| 
  • अन्तरराष्ट्यि

    ३३ किलो सुन तस्करी प्रकरणः सनम शाक्यको हत्यामा संलग्न ६ जनालाई जन्म कैदको फैसला

    काठमाण्डौ/३३ किलो सुन तस्करी प्रकरणमा भरिया मोरङका सनम शाक्यको हत्यामा संलग्न ६ जनालाई जन्म कैदको सजाय तोकिएको छ । मंगलबार जिल्ला अदालत मोरङले सुन तस्करी र सनम हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्म कैद हुने फैसला सुनाएको हो। जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ…

    Read More
  • अन्तरराष्ट्यि

    भरतपुरको जनता कृषि सहकारीले आफ्ना सदस्यलाई नयाँ नोट वितरण गर्दै

    चितवन/चितवनको भरतपुर महानगरपालिका वार्ड नंबर ३ मा स्थित जनता कृषि सहकारी संस्थाले आफ्ना सदस्यलाई नयाँ नोट वितरण गर्ने भएको छ । नेपालीहरूको महानचाड वडादशैँ – २०७८ लाई लक्षित गरि संस्थाले पहिलो प्राथमिकतामा आफ्ना सदस्यहरुलाई प्रति व्यक्ति रु.१८,५०० रुपैयाका दरले वितरण गर्ने भएको हो ।  दोस्रो चरणमा अन्य व्यक्तिहरूलाई आवश्यकता अनुसार नयाँ नोट वितरण गर्ने संस्थाका व्यवस्थापक तोरण सुवेदीले…

    Read More
  • अन्तरराष्ट्यि

    आईपीएलः चेन्नई राजस्थानसँग ७ विकेटले पराजित

    काठमाण्डौ/इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स राजस्थान रोयल्ससँग ७ विकेटले पराजित भएको छ । गएराति आबुधाबीमा भएको खेलमा चेन्नई राजस्थानसँग ७ विकेटले पराजित भएको हो । चेन्नईले दिएको १ सय ९० रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । राजस्थानका शिवम दुवेले अविजित ६४ रन बनाए । याशभी…

    Read More
  • अन्तरराष्ट्यि

    नेकपा एमाले विधान महाधिवेशनमा सुझावको ओइरो

    काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विधान महाधिवेशनमा नेताहरूले पार्टीलाई लेबी नतिर्ने तथा आर्थिक दायित्व बाँकी बक्यौता राखेका नेतालाई जनप्रतिनिधि, राजकीय जिम्मेवारी र पार्टीका विभिन्न जिम्मेवारीका अवसरबाट वञ्चित गर्नुपर्ने सुझाव दिएका छन् । ललितपुरको गोदावरीमा शनिबार दोस्रो दिन जारी विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले यस्तो सुझाव दिएका हुन् । विभिन्न दस्ताबेजमाथि छलफल गर्न १० वटा समूह गठन…

    Read More
  • अन्तरराष्ट्यि

    सिंगापुर र मलेसियाबाट आएका १५ जना त्रिभुवन विमानस्थलबाट ७ सय ५० ग्राम सुनसहित पक्राउ

    काठमाण्डौ/सिंगापुर र मलेसियाबाट आएका १५ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ५० ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट १४ थान सुनको बाला र १ थान सिक्री बरामद गरेको छ । भरियाको रुपमा अर्कै व्यक्तिको सुन ल्याइदिएको हुनसक्ने प्रहरीले जनाएको छ । मलेसियाबाट काठमाडौँ आएका यात्रुहरुलाई सुन बोकाइ भन्सार छली…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप १ हजार १५८ जनामा कोरोना पुष्टि

    काठमाडौं/पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना…

    Read More
  • अन्तरराष्ट्यि

    गैंडाको खाग तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेको ८ जना सार्वजनिक

    चितवन/चितवन राष्ट्रिय निकुञ्जले गैंडाको तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेको ८ जना लाई सार्वजनिक गरेको छ । गत साउन ३२ देखि भदौं १० गतेसम्ममा चार वटा गैंडा मारी खाग विक्री गरेको ओरोप पक्राउ परेकाहरुलाई आज (मंगलबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले विभिन्न चुनौतिका बाबजुत उनीहरुलाई…

    Read More
  • अन्तरराष्ट्यि

    चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रमा पोथी गैँडा मृत फेला

    चितवन/चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । हिजो दिउँसो निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा गैँडा मृत फेला…

    Read More
  • अन्तरराष्ट्यि

    चितवन राष्ट्रिय निकुञ्जलाई फोहोर शून्य निकुञ्ज बनाइने अभियान सुुरु

    चितवन/नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाइने अभियान सुुरु भएको छ । निकुञ्जभित्र जथाभावी फालिने फोहोरका कारण वन्यजन्तु र जैविक विविधता संरक्षणमा प्रभाव परेको भन्दै निकुञ्जलाई फोहोर शून्य बनाउने अभियान थालिएको हो । विश्व वन्यजन्तु कोषको सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र प्राकृतिक संरक्षण कोषसँगको समन्वयमा क्रियसन नेपालले ‘फोहोर शून्य निकुञ्ज’को अवधारणासहित अभियान सुरु…

    Read More
  • अन्तरराष्ट्यि

    भ्याली कोल्ड स्टोरका सञ्चालक अपहरण प्रकरणमा प्रहरीमाथि नै अनुसन्धान

    काठमाडौं/भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न रहेका एक अपहरणकारीलाई जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गर्दै रिहा गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ । रावल अपहरण काण्डको अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको हो । महानगरीय प्रहरी कार्यालयका प्रमुख…

    Read More