हिमालयन सेर्पालार्इ हराउँदै अायोजक झापा फाइनलमा
झापा । आयोजक टोली रमपम झापा–११ फुटबल क्लब झापामा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो सेमिफाईनल खेलमा झापाले हिमालयन शेर्पालाई ४–० गोलअन्तरले पाखा लगाउँदै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो । फाइनल प्रवेशसँगै झापाले कम्तिमा नगद ३ लाख ५०…
Read More