| 
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोरोना संक्रमण

    काठमाडौं/पछिल्लो २४ घण्टामा देशभर थप २ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ४ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा १२जना गरी २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १…

    Read More
  • अन्तरराष्ट्यि

    कांग्रेस महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन, सभापतिमा ५ जनाको उम्मेदवारी

    काठमाण्डौं/कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको हो । जस अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । शनिबार नयाँ केन्द्रीय समितिको…

    Read More
  • अन्तरराष्ट्यि

    धादिङमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्य, २ जना घाइते

    गजुरी/धादिङमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकै  बा ४४ प ९८३६ नम्बरको मोटरसाइकल र बा ६३ प ४८३४ नम्बरको स्कुटर ठोक्किँदा मोटरसाइकलमा रहेका बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुक बहादुर चेपाङको मृत्यु भएको हो ।…

    Read More
  • अन्तरराष्ट्यि

    काग्रेस महाधिवेशनः अन्तिम नामावली आज १२ बजेपछि सार्वजनिक

    काठमाण्डौं/नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नयाँ नेतृतवका लागि १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आइतबार (आज) ११ बजेसम्म उम्मेद्‌वारी फिर्ताको समय छ भने अन्तिम नामावली मध्यानह सवा १२ बजे सार्वजनिक गरिनेछ । ‘अहिले ११ बजेसम्म उमेद्‌वारी फिर्ताको समय छ । उम्मेद्‌वारी फिर्ता गरेपछि कुन कुन पदमा सर्वसम्मत…

    Read More
  • अन्तरराष्ट्यि

    पूर्व डीआईजी रमेश खरेलद्वारा नयाँ पार्टी घोषणा

    काठमाण्डौं/नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व डीआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताए । पूर्व डिआइजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले…

    Read More
  • अन्तरराष्ट्यि

    कांग्रेस महाधिवेशनः देउवा नबोल्दै अतिथिहरू मञ्चबाट बाहिरिए

    काठमाडौँ /नेपाली कांग्रेसको नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन नेपाल र भारतका राजनीतिज्ञहरू पुगेका थिए । तर, कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनअघि नै धेरै पाहुनाको रुपमा आएका नेताहरू मञ्चबाट बाहिरिसकेका छन् । एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एस० अध्यक्ष…

    Read More
  • अन्तरराष्ट्यि

    कास्कीमा ट्रक दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं/कास्कीको विजयपुरमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिंदा दुई जना पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा लमजुङको पार्चे बस्ने ४२ वर्षे भिम बहादुर तामाङ र नाम ठेगाना नखुलेका अन्दाजी…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर चिसो बढ्दै, सतर्कता अपनाउन मौसमविद्को आग्रह

    काठमाण्डौ/देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्को आग्रह गरेको छ । चिसोमा न्यानो हुन आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा सावधानी अपनाउन नसकिए आगलागीको जोखिम हुने भएकाले ख्याल गर्न मौसमविद्ले आग्रह गरेका हुन् । केही दिनयता दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेको छ । यसले गर्दा दिउँसोको समयमा…

    Read More
  • अन्तरराष्ट्यि

    नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि भृकुटीमण्डपमा सुरु

    काठमाडौं/आज नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन हुँदैछ। महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले जनाएको छ । उद्घाटन कार्यक्रममा मुख्य दलका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गर्नेछन् । विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने कांग्रेसले जनाएको…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २…

    Read More