| 
  • भोली शनिबार भरतुुरमा ईक्यान चितवनको चौथौं अधिवेशन हुँदैं

    चितवन, पुस २१ भोली शनिबार भरतुुरमा ईक्यान चितवनको चौथौं अधिवेशन हुने भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएसँगैं अध्यक्षको लागी उमेदवारी घोषणमा व्यवसायीहरु लागेका छन् ।भोली भरतुुरमा हुने छैठौं साधरणसभा तथा चौथौं अधिवेशनमा ईक्यान चितवनमा अध्यक्षमा भानु खरेलको उम्मेद्वारी परेको छ । खरेलले हिजो अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन् । खरेल हाल इक्यान…

    Read More
  • नयाँ सरकारलाई बाटो छाड

    प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भई प्रत्यक्ष एवं समानुपातिक परिणाम समेत सार्वजनिक भईसकेको छ । मत परिणाम अनुसार वामगठ बन्धन दुई तिहाई नजिक छ । एमाले सबैभन्दा ठुलो पाटी बनेको छ । कांग्रेसले आफ्नो स्थान तल झार्दै दोश्रो पार्टीमा खुम्चिन बाध्य भएको छ । यता माओवादी यथावत तेस्रो स्थानमा अडिएको छ भने गत संसद चौथो…

    Read More
  • क्रान्तिकारी नैतिकताबारे

    आफ्नो उत्पत्तिको थालनीदेखि नै मानवजातिले बाँच्नको लागि जंगली जनावर, मौसम आदि प्रकृतिको विरुद्ध संघर्ष गर्नु परेको छ । यस संघर्षमा सफल हुनका लागि ब्यक्तिले ठुलो संख्यामा जनताको शक्तिमाथि, समुहमाथि, समाजमाथि भरोसा राख्नु पर्छ । एक्लै उसले प्रकृतिलाई जित्न सक्दैन र जीविका चलाउन सक्दैन ।बाँच्नको लागि मानिसले खाना र लुगा पाउन उत्पादन गर्नु पर्छ । उत्पादनको…

    Read More
  • आनन्दमा रहौं ।

    हरेक दिन, वा कम्तिमा पनि हप्तामा एक,दुई पटक,केही मिनेट समय निकालौं र स्वयम् लाई आनन्दित भएको देख्नुमा ध्यान केन्द्रित गरौं । स्वयम्लाई आनन्दमा महसुस गरौं । कल्पना गरौ मेरो जीवनको आउने पलहरु आनन्द नै आनन्दमय हुनेछ र अनियसमा डुविरहेको छु । यसो गर्नाले सृष्टिले अनेकौ मनुष्यहरुलाई,परिस्थितिहरुलाई,र घटनालाई प्रेरित गर्नेछ ताकि यो आनन्दमलाई स्वतःप्राप्त होस् ।…

    Read More
  • भयरहित बाताबरण बनाऊ ।

    पहिलो चरणको निर्वाचन सकिएर दाश्रो चरणको निर्वाचनको मिती पनि आईसक्न लाग्यो । निर्वाचनको सम्पुर्ण तयारी पुरा भईसकेको  निर्वाचन आयोगले बताईरहेको छ । दलहरु आ आफ्नो चुनावी अभियानमा दौडिरहेका छन् । तर देशभरी नै बमहरु पड्किनेक्रम बढेसँगै मतदाताहरु भने भय र त्रासमा बाँच्ने अवस्था उत्पन्न भईरहेका छ । यस्तो भय एवम त्रासपुर्ण बाताबरणमा मतदाताहरु मतदानस्थलसम्म जान…

    Read More
  • ससदीय निर्वाचन प्रतिक्रियाबादीहरूको रोदन

    भुमिका देशीविदेशी प्रतिक्रयावादीहरूबीच भागबन्डा र स्वार्थटक्करका कारण नेपालको “नयाँ संविधानू अन्तर्गतको “जनप्रतिनिधीू सभाको चुनावका सम्बन्धमा अनेक टीकाटिप्पणी भइरहेको बेला अन्ततः अहिलेको स्थितिसम्म आइपुग्दा चुनावले प्रक्रियागत आकार लिन खोजेको देखिन्छ । सतहमा आएका घटनाप्रक्रियाहरू, शङ्काउपशङ्का र टिप्पणीहरू हेर्दा अन्तिम अवस्थासम्म के हुने हो भनेर भन्न नसकिए पनि प्रतिक्रियावादी संसदीय व्यवस्थालाई नयाँ किसिमले व्यवस्थापन गर्न लागिएको कथित…

    Read More
  • संसदीय निर्वाचनसम्बन्धी दृष्टिकोण

    अन्तर्रा्ष्ट्रिय र नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा कम्युनिष्टहरुले संसदीय निर्वाचनको स्थिति अनुसार कुनै बेला उपयोग र कुनै बेला बहिष्कार गर्दै आएका छन् । हाम्रो पार्टीले पनि गत कालमा यस प्रकारका निर्वाचनहरुको कुनै बेला उपयोग र कुनै बेला बहिष्कार गर्दै आएको छ । तर पनि यसबारे विभिन्न खाले भ्रमहरु पैदा हुने गरेका छन् र संसदीय निर्वाचनका सन्दर्भमा…

    Read More
  • गृहमन्त्री जनार्दन शर्मालाई खुल्लापत्र

    माननिय गृहमन्त्री एवं पूर्व जनमुक्ति सेनाका कमाण्डर जानर्दन शर्मा प्रभाकर ज्यू लालसलाम १ खै कहाँबाट कुरा शुरु गरौं । तपाई माओावादी पार्टीको नेता, जनमुक्ति सेनाको कमाण्डर, वर्तमान देउवा मन्त्री मण्डलको सबैभन्दा शक्तिशाली एवं महत्वपूर्ण मन्त्रालय गृहमन्त्रालयको प्रमुख तपाइृ सँग धेरै मनको कुरा पोख्नु जरुरी ठानी यो खुल्ला पत्र लेख्ने जमर्को गरेको छु । तपाईले यस…

    Read More
  • प्रचण्डको ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ’ धन्दा

    पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द) तीव्र प्रतिक्रियावादीकरणको दिशामा उन्मुख रहेको छ । विचार, राजनीति, चिन्तन, प्रवृत्ति, जीवनशैली, कार्यशैली सबै हिसाबले उ प्रतिक्रियावादी कित्तामा उभिदै गएको छ । रुप पक्षमा माओवादी आवरण भए पनि सारतः माकेलाई कांग्रेस, एमाले र राप्रपाको चिन्तन र प्रवृत्ति, आचारव्यवहार भन्दा फरक छुट्याउन नसकिने भएर गएको छ । प्रतिक्रियावादी संसदीय व्यवस्थाको…

    Read More
  • देउवाको सदाचार नीति र प्रचण्डको लोकतन्त्र

    प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको पद बहाल गर्दा पहिलो निर्णय ‘अन्तर–प्रदेश सचिवालय बनाउने र सदाचार नीति बनाउने’ दुईवटा निर्णय गर्नुभएको छ । जनप्रतिनिधि र कर्मचारीलाई नैतिक र सदाचारी बनाउनका लागि यो निर्णय गरिएको भनिन्छ । यसको अर्थ यो भयो कि अहिले जनप्रतिनिधि र कर्मचारीहरु नैतिक र सदाचारी छैनन् । त्यसकारण उनीहरुलाई नैतिक र सदाचारी बनाउन यस्तो…

    Read More