| 
  • आखिर कस्को बलमा चलाउदैछन खनालले त्रिसुलीमा अबैध क्रसर उधोग ?

    चितवन,भदौं २१( नारायणगढ मुग्लीन सडक खण्ड अन्र्तगत पर्ने भरतपुर २९ भोर्ले स्थित त्रिशुली नदिमा अबैध क्रसर उधोग सञ्चालन गरी ढुङ्गा गिट्टी बालवा ुउत्खनन् गर्ने कार्य ब्यापक मात्रमा भईरहेको छ । यो कार्य झण्डै २ महिना अघिबाट भएको हो । उसो त नारायणगढ मुग्लीन सडक खण्ड बनाउने ठेक्का लिएका ठेकेदारहरुले बाटो बनाउने भन्दा राजनितीक शक्तिको आडमा…

    Read More
  • रिक्सा मजदुरलाई सत्ताले गोली हानेको त्यो दिन

    बिगत लाई नसम्झु भन्दा पनि कुनै घटनाहरु यस्ता हुन्छन जसलाइ बिर्सन निकै हम्मेहम्मे पर्छ म आज तपाईंहरुलाइ त्यही घटनाको बारेमा पीडा पोख्दैछु कतिपय पिडाहरु साथिहरुलाइ सेयर गर्दा मन हल्का हुन्छ भन्ने मेरो मान्यता छ १ ठमेलको एउटा राम्रै चलेको रेस्टुरेन्टमा काम गर्ने एउटा साधरण मजदुर त्यसमाथी पनि राती अबेरसम्म काम गर्न पर्ने हुदा पुर्बबाट रक्तीम…

    Read More
  • अबैध तस्करी नियन्त्रण गर

    शासन फेरियो, ब्यवस्था फेरियो, सत्ता बद्लियो, सरकार फेरियो शासक, प्रशासक, प्रहरी र कर्मचारीहरु फेरिए तर पनि देशमा अझै कुनै परिवर्तन आउन सकेको छैन । नेता तथा कर्मचारीतन्त्र र प्रहरी प्रशासनका मान्छेहरुको साेंच, चिन्तन, कार्यशैली र ब्यवहार फेरिन सकेको छैन । देशभर अहिले पनि भष्ट्रचार बढि नै रहेको छ । तस्करी अझै झन बढिरहेको छ ।…

    Read More
  • सम्पादकीय

    गत केही दिन यताको अबिरल बर्षाको कारण आएको बाढी पहिरोमा परी मुलुकभर दर्जनौ नागरीकहरुले ज्यान गुमाएका छन् । सयौ मानिसहरु बेघरबार भएका छन् । गरिब र बामपन्थी भनाउदो सरकार मस्तसँग सुतेको छ । नागरिकहरुको दुःखमा मलमपट्ठी लगाउन सरकारले ढिलाई गरिरहेको आम गुनासो बढिरहेको छ । मनसुन शुरुभएपछि गत शनिबार देखि देशभर भारी बर्षा भएको छ…

    Read More
  • शहरका घरबेटीहरुलाइ खुल्लापत्र

      शहरका सभ्य घरबेटी ज्युहरु नमस्कार आदरणीय घरबेटी ज्युहरु म जस्ता हजारौ मजदुर अनि सानोतिनो पेशा ब्याबासाय गरि राजधानी लगायतका शहरमा सटर र कोठा भाडामा लियर बस्ने र ब्याबसाय गर्ने सर्बसाधरणको पिडालाइ आफ्नै पीडा सम्झेर आज मैले हजुरको ५ औ तले घरको सबैभन्दा तलको छीडीको कोठामा बसेर हजुरहरुलाइ एउटा खुल्लापत्र लेख्दैछु आसा छ घरबेटी ज्युहरुले…

    Read More
  • पार्टी अनुशासनबारे कमरेड माओ

    “अनुशासनले कार्यदिशा कार्यान्वयनको सुनिश्चित गर्छ, यो बिना, पार्टीले विजयी संघर्ष संचालनका निमित्त जनता र सेनालाई नेतृत्व गर्न सक्ने छैन ।” अध्यक्ष माओको यो निर्देशिकाले अनुशासन तथा कार्यदिशाका बीचको सम्बन्धलाई गहिरो गरी स्पष्ट गर्दछ, यसले पार्टीको कार्यदिशालाई लागु गर्ने र यसका जुझारु कार्यभारलाई सम्पन्न गर्ने काममा क्रान्तिकारी अनुशासनको महत्वलाई दर्शाउंछ । पार्टीको संगठनात्मक अनुशासन यसको कार्यदिशाद्वारा…

    Read More
  • नयाँ जनवाद, समाजवाद र कार्यदिशाको प्रश्न

    नेकपाको आठौं महाधिवेशन (जसलाई यहाँ थबाङ महाधिवेशन भनिनेछ)–२०७३ ले नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम ‘वैज्ञानिक समाजवाद’ हुने निश्चित ग¥यो । सो निर्णयसँगै पार्टीको आन्तरिक जीवन र पार्टी बाहिर समेत तरङ्ग पैदा गरेको छ । ‘नयाँ जनवाद’ वैचारिक रुपमा मात्र होइन एक स्तरको आदत ९संस्कृति० बनिसकेको अवस्थामा त्यसप्रकारको निर्णयले थुप्रै प्रश्न र जिज्ञासाहरू पैदा भएका छन् ।…

    Read More
  • एकीकृत जनक्रान्ति : नेपाली क्रान्तिको नयाँ कार्यदिशा

    हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई नयाँ संश्लेषण गर्दै एकीकृत जनक्रान्ति नाम दिएको छ । एकीकृत जनक्रान्ति नाम दिएको छ । यसो गर्नु सैद्धान्तिक र नीतिगत रूपले मिल्छ कि मिल्दैन रु साथै, के त्यस्तो कारणले यो संश्लेषण गर्नुप¥यो रु सोबारे यहाँ प्रकाश पार्न खोजिएको छ । १। सिद्धान्तको विषय “विशेषगरी नेताहरूको के कर्तव्य हुन्छ भने उनीहरूले…

    Read More
  • चीनले बनायो तीन देशलार्इ जोड्ने विश्वकै सबैभन्दा लामो अर्को समुन्द्री पूल

    एजेन्सी । चीनले संसारकै सबैभन्दा लामो समुद्री पुल बनाएको छ । २० विलियन लागतमा चीनले ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुल निर्माण गरेको हो। यो पुलले तीन देश चीन, हङकङ र मकाउलाई जोड्नेछ। अब लगभग एक घण्टामा मकाउबाट हङकङ पुग्न सकिने छ। पुलमा दैनिक चार हजार सवारी गुड्ने अनुमान गरिएको छ। जसमा १० मिनेटको फरकमा…

    Read More
  • बहसः अरुण ३, केपी ओली र राष्ट्रवाद

    अरुण(३ माथिल्लो कर्णालीपछिको नेपालकै सबैभन्दा सस्तो र राम्रो आयोजना हो । यस आयोजनाको प्राविधिक पक्षलाई लिएर कहिल्यै कुनै विवाद भएन । पहिले यसको समस्या भनेको अति चर्को लागत हो । हिजो आज पनि प्रतिकिलोवाट १,२०० देखि २,००० डलरमा जलविद्युत उत्पादन भइरहेको छ भने अरुण(३ को हकमा त आजभन्दा २५ वर्ष पहिले नै प्रतिकिलोवाट ३,५०० डलर…

    Read More