| 
  • मुख्य समाचार

    गोरखाको मनकामना मन्दिर खुल्ला गर्ने तयारी

    गोरखा/ शहिदलखन गाउँपालिका–२ मनकामनामा अवस्थित प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिर खुल्ला गर्ने तयारी गरिएको छ। आज बिहिवार जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले पाँच महिनादेखि बन्द मन्दिर खुल्ला गर्न तयारी गर्ने निर्णय गरेको हो । ‘मनकामना मन्दिरमा कसरी पुजा ब्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा वडाका जनप्रतिनिधी, क्षेत्र बिकास…

    Read More
  • अन्तरराष्ट्यि

    कास्कीमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु

    पहिरोले घर बगाउँदा कास्कीमा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २० भलाममा पहिरोले घर पुरिँदा कृष्णबहादुर श्रेष्ठ र उहाँकी श्रीमती सुनमायाको मृत्यु भएको हो । श्रेष्ठका १० वर्षका छोराको भने उद्धार गरिएको छ । उनको मणिपाल अस्पतालमा उपचार भइरहेको…

    Read More
  • अन्तरराष्ट्यि

    खोलाले कार बगाउँदा दाङमा चार जनाको मृत्य

    दाङ, १७ भाद्र । गएराति दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको घोराही–लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आएको बाढीले प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कार बगाउँदा घोराही उपमहानगरपालिका–१६ का जगत श्रेष्ठकी छोरीहरु ३२ वर्षीया सुशीला श्रेष्ठ, ३० वर्षीया राधिका श्रेष्ठ कुँवर, घोराही–१३ का ४० वर्षीया रितामाया पुन र…

    Read More
  • अन्तरराष्ट्यि

    आज नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हुँदै

    काठमाण्डौ, १७ भाद्र । आज नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल अपरान्ह साढे ५ बजे सुरु हुनेछ । त्यस्तै नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।साफ च्याम्पियनसिप अक्टोबर १…

    Read More