| 
  • अहिले जनतासँग क्रान्तिलाई अगाडि बढाउने महान् जनमुक्ति सेना छ – विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

    २९ कार्तिक २०७५, बिहीबार » तपाईंको पार्टी नेकपासित वार्ताका लागि डबल नेकपाको केपी ओली सरकारले वार्ताटोली बनायो तर अस्वीकार गर्नुभयो । किन अस्वीकार गर्र्नुभएको हो ? होइन । हाम्रो पार्टीसँग वार्ताको प्रसङ्ग नभएकाले स्वीकार र अस्वीकारको विषय नै छैन । हामीलाई २०६३ पछिको ऐतिहासिक वार्ताप्रक्रियामा बाहिर र भित्रबाट भयानक धोका र गद्दारी भएपछि हाम्रो पार्टी…

    Read More
  • भाकपाको नेकपालाई सुझावः कम्युनिष्टले गल्ती स्वीकार्नुपर्छ

    भारतीय कम्युनिष्ट पार्टी (भाकपा) को स्थापना सन् १९२० मै भएको हो । भाकपा ९८ वर्ष लामो इतिहास बोकेको पार्टी भइसकेको छ । चिनियाँ कम्युनिष्ट पार्टी सन् १९२१ मा खुल्यो । भारतभन्दा एक वर्षपछि खुले पनि उनीहरूले क्रान्ति गरेको ७० वर्ष भइसक्यो । तर, हामी जहाँको त्यहीँ छौं । यस्तो किन भयो त ? यसका विभिन्न…

    Read More
  • सिंहदरवार र ‘सिके राउतहरू’

    ‘संविधान दिवस’ का सन्दर्भमा जनकपुरमा सिके राउतले बोलेको कुरा यो देशलाई माया गर्ने, यो देशको सार्वर्भाम सत्ताको चिन्ता गर्ने कुनै पनि नेपालीलाई पच्न सक्ने कुरा थिएन । उनले जे बोले, यो देशको माटोमा जन्मेको कुनै पनि नेपाली नागरिकले बोल्ने त के सोच्नेसम्म कुरा थिएन । उनको भनाइ सोझै राष्ट्रघाती विखण्डनकारी दलाल चिन्तनप्रवृत्तिको उपज थियो ।…

    Read More
  • पढ्न छुटाउनु भएको त छैन् स्रहशताब्दी पुरुष मार्क्सका यि भनाइ ?

    काठमाडौं । विश्वविख्यात दार्श्निक कार्ल मार्क्सको क्रान्तिकारी राजनीतिको विरासत कठिनाइहरूले भरिएको कुरामा धेरै सहमत रहेको पाइन्छ । समाजमा एउटा सशक्त ‘सोसल इन्जिनियरिङ’ उनकै विचारबाट प्रेरित भएको मानिन्छ । साम्राज्यवाद, स्वतन्त्रता र सामूहिक हत्यासँग मार्क्सका सिद्धान्तहरू जोडिएपछि उनलाई एक विभाजनकारीका रूपमा हेर्न थालियो । तर मार्क्सको अर्को रूप पनि छ, त्यो हो उनी एक भावुक व्यक्ति…

    Read More
  • महानगरको बेथिती अन्त्य गर ।

    भरतपुर महानगरमा एकपछी अर्को बेथिती बढदै गईरहेको पाईएको छ । महानगरमा कर्मचारीहरुले आफुखुसी र मनलाग्दी गर्दापनि जनप्रतिनिधीहरु निरिह जस्तै बन्न पुगेका छन् । महानगरको गाडी चालकले मनपरिरुपमा लैजादाको परिणाम यस अघि नै आईसकेको छ । महानगरको सम्पतिमा ब्यक्तिगत प्रयोजन बढीरहेको छ । प्राय ः कर्मचारीहरु अफिस समयमा नआउने, आएका पनि समयअघि नै विभिन्न बाहानामा बाहिरिने,अफिसमा…

