कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ ले चिन्ता बढायो: विश्व स्वास्थ्य सङ्गठन
काठमाण्डौं/विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ स्वरुप ‘ओमिक्रोन’ बढी सङ्क्रामक गराउने बताएको छ । सङ्गठले कोरोना भाइरसको नयाँ स्वरुपलाई लिएर चिन्ता व्यक्त गर्दै यो भाइरस तीव्र गतिमा म्युटेट हुने हुँदा थप सङ्क्रामक भएको बताएको छ । यो भाइरस निकै तिव्र गतिमा र धेरै सङ्ख्यामा म्यूटेट हुने प्रजाति रहेको पनि सङ्गठनले चेतावनी दिएको…
Read More