| 
  • अपराध/दुर्घटना

    दिल्लीको एक अदालतमा गोली चल्दा तीन जनाको मृत्यु

    काठमाडौ/भारतको दिल्लीस्थीत एक अदालतमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । दिल्लीको रोहिणी अदालत परिसरमा गोली चल्दा एक गुन्डा नाइके र दुई आक्रमणकारीको मृत्यु भएको बीबीसीले जनाएको छ । गोली चल्दा मृत्यु हुनेमा गुन्डा नाइकेको जितेन्द्र मान गोगी भएको जनाइएको छ । आक्रमणकारीहरू वकिलको पहिरनमा आएका थिए । यस घटनामा एक महिला वकिलसहित तीन…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप १ हजार ४७६ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी कुल १ हजार ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य…

    Read More
  • Uncategorized

    यस वर्षको दशैँ टीकाको उत्तम साइत विहान १०:०२ बजे

    काठमाण्डौँ/यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक भएको छ । असोज २१ गते बिहीवार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते शुक्रवार झण्डा फेर्ने…

    Read More
  • अन्तरराष्ट्यि

    स्नातक उत्तीर्ण बेरोजगार महिलालाई व्यास नगरपालिकाले अनुदान दिने

    तनहुँ/स्नातक उत्तीर्ण बेरोजगार महिलालाई तनहुँको व्यास नगरपालिकाले अनुदान दिने भएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बिहीवार भएको पालिकाको नियमित बैठकले पालिकाभित्रका स्नातक उत्तीर्ण बेरोजगार महिलालाई अनुदान दिनेसम्बन्धी मापदण्ड पारित गर्ने निर्णय गरेको हो । स्नातक उत्तीर्ण महिलाले कुनै व्यवसाय तथा उद्यम गर्न चाहेमा अनुदान दिने जनाएको छ । तर कुन क्षेत्रमा कति अनुदान दिने…

    Read More
  • अन्तरराष्ट्यि

    पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

    सप्तरी/पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका वडा न.५ मा पोखरीमा डुबेर आज बिहान बालकको मृत्यु भएको हो। घर नजिकैको पोखरीमा डुबेर मोहम्मद आजादका ३ वर्षीय छोरा रहमत अलिको मृत्यु भएको हो । उनी खेल्दै गर्दा लडेर पोखरीमा परेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

    Read More
  • अन्तरराष्ट्यि

    गैडाको खाग तस्करीमा संलग्न गिरोहका एक जना पुर्पक्षको लागि जेल चलान

    चितवन/गैडाको खाग तस्करीमा संलग्न गिरोहका फरार एक जना पक्राउ  गरि जेल चलान गर्न सफल भएको छ । गैडाको खाग तस्करीमा संलग्न गिरोह मध्येका मुगु स्थायी घर भई हाल काठमाण्डौ महानगरपालिका ६ बौद्ध बस्ने ५९ वर्षका नाङ्गे तामाङ लामालाई पक्राउ गरि पुर्पक्षको लागि कारागार चलान गरिएको चितवन राष्ट्रिय निुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।…

    Read More
  • अन्तरराष्ट्यि

    वायुप्रदुषण जाँच्न नयाँ मापदण्ड

    काठमाडौं/विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानव स्वास्थ्यका लागि प्रतिकूल मानिने वायुमण्डलमा रहेका अति सूक्ष्म कण मापनसम्बन्धी मापदण्ड १५ वर्षपछि पुनरवलोकन गरेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दबाब परेको छ। डब्लुएचओले बुधबार सार्वजनिक गरेको नयाँ मापदण्डमा यसअघि सुरक्षित मानिएका वायु प्रदूषणका विभिन्न मानकलाई उल्लेख्य रूपमा घटाइएको छ। डब्लुएचओले सन् २००५ मा निर्धारण…

    Read More
  • अन्तरराष्ट्यि

    चितवनको नाग्दीखोलाबाट त्रिशुलीमा कार खस्यो, एक घाइते, तीन बेपत्ता

    चितवन/नाग्दीखोलाबाट त्रिशुलीमा कार खस्दा तिन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । काठमाण्डौबाट पोखरा जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार गएराति पौने २ बजेतिर इच्छाकामना गाउँपालिका वडा नं. ५ मा रहेको नाग्दी खोलाबाट अनियन्त्रित त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा कारमा रहेका पोखरा महानगरपालिका १७ बस्ने ४६…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौँ/देशभर पछिल्लो २४ घण्टामा १ हजार दुई सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरबाट १५ हजार दुई सय ४३ नमुना परीक्षण गर्दा एक हजार दुई सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७८ हजार सात सय…

    Read More
  • अन्तरराष्ट्यि

    राष्ट्रियसभाबाट बजेट पारित

    काठमाण्डौ/विनियोजन विधेयक (बजेट) पारित भएको छ । आज बसेको राष्ट्रियसभा बैठकल विनियोजन विधेयक ९बजेट० पारित गरेको हो । बजेट पारित भएसँगै राष्ट्रियसभाले आजै सन्देशसहित प्रतिनिधिसभामा पठाउने छ । आजै बस्ने प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद सचिवालयको तयारी छ । विनियोजन विधेयक पारित भई प्रमाणीकरण भएमा सरकारलाई…

    Read More