    Read More
  • लेबर देखि लेखक सम्म

      सन्चै छौ भनेर कसरी सोधु रु तिम्रा पिडा,कष्ट अनि व्यथा र बेदनाहरुले सुक्क सुक्क गरेर मेरो मौनता नै भङ्ग गर्ने गरी यी कानसामु तरङ्गित भैरहेका छन् ।अनि तिमि भनन् म कसरी खुसी हुन सक्छु र ।तिम्रो अन्य प्रेम र चित्कारको संवदेनशीलतालाई गहिरिएर ठम्याउन खोजे पनि लाचारिपनको हतकडि लगायर तिम्रो न्यानो वक्षस्थलको स्पर्शबाट निकै दुर…

    Read More
  • पप्पु अर्थात पप्पुहरू

      अहँ सरकारको अनुहार पटक्कै पप्पुजस्तो छैन वरु ठ्याक्कै सरकारजस्तै छन( पप्पु अर्थात पप्पुहरू १ सरकारको चरित्र पनि आफ्नै खालको छ हुनलाई वरु यौटा विडम्वनायुक्त प्रश्न छ( किन ठ्याक्कै सरकारकै चरित्रका छन् पप्पु अर्थात पप्पुहरू १ आनी बानी शिल स्वभाव भाव भङ्गिमा स्वभाव आचरण सरकारको आफ्नै मौलिक छ पौराणिक छ , सनातन छ तर हुबहु…

    Read More
  • हरिसिद्धिको ४१२ रोपनी जग्गा स्वाहा, छानबिन खोइ

    हरिसिद्धि इँटा टायल कारखाना फेरि चर्चामा छ। यससम्बन्धी समाचार २०७५ भदौ १९ को दृष्टि साप्ताहिकले छापेको थियो। ‘हरिसिद्धिको जग्गा गैरकानुनी रूपमा बिक्री गर्न सांसदहरूकै दबाब’ शीर्षकको उक्त समाचार साभार गर्दै खोजतलास अनलाइनले प्रकाशित गर्यो। समाचार छापिएपछि ‘खोजतलास साप्ताहिक’ तथा ‘खोजतलास न्यूज डटकम’ का प्रधानसम्पादक राजु बस्नेत पक्राउ परे। उनलाई ललितपुर ठेँचोस्थित घरबाट हतकडी लगाएर विद्युतीय…

    Read More
  • पुँजीवादका खराबीहरू

    पुँजीवादले आफ्नो हिंश्रक र अमानवीय सार–चरित्रमाथि ‘लोकतन्त्र, प्रजातन्त्र’ र ‘मानवधिकार’ को रङ्गीन खोल ओढाएर आफूलाई सिँगार्न र श्रेष्ठ देखाउन खुब प्रयत्नहरू गरिरहेको छ । पूर्व–सोभियत सङ्घको विघटनपछि अजिङ्गरजस्तो बनेको पुँजीवादले उसको असफलता र पतनबारे टिप्पणी स्वीकार गर्ने त कुरै छोडौँ, सुन्न पनि सक्दैन । यी तर्कलाई उसले सीधै कम्युनिस्टको असहिष्णुता र पूर्वाग्रह मात्र भन्ने गर्ला,…

    Read More
  • राज्यको दमन र प्रचारबारे हाम्रो दृष्टिकोण

    अहिले केपी—प्रचण्डको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीमाथि अघोषित प्रतिबन्ध लगाउँदै निर्मम दमन चलाइरहेको छ । उसले पार्टीका वरिष्ठ नेता स्थायी समिति सदस्य तथा प्रवक्ता कमरेड प्रकाण्ड, पाँचजना पीबीएम कमरेडहरू पदम, शिलु, जीवन्त, गम्भीर, ओम, पाँचजना सीसीएम कमरेड दीपेश, किरण, देवनारायण, आजाद, असल र दर्जनौँ अन्य कमरेडहरूलाई गिरफ्तार गरेको छ । साथै सयौँजनालाई झूट्टा मुद्दा…

    Read More