| 
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा ५ सय ४५ जनामा कोरोना पुष्टि

    काठमाण्डौ/पछिल्लो २४ घण्टामा देशभर पाँच सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार पाँच सय ४९ जनाको नमुना परीक्षण गर्दा पाँच सय ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख सात हजार पाँच सय २२ जना र एन्टिजेन…

    Read More
  • अन्तरराष्ट्यि

    एक दशकको अवधीमा ३९ हजार घरपरिवार बसाइँसराइ गरी चितवन आए

    चितवन, कात्तिक ४/रासस/मध्य नेपालको ७८ औँ जिल्लाका रूपमा चिनिएको चितवनमा वर्षेनी बसाइँसराइ गरी आउने क्रम बढ्दै गएको छ । आन्तरिकरूपमा हुने वृद्धि र बाहिरबाट आउनेसमेत गरी १० वर्षका अवधिमा ३९ हजार बढी घरधुरी थपिएका हुन् । विसं २०६८ को जनगणनालाई आधार मान्दा जिल्लामा हाल ३९ हजार २३८ परिवार थप भएका हुन् । जिल्ला जनगणना कार्यालयका…

    Read More
  • अन्तरराष्ट्यि

    मेरा पिकमा अलपत्र परेका पाँच जनाको उद्धार

    काठमाण्डौं/सोलुखुम्बुको मेरा पिक आरोहणमा गएका चार जना पर्यटक र एक जना पथ प्रदर्शकको उद्धार गरिएको छ । नेपाल पर्वतारोहण सङ्घले सम्बन्धित ट्रेकिङ कम्पनीको समन्वयमा पाँच जनालाई उद्धार गरि काठमाण्डौ ल्याएर ग्रान्डी अस्पतालमा उपचार गराइरहेको जानकारी दिएको छ । मेरा पिक आरोहणका लागि गएकाहरू बाक्लो हिमपातका कारण अलपत्र परेका थिए । हिमपातमा परेर एक जना भरियाको…

    Read More
  • अन्तरराष्ट्यि

    स्रोत नखुलेको ८० लाख रुपैयाँसहित बाग्लुङको एक युवक पक्राउ

    काठमाडौं । स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक युवकलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । बाग्लुङको गल्कोट नगरपालिका–१० पाण्डवखानी घर भई कोटेश्वर बस्ने ३६ वर्षका चित्रबहादुर पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बुधबार साँझ ८ बजे मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित मनहरा आँखा अस्पताल नजिक चेकजाँच गर्दा प्रहरीले पुनले चढेको बा ४९ प ८५६५ नम्बरको स्कुटरको…

    Read More
  • अन्तरराष्ट्यि

    बाढी,पहिरो र डुबानका कारण चार दिनमा ८२ जनाको मृत्यु, २६ जना अझै बेपत्ता

    काठमाण्डौं/देशभर चारदिनको अवधीमा बाढी, पहिरो र डुबानका कारण ८२ जनाको मृत्य भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । सबैभन्दा धेरै पाँचथरमा २७ जनाको ज्यान गएको छ । यस्तै, इलाममा १३, डोटीमा १२, धनकुटामा सात, हुम्लामा ६, सुनसरीमा ५, बैतडीमा चार, प्युठान, बझाङ र उदयपुरमा दुई/दुई जनाको ज्यान गएको छ । सोलुखुम्बु, मोरङ, डडेल्धुरा र कालीकोटमा…

    Read More
  • अन्तरराष्ट्यि

    एमाले स्थायी कमिटी बैठक आज बस्दै

    काठमाण्डौ/प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे बस्दैछ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ । एमालेले स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको छ । विवरण अनुसार एमालेको मुख्य एजेण्डा आगामी महाधिवेशन रहेको छ । १० देखि १२ मंसिरमा १०औँ राष्ट्रिय…

    Read More
  • अन्तरराष्ट्यि

    आजदेखि मौसममा सुधार: दुई, तीन दिन लगातार झरी नपर्ने

    काठमाण्डौ/देशका धेरै ठाउँमा आजदेखि मौसममा सुधार आएको छ । गएराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार अबको दुई, तीन दिन लगातार झरी पर्ने सम्भावना छैन । भारतको बिहार र उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको पानी पार्ने प्रणाली निष्क्रिय…

    Read More
  • अन्तरराष्ट्यि

    गोरखामा ट्रक दुर्घटना: चालकको घटनास्थलमै मृत्यू

    आरुघाट/गोरखामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यू भएको छ । जिल्लाको आरुघाट गाउँपालिका १ मान्बुको डुन्डुरेखोलामा गएराती ट्रक खस्दा चालक धादीङ जिल्ला गंगाजमुना गाउँपालिका ७ का ३३ वर्षिय मनोज श्रेष्ठको घटनास्थलमै मृत्यू भएको हो । बा ५ ख १२३१ नम्बरको स्वोराज मिनी ट्रक बुधवार राती सडकबाट करिब एक सय ५० मिटर तल खसेको इलाका प्रहरी…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ६ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर ७ हजार २२ आरटी पिसिआर र १ हजार ४०४ एन्टिजेन गरी कुल ८ हजार ४२६ जनामा परीक्षण गरिएकोमा ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ११ हजार ५७९…

    Read More
  • अपराध/दुर्घटना

    भीमबहादुर मृत्यु प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै चितवनमा दलित अगुवाहरुको प्रर्दशन

    चितवन/भरतपुर महानगरपालिका–४, चितवनका भीमबहादुर विश्वकर्माको कुटपिटबाट हत्या भएको विषयलाई लिएर दलित समुदाय आन्दोलित बनेका छन् । छिमेकीको कुटपिटबाट दलित समुदायको एक व्यक्तिको मृत्यु भएको भन्दै दलित अगुवाहरु आन्दोलित भएका हुन् । छिमेकी सीताराम बस्नेत र दीलिप श्रेष्ठले कुटपिट गर्दा ५८ वर्षीय भीमबहादुरको मृत्यु भएको थियो । सोही विषयलाई लिएर दलित अगुवाहरु आन्दोलित भएका हुन् ।…

    Read More