| 
  • अन्तरराष्ट्यि

    आजको मौसमः देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाण्डौं/आज बिहान देशका विभिन्न क्षेत्रको मौसममा बदली रहेको छ । दिउँसो देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा हुन थालेको हो । आज राति पहाडी भूभागको…

    Read More
  • अन्तरराष्ट्यि

    बाढी पहिरो तथा डुबान प्रभावित बाहेकका क्षेत्रमा आज एमालेको पालिका अधिवेशन

    काठमाण्डौ/आज नेकपा एमालेको पालिका अधिवेशन आज हुँदैछ । बाढी पहिरो तथा डुबान प्रभावित बाहेकका क्षेत्रमा एमालेको पालिका अधिवेशन हुन लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय, थापाथलीबाट १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दै हुनुहुन्छ । पालिका अधिवेशनको उद्घाटनका लागि प्राविधिकलगायत तयारी पूरा भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।…

    Read More
  • अन्तरराष्ट्यि

    टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तान १ सय ३० रनले विजयी

    काठमाण्डौ/आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले स्कटल्यान्डलाई १ सय ३० रनले हराएको छ । सारजाहमा भएको खेलमा स्कटल्यान्डलाई १ सय ३० रनले पराजित गर्दै अफगानिस्तानले सुखद सुरुआत गरेको हो । अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो । यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २०…

    Read More
  • अन्तरराष्ट्यि

    नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. घिमिरे नियुक्त।

    ८ असोज, काठमाडौं/सरकारले नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. रबीन्द्र घिमिरेलाई नियुक्त गरेको छ । सरकारी स्वामित्वमा रहेको पुनर्बिमा कम्पनीमा सरकारले घिमिरेलाई चार वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घिमिरेलाई आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको जानकारी दिए । घिमिरे पोखरा विश्वविद्यालय स्कूल…

    Read More
  • अन्तरराष्ट्यि

    प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने बारको निस्कर्ष

    काठमाण्डौं/नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको आज बसेको बारको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो । आज बसेको पदाधिकारी बैठकमा सबैजसो पदाधिकारीले प्रधानन्यायाधीशले निकास दिनुपर्ने धारणा राखेको उहाँले बताउनुभयो । बार महासचिव लिलामणी पौडेलले पनि बारभित्र एकमत…

    Read More
  • अन्तरराष्ट्यि

    अमेरिकाले अनुदानमा दिएको फाइजर खोप नेपाल आइपुग्यो, बालबालिकालाई लगाउने तयारी

    काठमाण्डौं/अमेरिकाले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजर एण्ड बायोएनटेकले विकास गरेको फाइजरको १ लाख ६ सयभन्दा बढी मात्रा खोप आज बिहान साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाका अनुसार खोप कतार एयरवेजबाट नेपाल आइपुगेको हो…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप ७ सय ७६ जनामा कोरोना पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा सात सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरेको परीक्षणमा ६ सय ७३ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा एक सय तीन जना गरी सात सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । गएको २४ घण्टामा १० हजार आठ सय ६४ जनाको नमुना परीक्षण…

    Read More
  • अन्तरराष्ट्यि

    आउँदो मङ्सिर र पुसमा बाघ गणना गर्ने तयारी

    चितवन/आउँदो मङ्सिर र पुस महिनामा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्ने तयारी भएको छ । नेपालले हरेक चार/पाँच वर्षका अन्तरालमा बाघको गणना गर्ने गरेको छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो । हिउँदका समयमा बाघ बाटोमा…

    Read More
  • अन्तरराष्ट्यि

    पाँचथरमा बस दुर्घटनाः ६४ जना घाइते

    पाँचथर/पाँचथरको फिदिम–यासोक सडक खण्डमा बस दुर्घटना हुँदा ६४ जना घाइते भएका छन्। सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस आज बिहान करिब साढे ११ बजे फिदिम–४ सरखण्डेमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको पाँचथर अस्पताल, पाथिभरा अस्पताल र समर्पित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय…

    Read More
  • अन्तरराष्ट्यि

    एक लाख डोज फाइजर खोप आज नेपाल आइपुग्ने

    काठमाडौं/अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको एक लाख ६ सय २० डोज फाइजर खोप आज नेपाल आउदैछ । अमेरिकाले अनुदान दिएको १ लाख ६२० डोज खोप आज काठमाडौं आउन लागेको नेपालस्थित अमेरिकी दूताबासले जानाकारी दिएको छ । फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका…

    Read More