुवास लामिछाने,माघ १८,माडी, चितवन  प्रथम दिवाकर भुसाल स्मृति राष्ट्टिय क्लब च्याम्पियनसिप पुरुष भलिवल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । आज सम्पन्न पहिलो खेलमा चुलो भलिवल क्लव नारायणगढलाई ३–० को सेटमा नै पराजित गदै नेपाल पुलिस क्लव फाईनलमा प्रवेश गरेको हो ।सेमिफाईनलको पहिलो खेलमा चुलो क्लबलाई २५–२०…

    Read More
  • दुई दिने एथलेटिक्स रेफ्री तालीमको समापन ।

    चितवन / माघ १५ / चितवन जिल्ला एथलेटिक्स संघको आयोजनामा चितवनको भरतपुरमा आयोजना गरिएको दुई दिने एथलेटिक्स रेफ्री तालीम सकिएको छ । तालीममा जिल्लाका ३० जना व्यक्तिहरु सहभागी थिए । तालीम पश्चात प्रशिक्षार्थीहरुको परीक्षा लिएर उत्तीर्ण भएका व्यक्तिहरुलाई एथलेटिक्स रेफ्रीको लाइसेन्स प्रदान गरिएको छ । कार्यक्रममा चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले…

    Read More
  • निशुल्क मुटु परीक्षण शिविर

    चितवन, १५ माघ/मुटुका बिरामीहरुलाई लक्षित गर्दै विभिन्न संघसंस्थाको आयोजनामा निशुल्क मुटु परीक्षण शिविर सञ्चालन गरिएको छ । चितवन, नवलपुर र तनहूँका विभिन्न पाँच स्थानमा सञ्चालन हुने शिविर चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ बाट सुरुआत गरिएको छ । नेशनल हर्ट हण्ड लंग्स् सोसाइटी, हर्ट फण्ड नेपाल, चेक हर्ट फाउन्डेशन युरोपको आयोजनामा सञ्चालन भएको शिविरमा पाँच…

    Read More
  • खेलकुदलाई पहिलो प्राथमिकतामा राख्छौँ : नगर प्रमुख पौडेल

    आनन्द पोखरेल/नवलपुर, १२ माघ/गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर शिक्षा नियमावली बनाउने बताएका छन् । संघ र प्रदेशले शिक्षा नियमावली निर्माण गरेपछि नगरमा बनाउने शिक्षा नियमावलीमा खेलकुदको क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै नियमावली बनाउने पौडेलले बताए । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटमा आज आयोजना गरिएको पाँचौँ जिल्ला स्तरीय तेकवान्दो प्रतियोगिता एवम्…

    Read More
  • कराँते प्रतियोगितामा पहिलो भएको नेपाली टोली सम्मानित ।

    चितवन । भारतको गोवामा आयोजित प्रथम अन्तर्रा्ष्ट्रिय समुन्द्रीत युद्धकला खेल अन्तर्गत गोजु–रियो कराँते प्रतियोगितामा पहिलो भएको नेपाली टोलीलाई आज चितवनमा सम्मान गरिएको छ । चितवनको मङ्गलपुरमा रहेको जापान गोजु–रियो कराँते डो केन्वाकाई शाखाबाट प्रतियोगितामा सहभागी खेलाडीहरु सम्मानित भएका हुन् । सात देशका ३५० खेलाडी सहभागी भएको खेलमा १० स्वर्णसहित १७ पदक प्राप्त गर्दै नेपाल पहिलो…

    Read More
  • माडीमा प्रथम दिवाकर भुषाल स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता हुने ।

    चितवन,माघ ५ / चितवनको दक्षिण क्षेत्रमा रहेको माडी नगरपालिकामा प्रथम दिवाकर भुषाल स्मृति राष्ट्रिय पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता–२०७५ हुने भएको छ । राष्ट्रिय भलिबल टिमहरुको सहभागितामा पहिलो पटक आगामी माघ १६ गतेदेखि २० गतेसम्म प्रतियोगिता हुन लागेको हो । युवा, खेलकुद तथा साँस्कृतिक समिति माडी नगरपालिकाको अयोजनामा हुन लागेको सो प्रतियोगितामा त्रिभुवन आर्मी क्लब,…

    Read More
  • कंञ्चनवस्तीमा भलिवलको रौनक सुरु, प्रदेश सांसद महतोले गरे उद्घाटन

    शिव शर्मा चितवन, पुष २९ । भरतपुर–२१ कंञ्चनवस्ती पार्वतीपुरमा कंञ्चन चौथो खुल्ला पुरुष नक–आउट भलिवल प्रतियोगिता सुरु भएको छ । कंञ्चन समाज विकास परिषद्को आयोजनामा आज (आइतवार)देखि सुरु भएको प्रतियोगिताको प्रदेश न ३ का सांसद रामलाल महतोले उद्घाटन गरे । उद्घाटन गर्दै सांसद महतोले खेलकुदको विकास गर्न बिद्यालय स्तर बाटै प्रयास थालिनुपर्ने बताए । खेलकुद…

    Read More
  • कंञ्चन चौथो खुल्ला पुरुष नकआउट भलिवल प्रतियोगिताको तयारी पुरा ।

    चितवन २८ पुष । कंञ्चन चौथो खुल्ला पुरुष नकआउट भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ । भरतपुर २१ कंञ्चनवस्ति पार्वतीपुरमा रहेको कंञ्चन समाज विकास परिषद्को आयोजनामा भोलि पुस २९ देखि माघ १ सम्म प्रतियोगिता हुनेछ । माघे सक्रांन्तिको बिषेश अवसर पारेर कंञ्चन बाल उद्यानको खेलमैदानमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको भोलि प्रदेश सांसद रामलाल…

    Read More
  • किशोरीहरुलाई आत्मरक्षा तालिम !

      चितवन, १४ पुष / महिला हिंसाका घटनाहरु बढ्दै गएपछि राष्ट्रिय खेलकुद परिषदले महिलाहरुलाई आत्मरक्षा तालिम दिन सुरु गरेको छ । पहिलो चरण अन्तर्गत आगामी माघ १० गतेसम्म १९ वटा जिल्लाका महिलाहरुलाई तालिम दिन खटिएका प्रशिक्षकहरुले चितवनका किशोरीहरुलाई आत्म रक्षा तालिम दिएका छन् ।                       …

    Read More