लोकसेवा आयोग सम्बन्धी विधेयक पारित
काठमाण्डौ/लोकसेवा आयोगसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकले बहुमतका आधारमा लोकसेवा आयोगसम्बन्धी विधेयक पारित गरेको हो । सदन नै चल्न नदिने भनेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु सुरुदेखि नै उभिएर विरोध जनाइरहेका थिए । विधेयक पारितका लागि निर्णयार्थ पेश गर्दा पनि उनीहरु उभि नै रहेका थिए । २०७६ भदौ २५…
Read More