| 
  • अन्तरराष्ट्यि

    दुई जना छोराको हत्यापछि आमाले गरिन आत्महत्या

    धनुषा/दुईजना छोराको हत्यापछि धनुषाको नगराइनकी एक महिलाले आत्महत्या गरेकी छन् । नगराइन नगरपालिका–४ की २४ वर्षीया गुडियादेवी साहले हिजो बेलुका छोराहरू पाँच वर्षीय अभिषेक र तीन वर्षीय आदित्यलाई डोरीले घाँटीमा कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै छोराको हत्यापछि गुडियाले पनि घरमै आत्महत्या गरेकी…

    Read More
  • अन्तरराष्ट्यि

    नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरियो, अरु भूभागबाट पनि केही दिनभित्र बाहिरिने

    काठमाण्डौं/नेपालको पश्चिमी क्षेत्र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सबै भूभाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिएको छ ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार अरु भूभागबाट पनि केही दिनभित्र मनसुन बाहिरिनेछ । यो वर्षदेखि मनसुनको बहिर्गमन औसत मिति अक्टोबर २ भनिएको छ । निर्धारित मितिभन्दा ६ दिन ढिलो मनसुन बाहिरिन सुरु गरेको हो…

    Read More
  • अन्तरराष्ट्यि

    आज विश्व हुलाक दिवस, नेपालमा पनि मनाइँदै

    काठमाण्डौं/आज विश्व हुलाक दिवस, नेपालमा पनि ‘पुनरुत्थानका लागि नवप्रवर्तन’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । नेपालले वि.सं. २०१३ मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेपछि विश्व हुलाक मानचित्रमा नेपाल आवद्ध भएको हो । हुलाक क्षेत्रको समग्र पुन संरचना र सेवाको विविधीकरण गरि हुलाक सेवालाई व्यवसायिक र प्रतिस्पर्धी बनाउने कार्यलाई नेपाल सरकारले चालू आर्थिक वर्षको…

    Read More
  • अन्तरराष्ट्यि

    सरकारले भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप आज नेपाल आउँदै

    काठमाण्डौं/सरकारले भारत सरकारबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप आज नेपाल आउँदै छ । सरकारले सात महिनाअघि भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिशिल्ड खोप आज नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागको आपुर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले आज दिउँसो २ बजे भारतबाट खरिद गरिएको खोपको १० लाख मात्रा काठमाडौं आइपुग्ने बताउनुभयो ।…

    Read More
  • अन्तरराष्ट्यि

    आज दशैँको तेस्रो दिन,चन्द्रघण्टा देवीको पूजा गरिँदै

    काठमाडौं/आज दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदैछ । देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठमा आज पनि विधि पूजा मात्रै गरिनेछ । देवी भागवत पुराणमा आश्विन शुक्लपक्षका नौ रात्रमा ब्रत बस्ने उल्लेख गरिएको छ । नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाईँदै छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् आजको दिन चन्द्रघण्टा देवीको…

    Read More
  • अन्तरराष्ट्यि

    श्रीमतीको हत्या आरोपमा नुवाकोटका एक पुरुष प्रक्राउ

    नुवाकोट/श्रीमतीको हत्या गरेको आरोपमा नुवाकोटका एक पुरुषलाई प्रहरीले प्रक्राउ गरेको छ। लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राजकुमार राई ३२ वर्षीया सुशिला को हत्या आरोपमा पक्राउ परेका हुन् । घरायसी विवाद हुँदा सुशिलामाथि राजकुमारले खुकुरी प्रहार गरेका र खुकुरी प्रहारबाट सुशिला गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।…

    Read More
  • अन्तरराष्ट्यि

    आज दशैंको दोस्रो दिन

    काठमाण्डौ/आज दशैँको दोस्रो दिन देशभरका शक्तिपीठ तथा दशैँ घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । ब्रह्मचारिणी देवीको पूजा आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भइ ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ। सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराइ व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन…

    Read More
  • अन्तरराष्ट्यि

    ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन फाइजरले माग्यो अनुमति

    काठमाण्डौ/फाइजरले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई अमेरिकामा कोरोना भाइरस विरुद्धको खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागेको छ । खोप निर्माता कम्पनी फाइजरले आफूले ५ देखि ११ वर्ष उमेरका बालबालिकाको लागि उत्पादन गरेको खोप प्रभावकारी रहेको दाबी गर्दै आपत्कालीन प्रयोगका लागि अमेरिकाको खाद्य एवं औषधि प्रशासन (एफडीए) सँग अनुमति मागेको हो । फाइजरका वरिष्ठ…

    Read More
  • अन्तरराष्ट्यि

    निजामति र रेल्वे विधेयक सरकारले फिर्ता लिंदै

    काठमाडौंं/आज संघीय संसदमा रहेका दुई वटा विधेयक सरकारले फिर्ता लिँदैछ । केही दिन अघि बसेको मन्त्रिपरिषद् निर्णय अनुसार संघीय निजामति सेवा विधेयक २०७५ र रेल्वे विधेयक २०७६ फिर्ता लिइन लागिएको हो । संघीय संसदका दुबै सदनको बैठक दिउँसो १ बजे बस्दैछ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा विधेयक फिर्ता लिने प्रस्ताव पेस…

    Read More
  • अन्तरराष्ट्यि

    भरतपुर १० को नवनिर्मित वडा कार्यालय भवन मेयर दाहालद्धारा उद्धघाटन

    चितवन /भरतपुर महानगरपालिका वडा नम्वर १० को नवनिर्मित वडा कार्यालय भवन मेयर रेणु दाहालले उद्धघाटन गर्नु भएको छ । भरतपुर महानगर र जिल्ला समन्वय समितिको सहयोगमा निर्मित २ तले भवनको महानगर प्रमुख दाहालले उदघाटन उद्धघाटन गर्नु भएको हो। २९ वटा वडा रहेको महानगरमा जनप्रतिनिधि आएपछि १४ वटा नयाँ भवनहरु निमार्ण भईसेका छन् भने ६ वटा…

    Read More