| 
  • मुख्य समाचार

    नेपालको विविधता लाभदायी कि विखण्डनकारी ? 

    दक्षिण एसियामा रहेका केहि भुपरिवेष्ठित दे्शहरु जस्तै नेपाल पनि प्राकृतिक सम्पदाले धनी एक भुपरिवेष्ठित देश हो । उच्चतम् आर्थिक क्रान्ति गरेर विश्वमा कहलिएका दुई ठूला देशहरु चिन र भारतको बिचमा रहेको यो सानो देश विश्व चिनारीको हिसाबले महान् छ । यो सगरमाथाको देश हो, सगरमाथाको नामले परिचित छ । भगवान् बुद्धको जन्मथलो, बुद्धको देश हो,…

    Read More
  • नेपालमा फेरि युद्ध सम्भव छ ?

    यतिबेला सर्वत्र चर्चा छ, नेत्रविक्रम चन्द ‘विप्लव’को । चर्चासँगै उनी सबैभन्दा जोखिममा पनि छन् । किनकि उनले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लाई सरकारले प्रतिवन्ध लगाएको छ । प्रचलित कानुन अनुसार पक्राउ परे भने उनलाई जन्मकैदको सजाय हुने छ । विप्लवका नेतारकार्यकर्तालाई जहाँ देख्यो त्यहीँ घुँडामुनि गोली हान्ने सरकारको आदेश छ । निशाना मिलेन…

    Read More
  • राजनीति

    चाणक्यका यि जीवनपयोगी बिष्लेषण मनन गरौ

    क्रोध यमराज हो। तृष्णा वैतरणी नदी। विद्या कामधेनु। सन्तोष नन्दन वन – स्वर्गको बगैँचा हो। यदि मुक्ति चाहनुहुन्छ भने काम, क्रोध, लोभ र मोहजस्ता विषयलाई विषझैँ छाडिदिनुस्। सहनशीलता, सरलता, दया, पवित्रता र सच्चाइलाई अमृतजस्तै पिउनुस्। दृष्टिले जाँचेर गोडा चाल्नुपर्छ। छानेर शुद्ध जल मात्र पिउनुपर्छ। मनले राम्रोसँग सोचे मात्र काम गर्नुपर्छ। शास्त्रद्वारा निर्देशित शुद्ध वाक्य बोल्नुपर्छ।…

    Read More
  • मुख्य समाचार

    सरकार–बिप्लव संवाद गर

    देशमा पुनं हिंसा प्रतिहिंसाको दुश्चक्र शुरु हुन खोजेको स्पष्ट संकेत मिलीसकेको छ । बिगतको दश बर्षे जनयुद्धको रगतको फाल्सा नसुक्दै मुलुकमा फेरी रगतको खोलो बग्ने क्रम शुरु भएको छ । यो हामी आम नेपालीको लागी दुःखको कुरा हो । प्रतिबन्धित नेकपा र सत्ताधारी नेकपाको हिंसा प्रतिहिंसाको चपेटामा आम मानिस फस्न सक्ने खतरा उत्पन्न भएको छ…

    Read More
  • विचार

    संरक्षणमा अझैं जोड दिईयोस । (सम्पादकीय)

    भरतपुर महानगरमा सार्वजनिक जग्गा संरक्षणको काम केही मात्रामा अगाडी बढेको छ । भरतपुर महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान तथा व्यवस्थापन समिति नै बनाई केही गत् बर्षदेखि सार्बजनिक जग्गा खोजी गर्ने र संरक्षण गर्ने कार्यलाई प्राथमिक्तामा राखेको छ । महानगरपालिकाले बनाएको उक्क्त समितिले महानगरको प्रत्येक वडाको सार्वजनिक जग्गाको लगत संकलन गर्ने, नक्सांकन गर्ने, जीआईएस प्रविधि अपनाएर जग्गाको…

    Read More
  • वावुरामको वर्हिगमले उव्जाएका प्रश्न 

    अन्ततः आशावादी नेता वावुराम भट्टराईको विश्वास जनमानस वाट गुम्दै गएको छ । उदयीमान नक्षत्रको रुपमा स्थापित नेताका रुपमा देश र विदेशमा समेत छवि वनाएका पुर्व प्रधानमन्त्री एवं तत्कालिन माओवादीका एक निडर नेता समयको चक्र सँगै विलिन तर्फ उन्मुख वन्ने तर्फ लागेका छन् । समाज र देश परिवर्तनका खातिर सत्रौ हजारको वलिदानी, कयौ विस्थापित, अंगभंग वनाएर…

    Read More
  • आत्मानुभुति नयाँ सोचको !

    मातृवत्सल्यको त्यो अनुपमता, प्रकृतिको त्यो माधुर्यतामा रमाउन सोच्ने त्यो वालसुधा मस्तिष्क, जव धर्तिमा अवतरणको त्यो पहिलो पाईला स्वखलित हुन्छ ।               ह्दयको त्यो कमोलतामा भएको त्यो ज्वारभाटाको सम्वोधन सहज हुदैन, व्यक्तिगत जीवन पुर्तिका लागी गरिने कर्म भन्दा नविनतम कार्यका लागी खर्चिने हरुको जीवन कष्टकर हुने गर्दछ । जुन हामीले ईतिहासमा…

    Read More
  • मुख्य समाचार

    फोहोर व्यवस्थापनको लापरबाही हटाऊ । 

    चितवनको भरतपुरलाई स्मार्ट सिटीको रुपमा बिकास गर्ने भनिएको छ । यो असाध्यै राम्रो कुरा हो । जुन कुरा पुरा गर्न फोहर ब्यबस्थापन मुख्य कुरा हो । तर महानगरको बजार क्षेत्रमा यत्र तत्र सबत्र फोहरै फोहरले भरिएको छ । जिल्लाकै मुख्य ब्यापारिक केन्द्र नारायणगढको मुटु शहिदचोक लगाएतका स्थानमा ढल नल गनाएर बसिसक्नु छैन । नाला बनाउन…

    Read More
  • मुख्य समाचार

    दलहरू शुद्धिकररण होऊ

    देशमा जुन राजनितीक दल सत्तामा आएपनि भ्रष्ट्रचार, घुसखोरी र अनियमितता नियन्त्रणको साटो झन झन मौलाउदै जान थालेको छ । राजनीतिक दलहरुमा आमुल सुधारको खाँचो ब्यबहारत आवश्यक देखिएको छ । दलहरुको कथनी र करणीमा कतै पनि तादात्म्यता देखिदैन । दलहरु जनसरोकार र लोक कल्याणका मुद्दालाई ओझेलमा पार्न आफै लागीरहेको दृष्टान्त जनताले कतिसमय टुलुटुलु हेरेर बस्नेहुन् ?…

    Read More