| 
  • अन्तरराष्ट्यि

    मेरा पिकमा अलपत्र परेका पाँच जनाको उद्धार

    काठमाण्डौं/सोलुखुम्बुको मेरा पिक आरोहणमा गएका चार जना पर्यटक र एक जना पथ प्रदर्शकको उद्धार गरिएको छ । नेपाल पर्वतारोहण सङ्घले सम्बन्धित ट्रेकिङ कम्पनीको समन्वयमा पाँच जनालाई उद्धार गरि काठमाण्डौ ल्याएर ग्रान्डी अस्पतालमा उपचार गराइरहेको जानकारी दिएको छ । मेरा पिक आरोहणका लागि गएकाहरू बाक्लो हिमपातका कारण अलपत्र परेका थिए । हिमपातमा परेर एक जना भरियाको…

    Read More
  • अन्तरराष्ट्यि

    स्रोत नखुलेको ८० लाख रुपैयाँसहित बाग्लुङको एक युवक पक्राउ

    काठमाडौं । स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक युवकलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । बाग्लुङको गल्कोट नगरपालिका–१० पाण्डवखानी घर भई कोटेश्वर बस्ने ३६ वर्षका चित्रबहादुर पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बुधबार साँझ ८ बजे मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित मनहरा आँखा अस्पताल नजिक चेकजाँच गर्दा प्रहरीले पुनले चढेको बा ४९ प ८५६५ नम्बरको स्कुटरको…

    Read More
  • अन्तरराष्ट्यि

    बाढी,पहिरो र डुबानका कारण चार दिनमा ८२ जनाको मृत्यु, २६ जना अझै बेपत्ता

    काठमाण्डौं/देशभर चारदिनको अवधीमा बाढी, पहिरो र डुबानका कारण ८२ जनाको मृत्य भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । सबैभन्दा धेरै पाँचथरमा २७ जनाको ज्यान गएको छ । यस्तै, इलाममा १३, डोटीमा १२, धनकुटामा सात, हुम्लामा ६, सुनसरीमा ५, बैतडीमा चार, प्युठान, बझाङ र उदयपुरमा दुई/दुई जनाको ज्यान गएको छ । सोलुखुम्बु, मोरङ, डडेल्धुरा र कालीकोटमा…

    Read More
  • अन्तरराष्ट्यि

    एमाले स्थायी कमिटी बैठक आज बस्दै

    काठमाण्डौ/प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे बस्दैछ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ । एमालेले स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको छ । विवरण अनुसार एमालेको मुख्य एजेण्डा आगामी महाधिवेशन रहेको छ । १० देखि १२ मंसिरमा १०औँ राष्ट्रिय…

    Read More
  • अन्तरराष्ट्यि

    आजदेखि मौसममा सुधार: दुई, तीन दिन लगातार झरी नपर्ने

    काठमाण्डौ/देशका धेरै ठाउँमा आजदेखि मौसममा सुधार आएको छ । गएराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार अबको दुई, तीन दिन लगातार झरी पर्ने सम्भावना छैन । भारतको बिहार र उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको पानी पार्ने प्रणाली निष्क्रिय…

    Read More
  • अन्तरराष्ट्यि

    गोरखामा ट्रक दुर्घटना: चालकको घटनास्थलमै मृत्यू

    आरुघाट/गोरखामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यू भएको छ । जिल्लाको आरुघाट गाउँपालिका १ मान्बुको डुन्डुरेखोलामा गएराती ट्रक खस्दा चालक धादीङ जिल्ला गंगाजमुना गाउँपालिका ७ का ३३ वर्षिय मनोज श्रेष्ठको घटनास्थलमै मृत्यू भएको हो । बा ५ ख १२३१ नम्बरको स्वोराज मिनी ट्रक बुधवार राती सडकबाट करिब एक सय ५० मिटर तल खसेको इलाका प्रहरी…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ६ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर ७ हजार २२ आरटी पिसिआर र १ हजार ४०४ एन्टिजेन गरी कुल ८ हजार ४२६ जनामा परीक्षण गरिएकोमा ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ११ हजार ५७९…

    Read More
  • अपराध/दुर्घटना

    भीमबहादुर मृत्यु प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै चितवनमा दलित अगुवाहरुको प्रर्दशन

    चितवन/भरतपुर महानगरपालिका–४, चितवनका भीमबहादुर विश्वकर्माको कुटपिटबाट हत्या भएको विषयलाई लिएर दलित समुदाय आन्दोलित बनेका छन् । छिमेकीको कुटपिटबाट दलित समुदायको एक व्यक्तिको मृत्यु भएको भन्दै दलित अगुवाहरु आन्दोलित भएका हुन् । छिमेकी सीताराम बस्नेत र दीलिप श्रेष्ठले कुटपिट गर्दा ५८ वर्षीय भीमबहादुरको मृत्यु भएको थियो । सोही विषयलाई लिएर दलित अगुवाहरु आन्दोलित भएका हुन् ।…

    Read More
  • अन्तरराष्ट्यि

    ‘नक्कली’ डीएसपी बनेर १३ लाख ठगी गर्ने एक जना पक्राउ

    झापा /‘नक्कली’ डीएसपी बनेर ठगी गर्ने एकजना पक्राउ परेका छन् । झापाका निलम भट्टराईलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक ९डीएसपी० हुँ भन्दै ठगी धन्दा चलाएर हिँडेको आरोपमा मंगलबार सुर्खेत प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षक ९इन्सपेक्टर० मा जागिर लगाइदिने भन्दै एक महिलासँग १३ लाख रुपैयाँ ठगी गरेको उजुरी आएपछि भट्टराईलाई पक्राउ…

    Read More
  • अन्तरराष्ट्यि

    बाढी तथा पहिरोमा परी घर भत्केकालाई तत्काल ५० हजार, मृत्यु हुनेका परिवारलाई २ देखि ४ लाखसम्म

    काठमाण्डौं/अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी घर भत्केकाका परिवारलाई सरकारले तत्काल प्रतिधुरी ५० हजार दिने निर्णय गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बुधबार बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो। यस्तै सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई…

    Read More