| 
  • नयाँ जनवाद, समाजवाद र कार्यदिशाको प्रश्न

    नेकपाको आठौं महाधिवेशन (जसलाई यहाँ थबाङ महाधिवेशन भनिनेछ)–२०७३ ले नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम ‘वैज्ञानिक समाजवाद’ हुने निश्चित ग¥यो । सो निर्णयसँगै पार्टीको आन्तरिक जीवन र पार्टी बाहिर समेत तरङ्ग पैदा गरेको छ । ‘नयाँ जनवाद’ वैचारिक रुपमा मात्र होइन एक स्तरको आदत ९संस्कृति० बनिसकेको अवस्थामा त्यसप्रकारको निर्णयले थुप्रै प्रश्न र जिज्ञासाहरू पैदा भएका छन् ।…

    Read More
  • एकीकृत जनक्रान्ति : नेपाली क्रान्तिको नयाँ कार्यदिशा

    हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई नयाँ संश्लेषण गर्दै एकीकृत जनक्रान्ति नाम दिएको छ । एकीकृत जनक्रान्ति नाम दिएको छ । यसो गर्नु सैद्धान्तिक र नीतिगत रूपले मिल्छ कि मिल्दैन रु साथै, के त्यस्तो कारणले यो संश्लेषण गर्नुप¥यो रु सोबारे यहाँ प्रकाश पार्न खोजिएको छ । १। सिद्धान्तको विषय “विशेषगरी नेताहरूको के कर्तव्य हुन्छ भने उनीहरूले…

    Read More
  • चितवनका १२ वर्षिय आर्यनले ल्याए ‘दैव’

    भरतपुर १२ मा रहेको ग्रीनल्याण्ड पव्लिक स्कुल कक्षा ७ मा अध्ययनरत आर्यन राना मगरले पहिलो गीत सार्वजनिक गरेका छन् । १२ वर्षिय आर्यनको स्वरमा रहेको दैव बोलको सो गीतमा जिवी सुनारको शव्द तथा संगित रहेको छ । गीतमा महेशविक्रम पाण्डेले संगीत संयोजन गरेका छन् । पुनम अडियो एण्ड भिडियो शोलुशन प्रालिले तयार पारेको गीत समिक्षा…

    Read More
  • मिस्टर एण्ड मिस कलेज चितवन सिजन २ हुने 

    चितवन, जेठ १ कर्मा इभेन्ट चितवनले युवा विद्यार्थीलाई लक्षित गर्दैै मिस्टर एण्ड मिस कलेज चितवन सिजन २ आयोजना गर्ने भएको छ । आयोजक संस्था कर्माका संचालक दिपेन्द्र क्षेत्रीका अनुसार एसईइ र प्लस टु को परिक्षा दिएर बसेका विद्यार्थीहरुको क्षमता, व्यक्तित्व र आत्मविश्वास बृद्धि तथा नैतिक क्षमता अभिबृद्वीका लागि मिस्टर एण्ड मिस कलेज चितवन सिजन २…

    Read More
  • रुद्रराज कँडेलको लोक भजनसंग्रह लोकार्पण

    बैशाख २९, भण्डारा । कवि तथा गीतकार रुद्रराज कँडेलको पछिल्लो कृति लोक भजनसंग्रह लोकार्पण गरिएको छ । भण्डारामा एक कार्यक्रमका बीच कँडेलको लोक भजन संग्रहको बरिष्ठ साहित्यकार केशवराज आमोदिले बिमोचन तथा लोकार्पण गरे । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि आमोदिले भण्डाराकै स्थानिय कँडेलले साहित्य तथा संगीतमा गरिरहेको संघर्षको तारिफ गरे । उनले चितवनमा यस्ता…

    Read More
  • यो एउटा गाथा हो… तर तपाईंहरू सबैका लागि होइन !

    सन् १९४७ को मे दिवसको अवसरमा लेखिएको प्रसिद्ध अमेरिकी उपन्यासकार हावर्ड फास्टको यो लेखले मे दिवसको गौरवशाली परम्परालाई त्यस्तो कालखण्डमा स्मरण गराउँछ । जब अमेरिकामा लामो सङ्घर्षहरूबाट हासिल मजदुरहरूको अधिकारमाथि धावा बोलिँदै थियो । दक्षिण एसियासहित पुँजीवादी मुलुकहरूमा मजदुरहरूको अधिकारमाथि बारम्बार दक्षिणपन्थी शक्तिहरूबाट हमला भैरहेको सन्दर्भमा हावर्ड फास्टको यो लेख आज पनि उत्तिकै सान्दर्भिक लाग्छ…

    Read More
  • चितवनमा चलचित्र “भोर” को बिशेष शो सम्पन्न ।

    दाइजो प्रथामा आधारीत नेपाली चलचित्र “भोर” को चितवनमा बिशेष शो भव्य रुपमा सम्पन्न भएको छ । चितवन नारायणगढको ईन्द्रदेव चलचित्र मन्दिरमा चलचित्र युनिटको साथमा “भोर” को बिशेष शो सम्पन्न भएको हो । बिशेष शोमा चलचित्रका कार्यकारी निर्माता देवेन्द्र सुबेदी, कलाकारहरु डली सरकार र राजेश सहसेना लगायतको उपस्थिती रहेको थियो । बिशेष शो हेर्नको लागि करीब…

    Read More
  • गीतानगरको चोकबजारमा बैशाख १७ गते लाईभ कन्सर्ट हुँदैं

    चितवन,बैशाख १५ । बुद्ध जयन्तीको अवसर पारेर पश्चिम चितवनको गीतानगरस्थित चोक बजारमा समर फ्रेस–२०७५ (कन्सर्ट) आयोजना गरिएको छ । आज (शनिवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले कार्यक्रमबारे जानकारी दिइएको छ । एजे. इन्टरनेशनल प्रालिको आयोजनामा बैशाख १७ गते चोक बजारमा कन्सर्ट हुन लागेको हो । सोमवार साँझ ४ बजे बाट ९ बजेसम्म कार्यक्रम हुने…

    Read More
  • गायक जोन लामाको नयाँ गीत भण्डारा बजारमा विमोचन

    बैशाख ११, रत्ननगर । लोक दोहोरी गायक तथा संकलक जोन लामाको नयाँ गीत भण्डारा बजारमा बिमोचन गरिएको छ । रत्ननगरमा मंगलबार एक कार्यक्रमका बीच गीतको विमोचन गरिएको हो । पुर्वी चितवनको भण्डारा बजार सेरोफेरोमा केन्द्रित भई तयार पारिएको गीतको कार्यक्रमका प्रमुख अतिथी राप्ती नगरपालिका वडा नं ८ का अध्यक्ष बुद्धिराज थपलियाले विमोचन गरे । स्थानिय…

    Read More
  •  एउटी आमाको बेदना र खुशी को आँसु 

    मलाई धेरै पहिला एउटा बुढी आमाको कुरा याद आयो र किन हो आज मेरो मनमा त्यहि कुराले खुलदिली गराइएको छ । त्यो कुरा के हो भने एउटा पारिवारिक सम्बन्धको कुरा हो । एउटा गाउँमा एकजना बृद्ध अशाहय आमाको बेदनाको कुरा । जुन म संग ति बुढिआमाले गर्नुभएको थियोे । बाबू तपाईलाई एउटा कुरा भन्छु है,…

    Read More