| 
  • उधोग/पर्यटन

    चितवनमा सकियो रविको बयान, दुई दिनमा सोधियो ७० बढी प्रश्न !

    चितवन/चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको आरोपमा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सकिएको छ। मंगलबारदेखि सुरु भएको लामिछानेको बयान आज दोस्रो दिन राती आठ बजे सकिएको हो। ‘अनुसन्धानका क्रममा केही आएपछि बोलाउने गरी अहिलेलाई बयान सकिएको छ,’–जिल्ला न्यायधिवक्ता शान्तिराज लुईटेलले भने। लुईटेलका अनुसार लामिछानेमाथि दुई दिनसम्म ७० भन्दा बढी…

    Read More
  • उधोग/पर्यटन

    चितवनमा सकियो रविको बयान, पोखरा पठाउने।

    चितवन/साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको आरोपमा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको बयान सकिएको छ। मंगलबारदेखि सुरु भएको लामिछानेको बयान आज दोस्रो दिन राती आठ बजे सकिएको हो। ‘अनुसन्धानका क्रममा केही आएपछि बोलाउने गरी अहिलेलाई बयान सकिएको जिल्ला न्यायधिवक्ता शान्तिराज लुईटेलले बताए । उनका अनुसार लामिछानेमाथि दुई दिनसम्म ७० भन्दा बढी…

    Read More
  • उधोग/पर्यटन

    रविका समर्थक र प्रहरीबीच झडप हुँदा चितवनमा २० भन्दा बढी प्रहरी घाइते

    चितवन/चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।सहकारी ठगी अभियोगमा पूर्वगृहमन्त्री लामिछानेको बयान भइरहेका बेला जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रविका समर्थक र प्रहरीबीच झडप भएको हो । लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी…

    Read More
  • उधोग/पर्यटन

    उपनिर्वाचन परिणामको संकेत: माओवादी फेरी मौंलाउने सम्भावना

    काठमाडौँ/आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भईसकेको छ । सोमबार राती अबेर सार्वजनिक अन्तिम मत परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र एक्लै चुनाब त्थो पनि काँग्रेस एमाले अघोषित कार्यगत एकता गरेको अवस्थालाई टक्कर दिने ठाँउमा रहेको प्रष्ट देखियो । नतिजाले माओबादी वृतमा उत्साह ल्याएको छ । काँग्रेस एमालेको गठबन्धनको कारण…

    Read More
  • चितवनमा एमाले र काँग्रेसको जिल्लास्तरीय संयन्त्र गठन

    चितवन/सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको चितवनको संयुक्त बैठकले जिल्लामा पनि जिल्लास्तरीय संयन्त्र बनाएका छन् । आलोपालो नेतृत्व गर्ने गरी दुई पार्टीले जिल्लास्तरीय संयन्त्र बनाएका हुन् । संयन्त्रमा कांग्रेसवाट सभापति राजेश्वर खनाल, सचिव ध्रुव पोखरेल र नेता मिलनबाबु श्रेष्ठ तथा एमालेबाट अध्यक्ष कमल पाठक, जिल्ला इन्चार्ज देवी ज्ञवाली र सचिव प्रकाश ढुङ्गाना सदस्य…

    Read More
  • अर्थ/बाणिज्य

    राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटवार्ताका क्रममा सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई आफ्नो कम्बोडिया भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेन्हमा यही मङ्सिर ८ गतदेखि ११ गतेसम्म हुने इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस (आइपिटिपी) को…

    Read More
  • मुख्य पृष्ठ

    म्याग्दीको टिमुर तारे होटलदेखि विदेशसम्म

    म्याग्दी/यहाँ उत्पादित टिमुर सहरबजारका तारे होटलदेखि विदेशसम्म बिक्री हुन थालेको छ । मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुन थालेको हो । रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिमुर दाल र चटनीमा मसलाका रूपमा प्रयोग हुन्छ । टिमुर व्यवसाय गर्दै आउनुभएका बेनी नगरपालिका–९ तोरीपानीका…

    Read More
  • मुख्य पृष्ठ

    जुम्लाका किसान मार्सीधान थन्क्याउन व्यस्त

    जुम्ला/यहाँका किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ भएको छ । यहाँ चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ मा उन्नत जातका मार्सीधानको खेती हुँदै आएको छ ।तातोपानी गाउँपालिका–४ का राजेन्द्र पाण्डेले मार्सीधान काट्न व्यस्त रहेको बताउनुभयो । दसैँ सकिएसंगै मार्सीधान भ्यिाउन हतारो भएको सिंजा गाउँपालिकाका जयशङ्कर धितालले बताउनुभयो । गत जेठमा रोपिएको धान कात्तिक लागेसँगै घरमा भ्यिाउन थालिएको कृषि…

    Read More
  • मुख्य पृष्ठ

    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    टीकापुर (कैलाली)/बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन् । साना व्यवसायीले समेत बङ्गुरपालन गर्न छाडेका छन् । करिब दुई वर्षअघि देखापरेको रोगले व्यवसायीले बङ्गुरपालनमा चासो देखाए पनि फेरि रोग आउने हो कि भन्ने जोखिममा सबैमा उत्तिकै…

    Read More