| 
  • अन्तरराष्ट्यि

    चितवनमा दसैँ, तिहार लक्षित यात्रु सहायता कक्ष स्थापना

    चितवन/नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै चितवनमा ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ। दसैं, तिहार र छठलाई लक्षित गर्दै चितवनको भरतपुर महानगरपालिकामा रहेको पोखरा बसपार्क, पुलचोक र केन्द्रिय बसपार्कमा नागरिक सहायता कक्ष शुभारम्भ गरिएको हो । नागरिक सहायता कक्षको एक भव्य समारोहका बिच चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले उद्धघाटन गरेका थिए । चितवन…

    Read More
  • अन्तरराष्ट्यि

    नेपालमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या २० हजार भन्दा कम

    काठमाण्डौँ/नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा एक हजार तीन सय ७१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार सात सयमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये तीन सय ६३ जनाको आईसीयू र एक सय नौ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ…

    Read More
  • Uncategorized

    चितवन कारागार तथा थुनुवा कक्षका लागि पुस्तक सङ्कलन सप्ताह सुरु

    चितवन/जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवन र सामुदायिक सेवा केन्द्र नारायणगढको संयुक्त आयोजनामा पुस्तक सङ्कलन सप्ताह सुरु भएको छ । जिल्लाका विभिन्न स्थानमा पुस्तक सङ्कलन गर्न लागिएको हो । कारागार कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्ष र पिटुसिटुमा पुस्तक राख्नका लागि सङ्कलन कार्यक्रम सञ्चालन गरिएको हो । पुल्चोक, चौबिसकोठी, केन्द्रीय बस ट्रमिनलमा पुस्तक…

    Read More
  • अन्तरराष्ट्यि

    स्रोत नखुलेको ९५ लाख सहित दुई भारतीय नागरिक पक्राउ

    चितवन/स्रोत नखुलेको ९५ लाख सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । चितवनबाट काठमाडौं जाँदै गरेको ग १ ख ६६४५ नम्बरको यात्रुवाहक माइक्रोमा झोला जाँच गर्ने क्रममा दुई जना भारतीय नागरिक लाई ९५ लाखसहित प्रहरीले नागढुंगाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत मुम्बई महाराष्ट्र प्रदेश सङ्ली जिल्ला थाना घर बताउने २६ वर्षीय सागर माली…

    Read More
  • अन्तरराष्ट्यि

    सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयन

    काठमाण्डौँ/देशभर लागू हुने गरी सरकारले सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा आएको जनाएको हो । विगतमा सार्वजनिक गाडीको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ ।…

    Read More
  • अन्तरराष्ट्यि

    अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

    दैलेख/अरिङ्गालको टोकाइबाट एक जनाको मुत्यु भएको छ । दैलेखको ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको स्थानीय सूर्य बहादुर शाहीले जानकारी दिए । बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए । गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो ।…

    Read More
  • अन्तरराष्ट्यि

    नेपाल विद्युत् प्राधिकरणले थप पाँच सय चार्जिङ स्टेशन बनाउने

    काठमाडौं/नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न चाहनेलाई सम्पर्क गर्न आह्वान गरेको हो । स्टेसन निर्माण निजी…

    Read More
  • अन्तरराष्ट्यि

    एक लाख डोज फाइजर खोप दसैँ अगावै नेपाल ल्याइने

    काठमाडौं/ एक लाख मात्रा फाइजर खोप दसैँअगावै नेपाल ल्याइने भएको छ । आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् । अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स सुविधामार्फत नेपाल आउन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल कर्णले…

    Read More
  • अन्तरराष्ट्यि

    आजको मौसम : केही ठाउँमा मेघजर्गन र चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाण्डौ/देशभर आज मौसम आंशिकदेखि सामान्य बद्ली भएर केही ठाउँमा मेघजर्गन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पानी पार्ने मौसमी प्रणालीको प्रभाव खासै नपरे पनि स्थानीय वायुको प्रभावका कारण आज देशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार आज…

    Read More
  • अन्तरराष्ट्यि

    भोलि शनिबार १० बजेदखि ४ बजसम्म चितवनमा बिद्युत अबरुद्ध हुने

    चितवन/भोलि शनिबार चितवनका विभिन्न स्थानमा बिद्युत अबरुद्ध हुने भएको छ । जिल्लाको भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्मको सडक विस्तारका लागि विद्युत पोल स्थानान्तरण गर्न बिद्युत अबरुद्ध गर्न लागिएको नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले जनाएको छ । विहान १० बजेदेखि दिउसो ४ बजेसम्म ३३ केभि पर्सा फिडर र ३३ केभि चनौली फिडर सटडाउन हुने प्राधिकरणले…

    Read More