इस्टर कप इन्टर स्कुल फुटवल प्रतियोगिता हुने
रजहर । वैशाख १७ अभिषेक चर्च देवचुली १६ रजहरको आयोजनामा मंगलबारबाट रजहर स्वास्थ्य चौकी नजिकको खेलमैदानमा इस्टर कप इन्टर स्कुल फुटवल प्रतियोगिता– २०७५ हुने भएको छ । आयोजकले प्रतियोगिताको विषयमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । १२ टिमको सहभागिता रहने यस प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार, दोस्रो हुनेले २५ हजार र…
Read More