| 
  • उधारिदैछ भारतीय शासकहरुको मुखुण्डो

    भारतले नेपालमा दिइएको भनिएको सहयोग अनुदान र भारत उपहारहरुको समेत नेपालबाट नजानिदो पारामा रकम लिदो रहेछ भन्ने कुराको प्रमाण भारतद्धारा गत वर्ष शुसिल कोइराला सरकारलाई प्राप्त एउटा सैनिक हेलिकप्टरको भारत सरकारले रकम तिर्न नेपाल सरकारलाई ताकेता गरेको हालसालैको ताजा घटना काफी छ । हामी कतिपय मानिसहरु भारतले हामीलाई सहयोग गरिरहेको छ, त्यसको बिरोध गर्नु हुदैन…

    Read More
  • प्रचण्ड र म्यादी सरकार

    म्यादी भन्नाले कुनैपनी बस्तुको सिमा तोक्नु वा निधार्रण गर्नु हो। नेपाल २०४६ सालपछी कुनै पनि सरकारले पुरा समय सरकार चलाएको रेर्कड छैन । किनकी जब सम्म यो सिष्टम अथार्त संसदिय व्यवस्था  खारेज हुदैन तबसम्म यही अवस्था रहिरहन्छ । संसदिय व्यवस्था को विरुद्धमा २०५२ साल फागुन १ गते देखी ने.क.पा. माओवादीले सशस्त्र युद्धको घोषणा ग¥यो ।…

    Read More
  • सम्पादकीय: क्रियाशिलतालाई सदस्यता दिन किन आनाकानी ?

    नेपाल पत्रकार महासंघलाई पेशामा क्रियाशिल आम पत्रकारहरुको साझा संस्था बनाउनुपर्छ भन्ने बहस धेरै अगाडि देखी चल्दै आएको भएपनि त्यो अहिले सम्म साकार हुन सकेको छैन । महासंघमा आफ्नो पकड कसरी कायम राख्ने भन्ने मानसिकताले गर्दा गैर पत्रकारलाई पत्रकार बनाई सदस्यता प्रदान गर्ने प्रवृति हावी बन्दै गएको छ । एकातिर राज्यको चौथो अंङ्गको रुपमा स्थापित मिडिया…

    Read More
  • यसरी निलेको थियो भारतले सिक्किमलाई

    ब्रिटिस साम्राज्यको विरासतमा प्राप्त भएको सिक्किम नामक ‘संरक्षित क्षेत्र’ लाई सन् १९५० को असमान सन्धीमार्फत् भारतसँग निकट तुल्याइयो । यसको संवैधानिक एवं राजनीतिक स्थितिलाई अनिश्चित छाड्ने काम गरियो र यसको सम्प्रभूताको बेग्लाबेग्लै रुपले व्याख्या गर्न थालियो । सन् १९५४ पछि भारत सरकारद्वारा आधिकारिक रुपमा प्रकाशित नक्सामा ब्रिटिस कालको नियमलाई पन्छाएर सिक्किमलाई मात्र होइन, भूटानसमेत भारतको…

    Read More
  • क्रान्तिकारी पार्टी निर्माणका समस्या

    आज विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर प्रकारको राजनीतिक धक्का खाएको छ । त्यसको स्वाभाविक प्रभाव नेपालको कम्यूनिष्ट आन्दोलनमा समेत परेको छ । लेनिनको नेतृत्वमा महान अक्टुवर क्रान्तिद्धारा स्थापना गरिएको सोभियत संघ, त्यहाको समाजवादी सत्ता र क्रान्तिकारी पाटी विघटन भएपछि विश्व समाजवादी शिविर ढल्न पुग्यो । जसको परिमाणस्वरुप आज विश्व कम्यूनिष्ट आन्दोलन कमजोर अवस्था रहेको छ ।…

    Read More
  • मजदुर वर्गमा सही दृष्टिकोणको विकाश

    कम्यूनिष्ट पार्टी सर्वहारा वर्गको वर्ग सचेत सँगठित अग्रदस्ता हो । यसको मतलब चेतना, दृष्टिकोण र नेतृत्वको हिसाबले कम्यूनिष्ट पार्टीकोे घोषित उदेश्य र लक्ष्य हासिल गर्ने प्रमुख जिम्मेवारी पनि केवल सर्वहारा मजदुर वर्गको हातमा रहने गर्दछु । सर्वहारा मजदुर वर्ग जस्को साथमा श्रम वाहेक उत्पादनका साधन श्रोत केही केही पनि हुदैनन् । अर्थात ऊ सदैव परजीवि…

    Read More
  • थानकोट कार्वाहीको डायरी

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पहलमा मालेवादको आधारभूत मूल्य मान्यतालाई स्थापित गर्दै नेपाली भूमिमा थप रक्षा विकास प्रयोग गर्दै विभिन्न आरोह अवरोह पार गर्दे महान जनयुद्धले छापामार, कार्वाही हुँदै रणनैतिक प्रत्याक्रमण दोस्रो योजनाको दोस्रो चरणको कारवाहीबाट देश व्यापी सफलता हाँसिल गरी विजय तर्फ उन्मुख हुँदै गएको थियो । जनमुक्तिसेनाको उच्च मनोवल बृद्धि हुँदै थियो ,…

    Read More
  • निद्रामा देखिने अचम्मका समस्या

    निन्द्रा कम लाग्ने समस्या प्रसस्त पाइन्छ, खास गरी वृद्धहरुमा यो समस्याले सताउँछ । ओछ्यानमा गएपछि निदाउन धेरै समय लाग्ने, बारम्बार विउझिने, विहान चाँडै विउझिने आदि समस्या रहन्छ । हाम्रो शरिरको स्वस्थ्यको लागि निद्रा अनि अत्याबश्यक हुन्छ । निस्चित समयमा भोक लाग्ने भने जस्तै हामीमा, निस्चित समयमा निद्रा लाग्छ साथै हामी निद्राबाट विउझिन्छछांै । निन्द्रा विभिन्न…

    Read More
  • पूण्यको चमत्कार

    ब्रह्माकुमार विजय राज सिग्देल एउटा गाँउमा एक अत्यन्त गरीव व्यापारी बस्ने गर्दारहेछन्  । जो कुनै समयमा अति धनवान थिए । जतिबेला व्यापारी धनाढय अवस्थामा थिए, उनले धर्म,कर्म र दानपुण्यको प्रशस्त सुकर्म पनि गरेको रहेछन् । गउशाला बनाउने,गरीवहरुलाई कयौ पटक भरपेट खाना खुवाउने,अनाथालय पनि बनाउन भ्याएको रहेछ , लगाएत अनगिन्ति समाजसेवामा आफुलाई समर्पित गरेर पुण्य जम्मा…

    Read More
  • जनसरोकारः नारायणी पुल बारे सोच्ने हो कि ?

    पुर्व पश्चिम लोकमार्गको नारायणगढ स्थित चितवन नवलपरासी जोड्ने नारायणी नदि माथिको पुल दिन प्रतिदिन जिर्ण बन्दै गएको छ । पुल जिर्ण बन्दै गईरहे पनि सो पुलको विकल्पमा राज्यका सम्बन्धित निकायहरुले अहिले सम्म केही सोचेको देखिदैन । अमेरिकी भुर्वबविद तथा इन्जिनियरहरुले केही वर्ष अघि नै सो पुलको आयु सकिन लागेको बताइसकेका छन् । गत २०७२ को…

    Read More