| 
  • वाईडवडी जहाज प्रकरण :रविन्द्र अधिकारी माथी राखिएको राजनैतिक पुर्वाग्रह मात्र ।

     वि.वि. श्रेष्ठ/पौष २२ महालेखाको वार्षिक प्रतिवेदनमा समेत विमान खरिद प्रकरणमा गम्भिर प्रश्न उठेको २ वटा वाईडवडी जहाज खरिद प्रकरणले नेपालका राजनिती तातेको छ । लेखा समिती अन्र्तगतको उपसमितीले जहाज खरिदमा ४ अर्व ३५ करोड ५६ लाख रुपैया भष्ट्राचार भएको ठहरसहित नामै सहित कारवाहीको माग राखी प्रतिवेदन सार्वजनिक गरेको छ । लेखा समिती अन्र्तगत रहेको उपसमितीका…

    Read More
  • राष्ट्रपतिःबिलासी नबन

    सुर्य बराल गणतन्त्रको आभूषण मानिएको संस्था राष्ट्रपति पद अहिलेका राष्ट्रपति बिधादेवी भण्डारी र बर्तमान सरकारको कारण दिनप्रतिदिन बदनाम बन्दै जान थालेको छ । यस्ता सँस्थाहरु बदनाम बन्दै जाँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउने मौका पाँउछन् । आजभोली सामाजिक सञ्जाल रङ्गिएको छः राष्ट्रपति भवन शीतल निवासबाट १८ करोडको गाडी माग भयो । नागरिकलाई गणतन्त्रको यो विलास मन…

    Read More
  • देश विरोधी गतिविधि बढेको भन्दै राष्ट्रपति सीको ठाडो आदेशमा चीनमा धमाधम चर्च भत्काईंदै

    काठमाडौं । चिनिमा प्रहरीले चर्चहरु भत्काउन सुरु गरेको छ । चर्चहरूमार्फत पश्चिमी देशहरुमा चीन विरोधी गतिविधि बढेको भन्दै चर्चहरु भत्काउन सुरु गरिएको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।सी जिनपिङ राष्ट्रपति भएपछि अवै ध गतिविधि गर्दै आएका चर्चहरू भत्काउने वा बन्द गराउने नीति लिएका थिए । उनले पश्चिम देशहरुले चर्चमार्फत चिनियाँ सांस्कृतिमाथि नै हमला गर्न लागेको भन्दै…

    Read More
  • एसपी राठौरको चितवन आगमन साँढे ६ महिना पुरा ! जता हेर्‍यो, उत्तै चर्चा !!!

     चितवन , १९ मंसिर । प्रहरी तीन शब्दले बनेको यो पेशा सुन्दा जति मिठो छ, त्यत्ति नै जोखिमयुक्त पनि । प्रहरी संगठन यो पेशा हाम्रोमा मात्रै नभइ संसारभर नै चुनौतीपूर्ण र जोखिमयुक्त मानिन्छ । र, यहीँ विशेष चुनौतीपूर्ण पेशालाइ आकर्षित गर्दै देश र जनताप्रति निरन्तर रूपमा लागिपरिरहेका र शान्तिसुरक्षामा कटिबद्ध भइ सुरक्षाको मामिलामा कहिँल्यै कम्पर्माइज…

    Read More
  • अपराध नियन्त्रणको निम्ती मदिरा नियन्त्रण अनिवार्य

    सामाजिक विकृति बिसंगति, बेथिती र अपराध नियन्त्रण गर्न मदिराको उत्पादन तथा बिक्री वितरणमा नियमन र नियन्त्रण गर्नु अहिलेको अति जरुरी र आवश्यक कार्य हो । ढिलै भएपनि गृहप्रशासनले ’मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश २०७५’ मार्फत मदिरा नियन्त्रणको तयारी थालेको छ । यो बिकृती र अपराध नियन्त्रण गर्ने…

    Read More
  • अहिले पार्टीभित्र गुट होइन, गिरोहहरू सक्रिय छन्

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा पछिल्लो समय शिथिलता पैदा हुँदै गएको छ । पार्टी एकताको छ महिना पुगिसक्दा पनि आधारभूत तहसम्मका सङ्गठनले पूर्णता पाएका छैनन् । पछिल्लो समय पार्टी र सरकारका कामकारवाहीलाई लिएर सचिवालयदेखि अन्य तहका नेता कार्यकर्ताको असन्तुष्टि बढ्दो छ । सचिवालयको बैठक पनि निरन्तर बस्न सकेको छैन । त्यस्तै साउनपछि स्थायी…

    Read More
  • ओलीको समृद्धिको सपना र मस्तराम सारथीहरु

    नौ नौ महिनामा नै सरकार परिवर्तन हुने नेपालको सन्दर्भमा संघिय गणतन्त्रको निर्वाचन पाश्चात गठन भएको सरकार नौ महिनामा प्रवेश गरेको छ । सरकारको काम कारवाहीमा नेपाली जनताले प्रश्न चिन्ह उठाउदै आएको वेला सरकारको नेतृत्व गरेको केपी शर्मा ओलीले मन्त्रिहरुसँग पटक पटक स्पष्टिकरण लिएता पनि त्यसले परिणाम दिन सकेको छैन । हिजोको सरकार सधै कुर्चि जोगाउन…

    Read More
  • जनता सँधै पिडामा जनप्रतिनिधिहरु सुविधै सुविधामा

    वा लोकतन्त्र ? तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला उनले जनताबाट जुन समर्थन पाएका थिए, अहिले दोस्रो पटक प्रधानमन्त्री हुँदा उनले त्यो समर्थन पाउन सकेका छैनन् । पहिलो पटक प्रधानमन्त्री हुँदा दक्षिण छिमेकी मुलुक भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो । भारतले लगाएको अघोषित नाकाबन्दीका बेला प्रधानमन्त्री ओलीले देखाएको अडानका…

    Read More
  • के पाए नि पाख्रिन दाईले, अर्कैले महल ठडायो 

      कालो बनको विचैमा खेतालाको गाँउ साना सान झुपडी छैन आमा बाउ भोका नाँगा नानिहरु खेलिरहने ठाउ हाम्रो देशको ब्यवस्था हेर्न त्याहा जाउ   नेपालको सामन्तवादी संसदीय ब्यवस्थाको विरुद्धको जनताको ब्यावस्था स्थापना अभियानमा यि हरफहरुमा ब्यक्क्त भावना जस्तै जिवनका उर्जाशिल जिवन जवानिहरु गरिब जनताको आन्दोलनमा बिताएका एक योद्धा खुसीराम पाख्रिन एक बर्ष अगाडी हाम्रो सामु…

    Read More
  • सङ्घीयता : कति चाँडै बदनाम !

        सङ्घीयता कार्यान्वयनको एक वर्ष पनि नपुग्दै यसको आवश्यकता र औचित्यलाई लिएर जनस्तरबाटै प्रश्नहरू उठ्न थालेका छन् । नेपालको सामाजिक बनोट र विशिष्ट भू-राजनीतिका कारण नेपालमा सङ्घीयता हितकर छैन र त्यसमा पनि जातीय पहिचान (identity politics) का आधारमा गरिने प्रादेशिक विभाजन झन् खतरनाक हुन्छ भनेर एक थरी बुद्धिजीवीहरूले भन्दै आएको यथार्थलाई  करिब एक वर्षको…

    Read More