| 
  • अन्तरराष्ट्यि

    आज देशभर ४ सय ४४ जना सङ्क्रमणमुक्त

    काठमाण्डौं/देशभर आज थप २ सय ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । ७ हजार १३६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०९ र एन्टिजेन विधिबाट ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । आज ४ सय ४४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कूल सङ्क्रमित मध्ये ७ लाख ९९ हजार ९८९…

    Read More
  • अन्तरराष्ट्यि

    पूर्वराज्यमन्त्री यादवले एमालेबाट राजीनामा दिए

    बुटवल/एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । पूर्व कृषि राज्यमन्त्री समेत रहेका यादवले मायादेवी गाउँपालिका–६ शिवपुर ९मर्चवार०मा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । पार्टीको साधारण सदस्यमा भने रहने उनको भनाई…

    Read More
  • अन्तरराष्ट्यि

    प्रचण्डको टिप्पणीः चितवनमा महाधिवेशन राखेर मलाई सिध्याउन खोजेका हुन्

    चितवन/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी गरेका छन् । रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा राखे । ‘अब यहाँबाट म चितवन जाँदैछु, चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले पनि…

    Read More
  • अन्तरराष्ट्यि

    मौसम सामान्य बदली, वर्षा र हिमपातको सम्भावना कहाँ कहाँ ?

    काठमाण्डौ/आज देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका भूभागहरू सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिक सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेका महाशाखाको भनाइ छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा भने हल्का…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर माओवादी केन्द्रले आज वडा अधिवेशन गर्दै

    चितवन/आज देशभर सत्ता घटक दल नेकपा (माओवादी केन्द्र) ले एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट आज बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन् । माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा…

    Read More
  • अन्तरराष्ट्यि

    एमाले १०औं महाधिवेशनः मतदानकै दिन मतपरिणाम

    चितवन, मङ्सिर ३/रासस नेकपा (एमाले)को आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ । नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि यही मङ्सिर ११ गते उम्मेदवार दर्ता गरिने छ ।…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौ/पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ८,९७२ नमुना परीक्षण गर्दा २ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।हाल देशभर…

    Read More
  • अन्तरराष्ट्यि

    दाङमा डोजर पल्टिँदा एक जनाको मृत्यु

    दाङ/दाङमा आज बिहान डोजर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । डोजर पल्टिँदा चालक दाङ‍ घोराही १० बुधौराका २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको हो। यस्तै डोजरका सहचालक बर्दिया गुलरियाका राजकुमार चौधरी घाइते हुनुभएको हो । बङ्गलाचुली गाउँपालिकाको मुर्कुट्टीदेखि बङ्गलाचुली पार्कको भ्युटावर जोड्ने सडक मर्मतका क्रममा रा १ क…

    Read More
  • अन्तरराष्ट्यि

    बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली

    काठमाडौं/आज बिहीवार प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भूभागहरू आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र कर्णाली, भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ। त्यस्तै, राती प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भूभागहरू आंशिक देखि सामान्य बदली…

    Read More
  • अन्तरराष्ट्यि

    जात्राका लागि दुई दिन सार्वजनिक बिदा

    बैतडी/जात्राका लागि बैतडीमा दुई दिन सार्वजनिक बिदा दिइएको छ । जिल्लाको मेलौली भगवती मन्दिरमा भव्य जात्रा लाग्ने भएकाले आज र भोलि दुई दिन मेलौली नगरपालिकाले बिदा दिने निर्णय गरेको हो । बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर…

    Read More